प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

युहन्‍ना​—⁠विषयवस्तु

      • वचन मानिस हुनुभयो (१-१८)

      • बप्तिस्मा गराउने युहन्‍नाले दिएको साक्षी (१९-२८)

      • येसु—परमेश्‍वरको पाठो (२९-३४)

      • येसुका सुरुका चेलाहरू (३५-४२)

      • फिलिप र नथनेल (४३-५१)

युहन्‍ना १:१

मिडिया

  • सुरुमा वचन परमेश्‍वरसित हुनुहुन्थ्यो र वचन ईश्‍वर हुनुहुन्थ्यो (gnj १ ००:००–००:४३)

फुटनोट

  • *

    वा “ईश्‍वरजस्तो।”

मार्जिनल रेफरेन्स

  • +कल १:१५; प्रका १९:११, १३
  • +हित ८:२२, ३०
  • +यसै ९:६; युह १:१८; फिलि २:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १६०

    बाइबलले सिकाउँछ, पृ. २०२-२०३

    प्रहरीधरहरा: के येसु परमेश्‍वर हुनुहुन्छ?,

    ८/१/१९९९, पृ. १०

    ssbr, पृ. २३-२४

    पार्थिव प्रमोदवन, पृ. ४०

युहन्‍ना १:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०००, पृ. ११

युहन्‍ना १:३

मिडिया

  • परमेश्‍वरले वचनद्वारै सबै थोक सृष्टि गर्नुभयो (gnj १ ००:४४–०१:००)
  • वचनद्वारा जीवन र ज्योति अस्तित्वमा आयो (gnj १ ०१:०१–०२:११)

मार्जिनल रेफरेन्स

  • +युह १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २४

युहन्‍ना १:४

मार्जिनल रेफरेन्स

  • +युह ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २४

युहन्‍ना १:५

मिडिया

  • अन्धकारले ज्योतिलाई दबाउन सकेको छैन (gnj १ ०२:१२–०३:५९)

मार्जिनल रेफरेन्स

  • +युह ३:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २४

युहन्‍ना १:६

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:१; लुका ३:२

युहन्‍ना १:७

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९५, पृ. ३०-३१

    ssbr, पृ. २४

युहन्‍ना १:८

मार्जिनल रेफरेन्स

  • +युह १:१९, २०

युहन्‍ना १:९

मिडिया

  • साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो (gnj १ १:१०:२८–१:१०:५५)

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१६, १७; युह ३:१९; १२:४६; १ युह २:८

युहन्‍ना १:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १:२६; १कोरि. ८:६; कल १:१६; हिब्रू १:२
  • +युह १:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २४

युहन्‍ना १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २४

युहन्‍ना १:१२

मार्जिनल रेफरेन्स

  • +रोमी ८:१४, १६; २कोरि. ६:१८; एफि १:५; १ युह ३:१
  • +गला ३:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००१, पृ. ५

    ssbr, पृ. २४

युहन्‍ना १:१३

मार्जिनल रेफरेन्स

  • +युह ३:३; १प १:२३; १ युह ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २४

युहन्‍ना १:१४

फुटनोट

  • *

    वा “असीम अनुग्रह।”

मार्जिनल रेफरेन्स

  • +युह ३:१६; १ युह ४:९
  • +फिलि २:७; १ ति ३:१६; हिब्रू २:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    प्रहरीधरहरा,

    १/१५/२००५, पृ. १३

    ५/१/१९९०

    ssbr, पृ. २४-२५

युहन्‍ना १:१५

मार्जिनल रेफरेन्स

  • +युह ८:५८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २५

युहन्‍ना १:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ssbr, पृ. २५

युहन्‍ना १:१७

मार्जिनल रेफरेन्स

  • +युह ८:३१, ३२; १४:६; १८:३७
  • +रोमी ३:२३, २४; एफि १:५, ६
  • +प्रस्थ ३१:१८

युहन्‍ना १:१८

फुटनोट

  • *

    वा “काखमा बस्नुहुने।” यसले विशेष अनुमोदन पाएको कुरालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +हित ८:२२, ३०
  • +मत्ति ११:२७
  • +युह १:१
  • +प्रस्थ ३३:१७, २०; युह ६:४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१४, पृ. १४-१५

    ४/१५/२०१२, पृ. ४

    २/१/१९९७, पृ. ११-१२

युहन्‍ना १:१९

मार्जिनल रेफरेन्स

  • +लुका ३:१५

युहन्‍ना १:२१

मार्जिनल रेफरेन्स

  • +मला ४:५
  • +व्य १८:१५; युह ६:१४, १५; ७:३७, ४०; प्रे ३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३०

युहन्‍ना १:२३

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ४०:३
  • +मत्ति ३:१, ३; मर्कु १:३; लुका १:६७, ७६; ३:३, ४; ७:२७, २८

युहन्‍ना १:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

युहन्‍ना १:२७

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:११

युहन्‍ना १:२८

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:१, ६

युहन्‍ना १:२९

मार्जिनल रेफरेन्स

  • +प्रे ८:३२, ३५; १प १:१८, १९; प्रका ५:६
  • +यसै ५३:७, ११; युह ६:५१; १कोरि. १५:३; हिब्रू ९:१३, १४; १प २:२४; १ युह २:१, २; ३:५; ४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. १२

    ४/१/२००१, पृ. ४

युहन्‍ना १:३०

मार्जिनल रेफरेन्स

  • +युह १:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३८

युहन्‍ना १:३१

मार्जिनल रेफरेन्स

  • +प्रे १९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३८

युहन्‍ना १:३२

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:१६; मर्कु १:१०; लुका ३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    br1,

    पृ. ८

युहन्‍ना १:३३

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:१६
  • +मत्ति ३:११; प्रे १:५; २:१, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३४

युहन्‍ना १:३४

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:१७

युहन्‍ना १:३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००८, पृ. ३०

युहन्‍ना १:३६

मार्जिनल रेफरेन्स

  • +प्रका ५:१२

युहन्‍ना १:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३८

युहन्‍ना १:३९

फुटनोट

  • *

    दिउँसो ४ बजेतिर।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३८

युहन्‍ना १:४०

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१८

युहन्‍ना १:४१

मार्जिनल रेफरेन्स

  • +दा ९:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५१

    प्रहरीधरहरा,

    ९/१५/२००५, पृ. ४

    ४/१/१९९३, पृ. ३

युहन्‍ना १:४२

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२; प्रे १५:१४
  • +मत्ति १६:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०१४, पृ. ३-४

    अनुकरण गर्नुहोस्‌, पृ. १८१-१८२

युहन्‍ना १:४३

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२, ३

युहन्‍ना १:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३८-३९

    उपयोगी किताब, पृ. १७

युहन्‍ना १:४५

मार्जिनल रेफरेन्स

  • +मत्ति १:१६; १३:५५; लुका २:४
  • +मत्ति १०:२, ३; लुका ६:१३, १४

युहन्‍ना १:४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२१, पृ. ३

    प्रहरीधरहरा,

    ८/१५/२००२, पृ. १३

युहन्‍ना १:४७

मार्जिनल रेफरेन्स

  • +युह २:२४, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००२, पृ. १३

युहन्‍ना १:४९

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:११; लुका १:३१, ३२; युह १२:१३

युहन्‍ना १:५१

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१०, १२; भज १०४:४; दा ७:१३; मत्ति ४:११; लुका २२:४३

अरू

युह. १:१कल १:१५; प्रका १९:११, १३
युह. १:१हित ८:२२, ३०
युह. १:१यसै ९:६; युह १:१८; फिलि २:५, ६
युह. १:३युह १:१०
युह. १:४युह ८:१२
युह. १:५युह ३:१९
युह. १:६मत्ति ३:१; लुका ३:२
युह. १:७मत्ति ३:११
युह. १:८युह १:१९, २०
युह. १:९मत्ति ४:१६, १७; युह ३:१९; १२:४६; १ युह २:८
युह. १:१०उत्प १:२६; १कोरि. ८:६; कल १:१६; हिब्रू १:२
युह. १:१०युह १:१४
युह. १:१२रोमी ८:१४, १६; २कोरि. ६:१८; एफि १:५; १ युह ३:१
युह. १:१२गला ३:२६
युह. १:१३युह ३:३; १प १:२३; १ युह ३:९
युह. १:१४युह ३:१६; १ युह ४:९
युह. १:१४फिलि २:७; १ ति ३:१६; हिब्रू २:१४
युह. १:१५युह ८:५८
युह. १:१७युह ८:३१, ३२; १४:६; १८:३७
युह. १:१७रोमी ३:२३, २४; एफि १:५, ६
युह. १:१७प्रस्थ ३१:१८
युह. १:१८हित ८:२२, ३०
युह. १:१८मत्ति ११:२७
युह. १:१८युह १:१
युह. १:१८प्रस्थ ३३:१७, २०; युह ६:४६
युह. १:१९लुका ३:१५
युह. १:२१मला ४:५
युह. १:२१व्य १८:१५; युह ६:१४, १५; ७:३७, ४०; प्रे ३:२२
युह. १:२३यसै ४०:३
युह. १:२३मत्ति ३:१, ३; मर्कु १:३; लुका १:६७, ७६; ३:३, ४; ७:२७, २८
युह. १:२७मत्ति ३:११
युह. १:२८मत्ति ३:१, ६
युह. १:२९प्रे ८:३२, ३५; १प १:१८, १९; प्रका ५:६
युह. १:२९यसै ५३:७, ११; युह ६:५१; १कोरि. १५:३; हिब्रू ९:१३, १४; १प २:२४; १ युह २:१, २; ३:५; ४:१४
युह. १:३०युह १:१५
युह. १:३१प्रे १९:४
युह. १:३२मत्ति ३:१६; मर्कु १:१०; लुका ३:२२
युह. १:३३मत्ति ३:१६
युह. १:३३मत्ति ३:११; प्रे १:५; २:१, ४
युह. १:३४मत्ति ३:१७
युह. १:३६प्रका ५:१२
युह. १:४०मत्ति ४:१८
युह. १:४१दा ९:२५
युह. १:४२मत्ति १०:२; प्रे १५:१४
युह. १:४२मत्ति १६:१८
युह. १:४३मत्ति १०:२, ३
युह. १:४५मत्ति १:१६; १३:५५; लुका २:४
युह. १:४५मत्ति १०:२, ३; लुका ६:१३, १४
युह. १:४७युह २:२४, २५
युह. १:४९मत्ति २७:११; लुका १:३१, ३२; युह १२:१३
युह. १:५१उत्प २८:१०, १२; भज १०४:४; दा ७:१३; मत्ति ४:११; लुका २२:४३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
पवित्र बाइबल नयाँ संसार अनुवाद
युहन्‍ना १:१-५१

युहन्‍नाका अनुसार

१ सुरुमा वचन हुनुहुन्थ्यो+ अनि वचन परमेश्‍वरसित हुनुहुन्थ्यो+ र वचन ईश्‍वर* हुनुहुन्थ्यो।+ २ उहाँ सुरुमा परमेश्‍वरसित हुनुहुन्थ्यो। ३ सबै थोक उहाँद्वारै अस्तित्वमा आए,+ उहाँविना एउटै थोक पनि अस्तित्वमा आएन।

उहाँद्वारा जे अस्तित्वमा आयो, ४ त्यो जीवन थियो र त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।+ ५ अनि त्यो ज्योति अन्धकारमा चम्किरहेको छ+ तर अन्धकारले त्यसलाई दबाउन सकेको छैन।

६ परमेश्‍वरले आफ्नो प्रतिनिधिको रूपमा पठाउनुभएको एक जना मानिस देखा परे। तिनको नाम युहन्‍ना थियो।+ ७ ती मानिस ज्योतिको गवाही दिन साक्षीको रूपमा आए+ ताकि तिनीद्वारा हरकिसिमका मानिसले विश्‍वास गर्न सकून्‌। ८ तिनी त्यो ज्योति थिएनन्‌+ बरु त्यस ज्योतिको साक्षी दिन आएका थिए।

९ हरकिसिमका मानिसलाई ज्योति दिने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो।+ १० उहाँ संसारमा हुनुहुन्थ्यो+ अनि उहाँद्वारै संसार अस्तित्वमा आयो+ तर संसारले उहाँलाई चिनेन। ११ उहाँ आफ्नो घरमा आउनुभयो तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई स्विकारेनन्‌। १२ तर ज-जसले स्विकारे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्तान बन्‍ने अधिकार दिनुभयो+ किनकि तिनीहरूले उहाँको नाममा विश्‍वास गरेका थिए;+ १३ अनि तिनीहरू न रगतद्वारा न शारीरिक इच्छाद्वारा न मानिसको इच्छाद्वारा तर परमेश्‍वरद्वारा जन्मिएका थिए।+

१४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्‍वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। १५ (युहन्‍नाले उहाँको विषयमा साक्षी दिए। हो, तिनी यसो भन्दै कराए: “उहाँ तिनै हुनुहुन्छ, जसबारे मैले यसो भनेको थिएँ, ‘मपछि आउने मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।’”)+ १६ हामी सबैले उहाँबाट प्रशस्त गरी असीम अनुग्रह पायौँ किनकि उहाँ असीम अनुग्रहले भरिपूर्ण हुनुहुन्छ। १७ किनकि मोसाद्वारा व्यवस्था दिइयो+ तर येसु ख्रिष्टद्वारा भने असीम अनुग्रह+ र सत्य आयो।+ १८ परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्‍वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+

१९ तब यहुदीहरूले यरुसलेमबाट पुजारी अनि लेवीहरू पठाए र युहन्‍नालाई “तिमी को हौ?” भनी सोध्न लगाए।+ २० तिनले त्यसको जवाफ दिन इन्कार गरेनन्‌ अनि “म ख्रिष्ट होइनँ” भनी खुलेआम स्विकारे। २१ अनि उनीहरूले तिनलाई सोधे: “त्यसोभए तिमी को हौ त? के तिमी एलिया हौ?”+ तिनले जवाफ दिए: “होइनँ।” “के तिमी भविष्यवक्‍ता हौ त?”+ तिनले जवाफ दिए: “होइनँ!” २२ तब उनीहरूले तिनलाई सोधे: “त्यसोभए तिमी को हौ? हामीलाई भन र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सक्नेछौँ। आफ्नो विषयमा तिमी के भन्छौ?” २३ तिनले जवाफ दिए: “भविष्यवक्‍ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+ २४ तिनीकहाँ यी मानिसहरूलाई फरिसीहरूले* पठाएका थिए। २५ त्यसैले उनीहरूले यसो भन्दै प्रश्‍न गर्न थाले: “यदि तिमी ख्रिष्ट वा एलिया वा भविष्यवक्‍ता होइनौ भने तिमी किन बप्तिस्मा गराउँछौ?” २६ युहन्‍नाले तिनीहरूलाई जवाफ दिए: “म पानीमा बप्तिस्मा गराउँछु। तिमीहरूमाझ एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। २७ उहाँ मपछि आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।”+ २८ यी घटनाहरू यर्दन नदीपारि बेथानीमा भएका हुन्‌, जहाँ युहन्‍नाले बप्तिस्मा गराउँथे।+

२९ भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्‍वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+ ३० उहाँ तिनै हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ: ‘मपछि आउने एक जना मानिस मभन्दा अघि जानुभएको छ किनकि मभन्दा पहिल्यै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।’+ ३१ मैले पनि उहाँलाई चिनेको थिइनँ तर उहाँ इस्राएलमा प्रकट होऊन्‌ भनेर नै म पानीमा बप्तिस्मा गराउँदै आएँ।”+ ३२ युहन्‍नाले साक्षी दिँदै यसो पनि भने: “मैले पवित्र शक्‍तिलाई ढुकुरको रूपमा आकाशबाट ओर्लिँदै गरेको देखेँ र त्यो उहाँमाथि बस्यो।+ ३३ मैले पनि उहाँलाई चिनेको थिइनँ तर पानीमा बप्तिस्मा गराउन मलाई पठाउनुहुनेले नै मलाई भन्‍नुभयो, ‘जसमाथि पवित्र शक्‍ति ओर्लिँदै र बस्दै गरेको तिमीले देखौला,+ पवित्र शक्‍तिमा बप्तिस्मा गराउने उहाँ नै हुनुहुन्छ।’+ ३४ अनि मैले त्यो देखेको छु र उहाँ नै परमेश्‍वरको छोरा हुनुहुन्छ भनेर साक्षी दिएको छु।”+

३५ त्यसको भोलिपल्ट फेरि युहन्‍ना आफ्ना दुई जना चेलासित उभिरहेका थिए। ३६ अनि येसु हिँड्‌दै गर्नुभएको देखेपछि तिनले भने: “हेर, परमेश्‍वरको पाठो!”+ ३७ तिनको कुरा सुनेपछि ती दुई जना चेला येसुको पछि लागे। ३८ तब येसुले फर्केर हेर्दा तिनीहरू आफ्नो पछिपछि आइरहेको देख्नुभयो अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू के चाहन्छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “हे रब्बी (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “गुरुज्यू”), तपाईँ कहाँ बस्दै हुनुहुन्छ?” ३९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आओ अनि तिमीहरूले देख्नेछौ।” त्यसैले तिनीहरू गए र उहाँ बस्नुभएको ठाउँ देखे अनि त्यो दिन तिनीहरू पनि उहाँसितै बसे। त्यतिखेर लगभग दसौँ घडी* भएको थियो। ४० युहन्‍नाको कुरा सुनेर येसुको पछि लाग्ने ती दुई चेलामध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास+ थिए। ४१ सबैभन्दा पहिला, तिनले आफ्नो दाइ सिमोनलाई भेटे र तिनलाई भने: “हामीले मसीहलाई+ (जसको अनुवाद गर्दा अर्थ हुन्छ, “ख्रिष्ट”) भेट्टाएका छौँ।” ४२ तिनले उनलाई येसुकहाँ लगे। येसुले उनलाई हेर्नुभयो र भन्‍नुभयो: “तिमी युहन्‍नाको छोरा सिमोन हौ;+ तिमी केफास (जसको ग्रीक अनुवाद हो, “पत्रुस”)+ भनिनेछौ।”

४३ त्यसको भोलिपल्ट उहाँ गालिल जान चाहनुभयो। तब उहाँले फिलिपलाई+ भेट्टाउनुभयो र तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” ४४ फिलिप बेथसेदाका बासिन्दा थिए, जुन अन्द्रियास अनि पत्रुसको पनि सहर थियो। ४५ फिलिपले नथनेललाई+ भेटे अनि तिनलाई भने: “हामीले युसुफको छोरा+ नासरतका येसुलाई भेट्टाएका छौँ, जसबारे मोसाले आफ्नो व्यवस्थामा अनि भविष्यवक्‍ताहरूले आफ्नो पुस्तकमा लेखेका थिए।” ४६ तर नथनेलले तिनलाई सोधे: “के नासरतबाट केही असल कुरा आउन सक्छ र?” फिलिपले तिनलाई जवाफ दिए: “आएर तिमी आफै हेर।” ४७ नथनेललाई आफूतिर आउँदै गरेको देखेर येसुले तिनीबारे भन्‍नुभयो: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।”+ ४८ नथनेलले उहाँलाई भने: “तपाईँले मलाई कसरी चिन्‍नुभयो?” येसुले तिनलाई जवाफ दिनुभयो: “फिलिपले तिमीलाई बोलाउनुअघि नै मैले तिमीलाई अन्जिरको रूखमुनि देखेको थिएँ।” ४९ नथनेलले उहाँलाई भने: “रब्बी, तपाईँ परमेश्‍वरका छोरा हुनुहुन्छ; तपाईँ इस्राएलका राजा हुनुहुन्छ।”+ ५० येसुले तिनलाई भन्‍नुभयो: “मैले तिमीलाई अन्जिरको रूखमुनि देखेँ भनेकोले नै के तिमीले विश्‍वास गरेका हौ? तिमीले यीभन्दा पनि ठूलठूला कुराहरू देख्नेछौ।” ५१ तब उहाँले तिनलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले स्वर्ग उघ्रिएको अनि परमेश्‍वरका दूतहरूलाई मानिसको छोराकहाँ ओर्लिँदै र उक्‌लिँदै गरेको देख्नेछौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने