प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • कनानमा १२ जना जासुस पठाइन्छ (१-२४)

      • १० जना जासुसले नराम्रो खबर ल्याउँछन्‌ (२५-३३)

गन्ती १३:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२५; व्य १:१५, २२, २३

गन्ती १३:३

मार्जिनल रेफरेन्स

  • +गन १२:१६; व्य १:१९

गन्ती १३:६

मार्जिनल रेफरेन्स

  • +गन १३:३०; १४:३०, ३८; ३४:१८, १९; १इ ४:१५

गन्ती १३:८

मार्जिनल रेफरेन्स

  • +गन ११:२८; १३:१६; १४:३०; ३४:१७

गन्ती १३:११

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:५
  • +उत्प ४८:१७, १९

गन्ती १३:१६

फुटनोट

  • *

    वा “यहोसुआ।” यसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००२, पृ. ११

गन्ती १३:१७

मार्जिनल रेफरेन्स

  • +व्य १:७

गन्ती १३:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; व्य ८:७

गन्ती १३:२०

मार्जिनल रेफरेन्स

  • +नहे ९:२५; इज २०:६
  • +व्य ३१:६; यहो १:६, ९
  • +गन १३:२३

गन्ती १३:२१

फुटनोट

  • *

    वा “हमाथ छिर्ने ठाउँनजिकै।”

मार्जिनल रेफरेन्स

  • +गन ३४:२, ३; यहो १५:१
  • +गन ३४:८
  • +२स १०:६, ८

गन्ती १३:२२

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१८; यहो १५:१३; २१:११, १२
  • +न्याय १:१०
  • +व्य ९:१, २; यहो ११:२१

गन्ती १३:२३

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ३२:९
  • +व्य १:२५; ८:७-९

गन्ती १३:२४

फुटनोट

  • *

    यसको अर्थ हो, “अङ्‌गुरको झुप्पा।”

मार्जिनल रेफरेन्स

  • +व्य १:२४

गन्ती १३:२५

मार्जिनल रेफरेन्स

  • +गन १४:३३, ३४

गन्ती १३:२६

मार्जिनल रेफरेन्स

  • +व्य १:१९

गन्ती १३:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८; लेवी २०:२४
  • +व्य १:२५

गन्ती १३:२८

मार्जिनल रेफरेन्स

  • +गन १३:२२, ३३; व्य १:२७, २८

गन्ती १३:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:१२; प्रस्थ १७:८; १स १५:३
  • +गन १३:१७
  • +न्याय १:२१; २स ५:६, ७
  • +उत्प १०:१५, १६
  • +प्रस्थ २३:२३; व्य ७:१; २०:१७
  • +उत्प १०:१९

गन्ती १३:३०

मार्जिनल रेफरेन्स

  • +यहो १४:७, ८

गन्ती १३:३१

मार्जिनल रेफरेन्स

  • +गन ३२:९

गन्ती १३:३२

मार्जिनल रेफरेन्स

  • +गन १४:३६
  • +आमो २:९

गन्ती १३:३३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १:२८; ९:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०११, पृ. १०-११

    १०/१/२००६, पृ. १७

अरू

गन्ती १३:२प्रस्थ १८:२५; व्य १:१५, २२, २३
गन्ती १३:३गन १२:१६; व्य १:१९
गन्ती १३:६गन १३:३०; १४:३०, ३८; ३४:१८, १९; १इ ४:१५
गन्ती १३:८गन ११:२८; १३:१६; १४:३०; ३४:१७
गन्ती १३:११उत्प ४८:५
गन्ती १३:११उत्प ४८:१७, १९
गन्ती १३:१६प्रस्थ १७:९
गन्ती १३:१७व्य १:७
गन्ती १३:१८प्रस्थ ३:८; व्य ८:७
गन्ती १३:२०नहे ९:२५; इज २०:६
गन्ती १३:२०व्य ३१:६; यहो १:६, ९
गन्ती १३:२०गन १३:२३
गन्ती १३:२१गन ३४:२, ३; यहो १५:१
गन्ती १३:२१गन ३४:८
गन्ती १३:२१२स १०:६, ८
गन्ती १३:२२उत्प १३:१८; यहो १५:१३; २१:११, १२
गन्ती १३:२२न्याय १:१०
गन्ती १३:२२व्य ९:१, २; यहो ११:२१
गन्ती १३:२३गन ३२:९
गन्ती १३:२३व्य १:२५; ८:७-९
गन्ती १३:२४व्य १:२४
गन्ती १३:२५गन १४:३३, ३४
गन्ती १३:२६व्य १:१९
गन्ती १३:२७प्रस्थ ३:८; लेवी २०:२४
गन्ती १३:२७व्य १:२५
गन्ती १३:२८गन १३:२२, ३३; व्य १:२७, २८
गन्ती १३:२९उत्प ३६:१२; प्रस्थ १७:८; १स १५:३
गन्ती १३:२९गन १३:१७
गन्ती १३:२९न्याय १:२१; २स ५:६, ७
गन्ती १३:२९उत्प १०:१५, १६
गन्ती १३:२९प्रस्थ २३:२३; व्य ७:१; २०:१७
गन्ती १३:२९उत्प १०:१९
गन्ती १३:३०यहो १४:७, ८
गन्ती १३:३१गन ३२:९
गन्ती १३:३२गन १४:३६
गन्ती १३:३२आमो २:९
गन्ती १३:३३व्य १:२८; ९:१, २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती १३:१-३३

गन्ती

१३ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशमा जासुसहरू पठाउनू। हरेक कुलबाट त्यस कुलका कुलनायकलाई छान्‍नू।”+

३ त्यसैले यहोवा परमेश्‍वरको आज्ञाबमोजिमै मोसाले तिनीहरूलाई पारान निर्जनभूमिबाट+ कनान पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका नाइके थिए। ४ तिनीहरूका नाम यी नै हुन्‌: रुबेनको कुलबाट जक्कुरको छोरा साम्मुअ; ५ सिमियोनको कुलबाट होरिको छोरा सापात; ६ यहुदाको कुलबाट यपुन्‍नेको छोरा कालेब;+ ७ इस्साकारको कुलबाट युसुफको छोरा इगाल; ८ एप्रैमको कुलबाट नुनको छोरा होसिया;+ ९ बिन्यामिनको कुलबाट रफुको छोरा पल्ति; १० जबुलुनको कुलबाट सोदिको छोरा गाद्दिएल; ११ युसुफको कुल+ अर्थात्‌ मनस्सेको कुलबाट+ सुसिको छोरा गाद्दि; १२ दानको कुलबाट गेमल्लिको छोरा अम्मिएल; १३ असेरको कुलबाट माइकलको छोरा सिथर; १४ नप्तालिको कुलबाट बोफ्सिको छोरा नहबि; १५ गादको कुलबाट माकिको छोरा गुएल। १६ मोसाले कनान देशमा जासुसी गर्न पठाएका पुरुषहरूका नाम यी नै हुन्‌। मोसाले नुनको छोरा होसियाको नाम यहोसु* राखे।+

१७ मोसाले तिनीहरूलाई कनान देशको जासुसी गर्न पठाउँदा यसो भने: “तिमीहरू यहाँबाट नेगेबतिर जानू अनि त्यसपछि पहाडी इलाकातिर उक्लनू।+ १८ त्यो देश कस्तो छ,+ त्यहाँ बस्ने मानिसहरू बलिया छन्‌ कि कमजोर, धेरै छन्‌ कि थोरै १९ अनि त्यो देश राम्रो छ कि छैन, त्यहाँका मानिसहरू बसोबास गरिरहेका सहरहरू खुला छन्‌ कि पर्खालले घेरिएका छन्‌, त्यो पत्ता लगाउनू। २० अनि त्यहाँको जमिन उर्वर छ कि बाँझो,+ त्यहाँ रूखहरू छन्‌ कि छैनन्‌, त्यो पनि हेरेर आउनू। तिमीहरू साहसी हुनू+ अनि त्यहाँको केही उब्जनी लिएर आउनू।” त्यो अङ्‌गुरको पहिलो फसलको समय थियो।+

२१ त्यसपछि तिनीहरू त्यहाँबाट निस्के र तिनीहरूले जिन निर्जनभूमिबाट+ लेबो-हमाथनजिकै*+ पर्ने रेहोबसम्म+ गएर त्यहाँका सबै कुरा बुझे। २२ त्यसपछि तिनीहरू नेगेबतिर उक्लेर हेब्रोन आइपुगे,+ जहाँ अहिमन, सेसै र तल्मैका+ सन्तान बस्थे। यिनीहरू अनाकीहरू थिए।+ अनि यो हेब्रोन सहर मिश्रको जोअनभन्दा सात वर्षअघि नै स्थापना भइसकेको थियो। २३ अनि एस्कोल बेँसीमा* पुगेपछि+ तिनीहरूले अङ्‌गुरको झुप्पा भएको एउटा हाँगा काटे र त्यसलाई लट्ठीमा झुन्ड्‌याएर दुई जनाले बोके। तिनीहरूले त्यससँगै केही अनार र अन्जिर पनि झुन्ड्‌याए।+ २४ तिनीहरूले त्यो ठाउँको नाम एस्कोल* बेँसी राखे+ किनकि ती इस्राएलीहरूले त्यहाँ अङ्‌गुरको झुप्पा काटेका थिए।

२५ तिनीहरू त्यो देशको सबै कुरा जाँचबुझ गरेर ४० दिनपछि फर्के।+ २६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए। २७ तिनीहरूले मोसालाई यस्तो खबर सुनाए: “हामी तपाईँले पठाउनुभएको देशमा गयौँ। त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ!+ अनि हेर्नुहोस्‌, त्यहाँबाट ल्याएको फल!+ २८ तर त्यहाँका मानिसहरू एकदमै बलिया रहेछन्‌। त्यहाँका सहरहरू पर्खालले घेरिएका र एकदम ठूलठूला रहेछन्‌। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।+ २९ अमालेकीहरू+ नेगेबमा+ अनि हित्ती, यबुसी+ र एमोरीहरूचाहिँ+ पहाडी इलाकामा बस्दा रहेछन्‌। कनानीहरू + भने समुद्रको छेउछाउमा र यर्दन नदीको किनारमा बस्दा रहेछन्‌।”+

३० तब कालेबले मोसासामु उभिरहेका मानिसहरूलाई यसो भन्दै शान्त पार्न खोजे: “तुरुन्तै गएर त्यो देश कब्जा गरौँ किनभने हामी अवश्‍य विजयी हुनेछौँ।”+ ३१ तर तिनीसँगै गएका पुरुषहरूले भने: “हामी तिनीहरूसित लड्‌न सक्दैनौँ किनभने तिनीहरू हामीभन्दा धेरै बलिया छन्‌।”+ ३२ आफू गएको देशबारे तिनीहरूले इस्राएलीहरूलाई यस्तो नराम्रो खबर सुनाइरहे:+ “हामी जासुसी गर्न गएको देशले त आफ्नै बासिन्दालाई सखाप पार्दो रहेछ अनि त्यहाँका मानिसहरू बडेमाका रहेछन्‌।+ ३३ हामीले त्यहाँ नपिलहरू* देख्यौँ, तिनीहरू अनाकीहरू+ अर्थात्‌ नपिलका सन्तान हुन्‌। तिनीहरूको अगाडि त हामी फट्‌याङ्‌ग्राजस्तै देखिन्थ्यौँ अनि तिनीहरू पनि हामीलाई पक्कै त्यस्तै ठान्छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने