प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • परमेश्‍वर सातौँ दिनमा विश्राम गर्नुहुन्छ (१-३)

      • यहोवा परमेश्‍वर आकाश र पृथ्वी बनाउनुहुन्छ (४)

      • अदनको बगैँचामा पुरुष र स्त्री (५-२५)

        • माटोबाट मानिस बनाइन्छ (७)

        • निषेध गरिएको ज्ञानको रूख (१५-१७)

        • स्त्रीको सृष्टि (१८-२५)

उत्पत्ति २:१

मार्जिनल रेफरेन्स

  • +नहे ९:६; भज १४६:६

उत्पत्ति २:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१७; हिब्रू ४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ७०, १७३

    नजिक हुनुहोस्‌, पृ. ५६

    प्रहरीधरहरा,

    १०/१५/२०१२, पृ. २२-२३

    १०/१/२००१, पृ. ३०

    ७/१५/१९९८, पृ. १४-१६

उत्पत्ति २:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२३, पृ. ५-६

    प्रहरीधरहरा,

    १०/१५/२०१२, पृ. २२-२३

    ७/१५/२०११, पृ. २४-२५

    १०/१/२००१, पृ. ३०

उत्पत्ति २:४

फुटनोट

  • *

    यसले सृष्टिका छ दिनलाई जनाउँछ।

  • *

    परमेश्‍वरको बेजोड नाम יהוה (YHWH) बाइबलमा पहिलो पटक यही पदमा चलाइएको छ। अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४५:१८

उत्पत्ति २:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/१९९८, पृ. ९

उत्पत्ति २:७

फुटनोट

  • *

    शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१९; भज १०३:१४; उप ३:२०
  • +उत्प ७:२२; यसै ४२:५; प्रे १७:२५
  • +१कोरि. १५:४५, ४७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ७१

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ४ २०१७ पृ. ५

    प्रहरीधरहरा,

    १२/१/२००९, पृ. ४

    ४/१/१९९९, पृ. १४

    १०/१/१९९७, पृ. १९

    ९/१/१९९४, पृ. ८

    ज्ञान, पृ. ८१

    पार्थिव प्रमोदवन, पृ. ७२-७३

    मृत्यु माथि विजय, पृ. ९-१०, १२-१३

उत्पत्ति २:८

मार्जिनल रेफरेन्स

  • +उत्प २:१५; ३:२३
  • +उत्प १:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. ३-४

उत्पत्ति २:९

मार्जिनल रेफरेन्स

  • +उत्प ३:२२, २४; प्रका २:७
  • +उत्प २:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४८३

    प्रहरीधरहरा,

    ४/१५/१९९९, पृ. ७-८

    brwp110101: के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

    ब्यूँझनुहोस्‌!,

    ११/८/१९९८, पृ. ७

उत्पत्ति २:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    brwp110101: के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

उत्पत्ति २:१२

फुटनोट

  • *

    मसिना पात र ससाना फूल हुने एक किसिमको रूखको सुगन्धित चोप।

  • *

    शब्दावली हेर्नुहोस्‌।

उत्पत्ति २:१३

फुटनोट

  • *

    वा “इथियोपिया।”

उत्पत्ति २:१४

फुटनोट

  • *

    वा “टिग्रिस।”

मार्जिनल रेफरेन्स

  • +दा १०:४
  • +उत्प १०:८, ११
  • +उत्प १५:१८; व्य ११:२४

उत्पत्ति २:१५

मार्जिनल रेफरेन्स

  • +उत्प १:२८; २:८; भज ११५:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२३, पृ. १५-१६

उत्पत्ति २:१६

मार्जिनल रेफरेन्स

  • +उत्प २:८, ९; ३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १६०

    परमेश्‍वरको उपासना, पृ. ४२-४३

    ज्ञान, पृ. ५६-५७

उत्पत्ति २:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१९; भज १४६:४; उप ९:५, १०; इज १८:४; रोमी ५:१२; १कोरि. १५:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १६०

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१९ पृ. ८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. ५

    प्रहरीधरहरा,

    ३/१/२०१५, पृ. ४

    ९/१५/२०१४, पृ. २४-२५

    १/१/२००३, पृ. ४

    १/१५/२००१, पृ. ४-५

    परमेश्‍वरको उपासना, पृ. ४२-४३, ६१-६२

    ज्ञान, पृ. ५६-५८

उत्पत्ति २:१८

मार्जिनल रेफरेन्स

  • +१कोरि. ११:८, ९; १ ति २:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२३, पृ. २३

    ब्यूझनुहोस्‌!,

    ३/८/२००५, पृ. १०-११

    प्रहरीधरहरा,

    ५/१५/२०११, पृ. ८

    ११/१५/२०००, पृ. २४-२५

    ७/१५/१९९५, पृ. १०-११

    ६/१/१९९०

    पारिवारिक आनन्द, पृ. ३४

    पार्थिव प्रमोदवन, पृ. २३९

उत्पत्ति २:१९

मार्जिनल रेफरेन्स

  • +उत्प १:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२३, पृ. १५-१६

    प्रहरीधरहरा,

    १/२०१६, पृ. २९

    ब्यूझनुहोस्‌!,

    ३/८/२००४, पृ. ३

उत्पत्ति २:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    brwp110101: के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

उत्पत्ति २:२२

मार्जिनल रेफरेन्स

  • +मर्कु १०:९; १ ति २:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००४, पृ. ३०

    brwp110101: के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

उत्पत्ति २:२३

मार्जिनल रेफरेन्स

  • +१कोरि. ११:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००४, पृ. ३०

    मृत्यु माथि विजय, पृ. ४-५

उत्पत्ति २:२४

फुटनोट

  • *

    यहाँ चलाइएको हिब्रू शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +मला २:१६; मत्ति १९:५; मर्कु १०:७, ८; रोमी ७:२; १कोरि. ६:१६; एफि ५:३१; हिब्रू १३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४२

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. ४

    ५/८/२००५, पृ. २७

    ३/८/२००१, पृ. १४-१५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. ८-९

    प्रहरीधरहरा,

    १०/१/२०११, पृ. ३१

    १/१५/२०११, पृ. १४-१६

    ३/१/२०१०, पृ. ९

    १/१/२००४, पृ. ३०

    ११/१५/२०००, पृ. २५

    उपयोगी किताब, पृ. २३-२४

उत्पत्ति २:२५

मार्जिनल रेफरेन्स

  • +उत्प ३:७

अरू

उत्प. २:१नहे ९:६; भज १४६:६
उत्प. २:२प्रस्थ ३१:१७; हिब्रू ४:४
उत्प. २:४यसै ४५:१८
उत्प. २:७उत्प ३:१९; भज १०३:१४; उप ३:२०
उत्प. २:७उत्प ७:२२; यसै ४२:५; प्रे १७:२५
उत्प. २:७१कोरि. १५:४५, ४७
उत्प. २:८उत्प २:१५; ३:२३
उत्प. २:८उत्प १:२६
उत्प. २:९उत्प ३:२२, २४; प्रका २:७
उत्प. २:९उत्प २:१७
उत्प. २:१४दा १०:४
उत्प. २:१४उत्प १०:८, ११
उत्प. २:१४उत्प १५:१८; व्य ११:२४
उत्प. २:१५उत्प १:२८; २:८; भज ११५:१६
उत्प. २:१६उत्प २:८, ९; ३:२
उत्प. २:१७उत्प ३:१९; भज १४६:४; उप ९:५, १०; इज १८:४; रोमी ५:१२; १कोरि. १५:२२
उत्प. २:१८१कोरि. ११:८, ९; १ ति २:१३
उत्प. २:१९उत्प १:२६
उत्प. २:२२मर्कु १०:९; १ ति २:१३
उत्प. २:२३१कोरि. ११:८
उत्प. २:२४मला २:१६; मत्ति १९:५; मर्कु १०:७, ८; रोमी ७:२; १कोरि. ६:१६; एफि ५:३१; हिब्रू १३:४
उत्प. २:२५उत्प ३:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २:१-२५

उत्पत्ति

२ यसरी आकाश र पृथ्वी अनि यिनमा भएका सबै थोक सृष्टि गर्ने काम सिद्धियो।+ २ सातौँ दिन सुरु हुनुअघि परमेश्‍वरले सबै काम सिद्‌ध्याउनुभयो र सातौँ दिनमा उहाँले सबै कामबाट विश्राम लिन थाल्नुभयो।+ ३ परमेश्‍वरले सातौँ दिनलाई आशिष्‌ दिनुभयो र त्यस दिनलाई पवित्र घोषणा गर्नुभयो किनकि आफ्नो उद्देश्‍यअनुसार सबै कुरा सृष्टि गरेपछि परमेश्‍वरले सातौँ दिनदेखि विश्राम लिइरहनुभएको छ।

४ यो आकाश र पृथ्वी सृष्टि गरिएको बेलाको विवरण हो। जुन दिन* यहोवा* परमेश्‍वरले पृथ्वी र आकाश बनाउनुभयो,+ त्यस दिनको विवरण यही हो।

५ पृथ्वीमा घाँसपात, बोटबिरुवा केही थिएन किनकि यहोवा परमेश्‍वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्ने मानिस पनि थिएन। ६ तर पृथ्वीबाट कुहिरो उठ्‌थ्यो र त्यसले नै पूरै जमिन भिजाउँथ्यो।

७ यहोवा परमेश्‍वरले भूमिको माटोबाट+ मानिस बनाउनुभयो अनि तिनको नाकमा जीवनको सास+ फुकिदिनुभयो र तिनी जीवित मानिस* भए।+ ८ साथै यहोवा परमेश्‍वरले पूर्वतिर अदनमा+ एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई+ त्यहाँ राख्नुभयो। ९ यहोवा परमेश्‍वरले हेर्नमा रहरलाग्दा अनि खानलाई मीठामीठा फल भएका हरेक किसिमको रूख भूमिबाट उमार्नुभयो। बगैँचाको बीचमा चाहिँ उहाँले जीवनको रूख+ लगाउनुभयो अनि असल र खराबको ज्ञानको रूख+ पनि लगाउनुभयो।

१० अदनबाट एउटा नदी बगेको थियो, जसले गर्दा अदनको बगैँचा सुक्खा हुँदैन थियो। त्यस नदीबाट चार वटा शाखा नदी निस्किएका थिए। ११ पहिलो नदीको नाम पिसोन हो; यस नदीले हविलाहको पूरै इलाकालाई घेरेको छ र त्यस इलाकामा सुन पाइन्छ। १२ त्यहाँको सुन असल छ। त्यहाँ गोकुल धूप* र ओनिक्स* रत्न पनि पाइन्छ। १३ दोस्रो नदीको नाम गिहोन हो; यो नदी कुस* इलाकाको वरिपरि बग्छ। १४ तेस्रो नदीको नाम हिद्देकेल*+ हो; यो नदी अस्सेरियाको पूर्वतिर बग्छ।+ अनि चौथो नदीको नाम युफ्रेटिस हो।+

१५ अदनको बगैँचाको गोडमेल र रेखदेख गर्न यहोवा परमेश्‍वरले मानिसलाई त्यहाँ राख्नुभयो।+ १६ यहोवा परमेश्‍वरले मानिसलाई यो आज्ञा पनि दिनुभयो: “बगैँचाको हरेक रूखबाट चाहेजति फल खान सक्छौ।+ १७ तर असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू किनकि जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।”+

१८ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मानिस एक्लो रहन असल छैन। म उसको लागि सुहाउने एक जना साथी बनाइदिनेछु, उनी मानिसको सहयोगी हुनेछिन्‌।”+ १९ यहोवा परमेश्‍वरले माटोबाट जातजातका जङ्‌गली जनावर र आकाशमा उड्‌ने जातजातका जीवहरू बनाउनुभयो अनि उहाँले ती सबैलाई मानिसकहाँ ल्याउन थाल्नुभयो। मानिसले ती सबैलाई के नाम दिँदा रहेछन्‌ भनेर उहाँ हेर्न चाहनुहुन्थ्यो। मानिसले तिनीहरूलाई जे-जे नाम दिए, त्यही नै तिनीहरूको नाम भयो।+ २० यसरी मानिसले घरपालुवा जनावर, आकाशमा उड्‌ने जीव र जङ्‌गली जनावर सबैको नाम राखे तर मानिसको लागि सुहाउने सहयोगी भने कोही पनि थिएन। २१ त्यसैले यहोवा परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र तिनी निदाइरहेको बेला तिनको एउटा करङ निकालेर त्यसको ठाउँमा मासु भर्नुभयो। २२ अनि यहोवा परमेश्‍वरले मानिसबाट निकालेको करङबाट एउटी स्त्री बनाउनुभयो र त्यस स्त्रीलाई मानिसकहाँ ल्याउनुभयो।+

२३ त्यसपछि मानिसले भने:

“यिनी मेरै हाडको हाड,

मासुको मासु हुन्‌।

यिनी नरबाट बनाइएकी हुन्‌,+

त्यसैले यिनलाई नारी भनिनेछ।”

२४ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र तिनीहरू एउटै शरीर हुन्छन्‌।+ २५ मानिस र तिनकी पत्नी दुवै नाङ्‌गै थिए+ तैपनि तिनीहरू लाज मान्दैनथे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने