प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउदले मन्दिर बनाउन पाउनेछैनन्‌ (१-७)

      • परमेश्‍वर दाउदसित राज्यको करार गर्नुहुन्छ (८-१७)

      • दाउदको धन्यवादको प्रार्थना (१८-२९)

२ समुएल ७:१

मार्जिनल रेफरेन्स

  • +१इ १७:१

२ समुएल ७:२

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स १२:१; १इ २९:२९
  • +२स ५:११
  • +२स ६:१७

२ समुएल ७:३

मार्जिनल रेफरेन्स

  • +१रा ८:१७; १इ १७:२; २२:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१२, पृ. २४-२५

२ समुएल ७:५

मार्जिनल रेफरेन्स

  • +१रा ५:३; ८:१७-१९; १इ १७:४-६; २२:७, ८

२ समुएल ७:६

मार्जिनल रेफरेन्स

  • +यहो १८:१
  • +प्रस्थ ४०:१८, ३४

२ समुएल ७:८

मार्जिनल रेफरेन्स

  • +१स १६:११
  • +२स ५:२; १इ १७:७-१०; २८:४; भज ७८:७०, ७१

२ समुएल ७:९

मार्जिनल रेफरेन्स

  • +१स १८:१४; २स ५:१०
  • +२स २२:१; भज १८:३७
  • +१इ १४:२, १७

२ समुएल ७:१०

मार्जिनल रेफरेन्स

  • +न्याय २:१४; भज ८९:२०, २२

२ समुएल ७:११

मार्जिनल रेफरेन्स

  • +न्याय २:१६
  • +व्य २५:१९
  • +१रा २:२४; भज ८९:४

२ समुएल ७:१२

मार्जिनल रेफरेन्स

  • +१रा २:१
  • +उत्प ४९:१०; १रा ८:२०; १इ १७:११-१४; भज १३२:११; यसै ९:७; ११:१; मत्ति २१:९; २२:४२; लुका १:३२, ३३; युह ७:४२; प्रे २:३०

२ समुएल ७:१३

मार्जिनल रेफरेन्स

  • +१रा ५:५; ६:१२; जक ६:१२, १३
  • +१रा १:३७; १इ २२:१०; २८:७; भज ८९:४, ३६

२ समुएल ७:१४

मार्जिनल रेफरेन्स

  • +१इ २८:६; मत्ति ३:१७; हिब्रू १:५
  • +भज ८९:३०, ३२; यर्मि ५२:३

२ समुएल ७:१५

मार्जिनल रेफरेन्स

  • +१स १५:२३, २६

२ समुएल ७:१६

मार्जिनल रेफरेन्स

  • +भज ४५:६; ८९:३६; दा २:४४; हिब्रू १:८; प्रका ११:१५

२ समुएल ७:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ १७:१५

२ समुएल ७:१८

मार्जिनल रेफरेन्स

  • +१इ १७:१६-२२

२ समुएल ७:१९

फुटनोट

  • *

    वा “कानुन।”

२ समुएल ७:२०

मार्जिनल रेफरेन्स

  • +१स १६:७; भज १७:३

२ समुएल ७:२१

मार्जिनल रेफरेन्स

  • +भज २५:१४

२ समुएल ७:२२

मार्जिनल रेफरेन्स

  • +व्य ३:२४; १इ १६:२५
  • +प्रस्थ १५:११; भज ८३:१८
  • +व्य ४:३५

२ समुएल ७:२३

मार्जिनल रेफरेन्स

  • +व्य ४:७; भज १४७:१९, २०
  • +प्रस्थ ३:८; १९:५; यसै ६३:९
  • +व्य १०:२१
  • +प्रस्थ ९:१६

२ समुएल ७:२४

मार्जिनल रेफरेन्स

  • +व्य २६:१८
  • +प्रस्थ १५:२

२ समुएल ७:२५

मार्जिनल रेफरेन्स

  • +१इ १७:२३-२७; भज ८९:२०, २८

२ समुएल ७:२६

मार्जिनल रेफरेन्स

  • +१इ २९:११; भज ७२:१९; मत्ति ६:९; युह १२:२८
  • +यसै ९:७; यर्मि ३३:२२

२ समुएल ७:२७

मार्जिनल रेफरेन्स

  • +२स ७:११

२ समुएल ७:२८

मार्जिनल रेफरेन्स

  • +गन २३:१९; भज ८९:३५; १३२:११; युह १७:१७

२ समुएल ७:२९

मार्जिनल रेफरेन्स

  • +भज ८९:२०, ३६; १३२:१२
  • +२स २२:५१; भज ७२:१७

अरू

२ समु. ७:११इ १७:१
२ समु. ७:२२स १२:१; १इ २९:२९
२ समु. ७:२२स ५:११
२ समु. ७:२२स ६:१७
२ समु. ७:३१रा ८:१७; १इ १७:२; २२:७
२ समु. ७:५१रा ५:३; ८:१७-१९; १इ १७:४-६; २२:७, ८
२ समु. ७:६यहो १८:१
२ समु. ७:६प्रस्थ ४०:१८, ३४
२ समु. ७:८१स १६:११
२ समु. ७:८२स ५:२; १इ १७:७-१०; २८:४; भज ७८:७०, ७१
२ समु. ७:९१स १८:१४; २स ५:१०
२ समु. ७:९२स २२:१; भज १८:३७
२ समु. ७:९१इ १४:२, १७
२ समु. ७:१०न्याय २:१४; भज ८९:२०, २२
२ समु. ७:११न्याय २:१६
२ समु. ७:११व्य २५:१९
२ समु. ७:१११रा २:२४; भज ८९:४
२ समु. ७:१२१रा २:१
२ समु. ७:१२उत्प ४९:१०; १रा ८:२०; १इ १७:११-१४; भज १३२:११; यसै ९:७; ११:१; मत्ति २१:९; २२:४२; लुका १:३२, ३३; युह ७:४२; प्रे २:३०
२ समु. ७:१३१रा ५:५; ६:१२; जक ६:१२, १३
२ समु. ७:१३१रा १:३७; १इ २२:१०; २८:७; भज ८९:४, ३६
२ समु. ७:१४१इ २८:६; मत्ति ३:१७; हिब्रू १:५
२ समु. ७:१४भज ८९:३०, ३२; यर्मि ५२:३
२ समु. ७:१५१स १५:२३, २६
२ समु. ७:१६भज ४५:६; ८९:३६; दा २:४४; हिब्रू १:८; प्रका ११:१५
२ समु. ७:१७१इ १७:१५
२ समु. ७:१८१इ १७:१६-२२
२ समु. ७:२०१स १६:७; भज १७:३
२ समु. ७:२१भज २५:१४
२ समु. ७:२२व्य ३:२४; १इ १६:२५
२ समु. ७:२२प्रस्थ १५:११; भज ८३:१८
२ समु. ७:२२व्य ४:३५
२ समु. ७:२३व्य ४:७; भज १४७:१९, २०
२ समु. ७:२३प्रस्थ ३:८; १९:५; यसै ६३:९
२ समु. ७:२३व्य १०:२१
२ समु. ७:२३प्रस्थ ९:१६
२ समु. ७:२४व्य २६:१८
२ समु. ७:२४प्रस्थ १५:२
२ समु. ७:२५१इ १७:२३-२७; भज ८९:२०, २८
२ समु. ७:२६१इ २९:११; भज ७२:१९; मत्ति ६:९; युह १२:२८
२ समु. ७:२६यसै ९:७; यर्मि ३३:२२
२ समु. ७:२७२स ७:११
२ समु. ७:२८गन २३:१९; भज ८९:३५; १३२:११; युह १७:१७
२ समु. ७:२९भज ८९:२०, ३६; १३२:१२
२ समु. ७:२९२स २२:५१; भज ७२:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ७:१-२९

दोस्रो समुएल

७ जब राजा दाउद आफ्नै महलमा बस्न थाले+ अनि यहोवा परमेश्‍वरले तिनलाई वरपरका शत्रुहरूबाट विश्राम दिनुभयो, २ तब तिनले भविष्यवक्‍ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्‍वरको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+ ३ नातानले राजालाई भने: “जानुहोस्‌ र तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। किनकि यहोवा परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ।”+

४ त्यही रात यहोवा परमेश्‍वरको यो वचन नातानकहाँ आयो: ५ “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “के तिमी मेरो भवन, मेरो निवासस्थान बनाउन चाहन्छौ?+ ६ इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म म कुनै भवनमा बास गरेको छैनँ।+ बरु म पालमा रहेर एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको छु।+ ७ जब म इस्राएलीहरूसँगसँगै यात्रा गरिरहेको थिएँ र मेरा मानिसहरूलाई डोऱ्‍याउन मैले कुलनायकहरू नियुक्‍त गरेको थिएँ, त्यसबेला के मैले तिनीहरूमध्ये कसैलाई कहिल्यै यसो भनेँ र: ‘तिमीले किन मेरो निम्ति देवदारको भवन बनाएनौ?’”’ ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ ९ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु+ र तिमी यस संसारका महान्‌ मानिसहरूमा गनिनेछौ। १० म मेरो प्रजा इस्राएलीहरूको लागि एउटा ठाउँ रोज्नेछु र त्यहाँ तिनीहरूलाई राख्नेछु। तिनीहरू त्यहाँ बसोबास गर्नेछन्‌ र तिनीहरूलाई फेरि कसैले दुःख दिनेछैन। दुष्ट मानिसहरूले तिनीहरूमाथि अत्याचार गर्नेछैनन्‌, जसरी विगतमा,+ ११ मैले मेरो प्रजा इस्राएलीहरूमाथि न्यायकर्ताहरू नियुक्‍त गरेको समयदेखि+ दुष्टहरूले तिनीहरूलाई सताउँदै आएका थिए। म तिमीलाई तिम्रा सबै शत्रुबाट विश्राम दिनेछु।+

“‘“यहोवा परमेश्‍वरले तिमीलाई यस्तो सन्देश पनि दिनुभएको छ: यहोवाले तिम्रो निम्ति एउटा राजघराना खडा गर्नुहुनेछ।+ १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+ १३ तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्‌+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १४ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌।+ तिनले कुनै गल्ती गर्दा म तिनलाई सुधार्नेछु अनि म तिनलाई मान्छेले जस्तै छडीले हिर्काएर सजाय दिनेछु।+ १५ मैले साउललाई अटल प्रेम देखाउन छोडेँ र उसलाई तिम्रो सामनेबाट हटाएँ। तर म तिम्रो छोरालाई अटल प्रेम देखाउन कहिल्यै छोड्‌नेछैनँ।+ १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+

१७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+

१८ तब राजा दाउद यहोवा परमेश्‍वरसामु बसे र यसो भने: “हे ब्रह्‍माण्डका मालिक यहोवा! म को हुँ र? अनि मेरो घराना के हो र? तैपनि तपाईँले मेरो लागि यी सबै गर्नुभयो।+ १९ हे ब्रह्‍माण्डका मालिक यहोवा! मेरो लागि यत्ति धेरै गरिसकेपछि पनि तपाईँले यस दासको घराना लामो समयसम्म रहिरहनेछ भनेर बताउनुभयो। अनि यो तपाईँले सबै मानिसको लागि दिनुभएको आदेश* हो, हे ब्रह्‍माण्डका मालिक यहोवा! २० अब तपाईँको यो सेवक दाउदले अरू के नै भन्‍न सक्छ र? किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ मलाई राम्ररी चिन्‍नुहुन्छ।+ २१ तपाईँले आफ्नो प्रतिज्ञाअनुरूप अनि आफ्नो इच्छाअनुसार यी सबै महान्‌ काम गर्नुभयो। अनि ती सबै तपाईँले आफ्नो दासलाई प्रकट गर्नुभयो।+ २२ त्यसैले हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ साँच्चै महान्‌ हुनुहुन्छ।+ तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्‍वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। २३ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे परमेश्‍वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तिनीहरूको खातिर महान्‌ र आश्‍चर्यजनक कामहरू गरेर+ तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको खातिर अरू जाति र तिनीहरूका देवताहरूलाई धपाउनुभयो। २४ तपाईँले इस्राएलीहरूलाई सदाको लागि आफ्नो प्रजा बनाउनुभएको छ+ अनि हे यहोवा, तपाईँ तिनीहरूका परमेश्‍वर हुनुभएको छ।+

२५ “अब हे यहोवा, आफ्नो दास र उसको घरानाबारे गर्नुभएको प्रतिज्ञा सधैँ पूरा गर्नुहोस्‌; आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्‌।+ २६ तपाईँको नाम सदासर्वदा महिमित होस्‌+ र मानिसहरूले यसो भनून्‌ ‘सेनाहरूका यहोवा इस्राएलीहरूका परमेश्‍वर हुनुहुन्छ।’ अनि तपाईँको दास दाउदको घराना तपाईँसामु स्थिर रहोस्‌।+ २७ किनकि हे सेनाहरूका यहोवा, हे इस्राएलका परमेश्‍वर, तपाईँले आफ्नो दासलाई यो कुरा प्रकट गर्नुभएको छ: ‘म तिम्रो निम्ति एउटा राजघराना खडा गर्नेछु।’+ त्यसैले यस दासले तपाईँलाई यो प्रार्थना चढाउने आँट गरेको छ। २८ अब हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँले भन्‍नुभएको सबै कुरा सत्य हो।+ अनि तपाईँले आफ्नो दासको निम्ति यस्ता असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। २९ त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्‍न हुँदै आशिष्‌ दिनुहोस्‌ र यो घराना सदासर्वदा तपाईँसामु रहोस्‌।+ किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँले नै यो प्रतिज्ञा गर्नुभएको छ। यस दासको घरानाले सधैँभरि तपाईँको आशिष्‌ पाओस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने