प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • विवाह र सम्बन्धविच्छेद (१-१२)

      • येसु साना केटाकेटीलाई आशिष्‌ दिनुहुन्छ (१३-१६)

      • धनी मानिसको प्रश्‍न (१७-२५)

      • राज्यका लागि त्यागहरू (२६-३१)

      • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (३२-३४)

      • याकुब र युहन्‍नाको आग्रह (३५-४५)

        • येसु—धेरैको निम्ति फिरौती (४५)

      • अन्धो बर्तिमैलाई निको पारिन्छ (४६-५२)

मर्कुस १०:१

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मर्कुस १०:२

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मर्कुस १०:४

मार्जिनल रेफरेन्स

  • +व्य २४:१; मत्ति ५:३१; १९:७

मर्कुस १०:५

मार्जिनल रेफरेन्स

  • +व्य ९:६; प्रे १३:१८
  • +मत्ति १९:८

मर्कुस १०:६

मार्जिनल रेफरेन्स

  • +उत्प १:२७; ५:२; मत्ति १९:४

मर्कुस १०:७

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:५

मर्कुस १०:८

मार्जिनल रेफरेन्स

  • +उत्प २:२४; एफि ५:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. १०-११

मर्कुस १०:९

फुटनोट

  • *

    शा., “जसलाई परमेश्‍वरले एउटै जुवामा नार्नुभएको छ।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. १०-११

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ५/२०१८, पृ. ८

    येसु—बाटो, पृ. २२२

मर्कुस १०:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:३२; १९:९; लुका १६:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. ११-१२

    प्रहरीधरहरा: सेप्टेम्बर १, २०१२,

    ७/१५/१९९५, पृ. १८

मर्कुस १०:१२

मार्जिनल रेफरेन्स

  • +रोमी ७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१८, पृ. ११-१२

    प्रहरीधरहरा,

    ७/१५/१९९५, पृ. १८-१९

मर्कुस १०:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:१३; लुका १८:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

    प्रहरीधरहरा,

    २/१५/२०००, पृ. १५-१६

    ११/१/१९९८, पृ. ३०

मर्कुस १०:१४

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:४; १९:१४; लुका १८:१६; १प २:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

    प्रहरीधरहरा,

    ११/१/१९९८, पृ. ३०

मर्कुस १०:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति १८:३; लुका १८:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

मर्कुस १०:१६

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२२

    प्रहरीधरहरा,

    ९/१/२००९, पृ. १२

    २/१५/२०००, पृ. १६

    ११/१/१९९८, पृ. ३०-३१

मर्कुस १०:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:१६; लुका १८:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २७१

    येसु—बाटो, पृ. २२४

    प्रहरीधरहरा,

    ८/१/२००९, पृ. १३-१४

    २/१/२००८, पृ. ३२

    ६/१/२०००, पृ. ११-१२

मर्कुस १०:१८

मार्जिनल रेफरेन्स

  • +भज ८६:५; मत्ति १९:१७; लुका १८:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २७१

    येसु—बाटो, पृ. २२४

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३२

मर्कुस १०:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१३; व्य ५:१७; मत्ति ५:२१; १ युह ३:१५
  • +प्रस्थ २०:१४; व्य ५:१८
  • +प्रस्थ २०:१५; व्य ५:१९
  • +प्रस्थ २०:१६; व्य ५:२०
  • +लेवी १९:१३
  • +प्रस्थ २०:१२; व्य ५:१६; एफि ६:२

मर्कुस १०:२१

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१९, पृ. २४

    येसु—बाटो, पृ. २२४-२२५

    ब्यूँझनुहोस्‌!,

    २/८/२००३, पृ. २८-२९

मर्कुस १०:२२

मार्जिनल रेफरेन्स

  • +लुका १८:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२४-२२५

मर्कुस १०:२३

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:२३; १ ति ६:१७

मर्कुस १०:२५

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:२४; लुका १८:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००४, पृ. ३०-३१

मर्कुस १०:२६

फुटनोट

  • *

    वा सम्भवतः “एकअर्कालाई सोधे।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:२५, २६; लुका १८:२६, २७

मर्कुस १०:२७

मार्जिनल रेफरेन्स

  • +अय्यु ४२:२

मर्कुस १०:२८

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:२७; लुका १८:२८

मर्कुस १०:२९

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:३७; १९:२९; लुका १८:२९, ३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४६

    येसु—बाटो, पृ. २२५

    प्रहरीधरहरा,

    २/१/२०१०, पृ. २८

    १०/१/१९९६, पृ. १४-१५

मर्कुस १०:३०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:११; प्रे १४:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. २-३

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४६

    येसु—बाटो, पृ. २२५

    प्रहरीधरहरा,

    २/१/२०१०, पृ. २८

    १०/१/१९९६, पृ. १४-१५

मर्कुस १०:३१

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:३०; २०:१६; लुका १३:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२५-२२६

मर्कुस १०:३२

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:१७-१९; मर्कु ८:३१; ९:३१; लुका ९:२२; १८:३१-३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२८

मर्कुस १०:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२८

मर्कुस १०:३४

मार्जिनल रेफरेन्स

  • +प्रे १०:४०; १कोरि. १५:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२८

मर्कुस १०:३५

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२
  • +मत्ति २०:२०, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२८-२२९

मर्कुस १०:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२८-२२९

मर्कुस १०:३७

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२८-२२९

मर्कुस १०:३८

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२२, २३; लुका १२:५०; युह १८:११; रोमी ६:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १४

    येसु—बाटो, पृ. २२९

मर्कुस १०:३९

मार्जिनल रेफरेन्स

  • +प्रे १२:२; प्रका १:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १४

    येसु—बाटो, पृ. २२९

मर्कुस १०:४१

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२९

मर्कुस १०:४२

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२५; लुका २२:२५; १प ५:२, ३

मर्कुस १०:४३

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२६, २७; मर्कु ९:३५; लुका ९:४८; २२:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. १३

मर्कुस १०:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. १३

मर्कुस १०:४५

मार्जिनल रेफरेन्स

  • +युह १३:१४; फिलि २:७
  • +यसै ५३:१०; दा ९:२४; मत्ति २०:२८; गला ३:१३; ति २:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २२९

मर्कुस १०:४६

मार्जिनल रेफरेन्स

  • +मत्ति २०:२९-३४; लुका १८:३५-४३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २३०

मर्कुस १०:४७

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:५; रोमी १:३
  • +मत्ति ९:२७; १५:२२

मर्कुस १०:४९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २३०

मर्कुस १०:५१

फुटनोट

  • *

    शा., “रब्बोनी।”

मर्कुस १०:५२

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:२०, २२
  • +यसै ३५:५; ४२:७; मर्कु ८:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २३०

अरू

मर्कु. १०:१मत्ति १९:१, २
मर्कु. १०:२मत्ति १९:३
मर्कु. १०:४व्य २४:१; मत्ति ५:३१; १९:७
मर्कु. १०:५व्य ९:६; प्रे १३:१८
मर्कु. १०:५मत्ति १९:८
मर्कु. १०:६उत्प १:२७; ५:२; मत्ति १९:४
मर्कु. १०:७मत्ति १९:५
मर्कु. १०:८उत्प २:२४; एफि ५:३१
मर्कु. १०:९मत्ति १९:६
मर्कु. १०:११मत्ति ५:३२; १९:९; लुका १६:१८
मर्कु. १०:१२रोमी ७:३
मर्कु. १०:१३मत्ति १९:१३; लुका १८:१५
मर्कु. १०:१४मत्ति १८:४; १९:१४; लुका १८:१६; १प २:२
मर्कु. १०:१५मत्ति १८:३; लुका १८:१७
मर्कु. १०:१६मर्कु ९:३६
मर्कु. १०:१७मत्ति १९:१६; लुका १८:१८
मर्कु. १०:१८भज ८६:५; मत्ति १९:१७; लुका १८:१९
मर्कु. १०:१९प्रस्थ २०:१३; व्य ५:१७; मत्ति ५:२१; १ युह ३:१५
मर्कु. १०:१९प्रस्थ २०:१४; व्य ५:१८
मर्कु. १०:१९प्रस्थ २०:१५; व्य ५:१९
मर्कु. १०:१९प्रस्थ २०:१६; व्य ५:२०
मर्कु. १०:१९लेवी १९:१३
मर्कु. १०:१९प्रस्थ २०:१२; व्य ५:१६; एफि ६:२
मर्कु. १०:२१मत्ति १९:२१
मर्कु. १०:२२लुका १८:२३
मर्कु. १०:२३यर्मि ९:२३; १ ति ६:१७
मर्कु. १०:२५मत्ति १९:२४; लुका १८:२५
मर्कु. १०:२६मत्ति १९:२५, २६; लुका १८:२६, २७
मर्कु. १०:२७अय्यु ४२:२
मर्कु. १०:२८मत्ति १९:२७; लुका १८:२८
मर्कु. १०:२९मत्ति १०:३७; १९:२९; लुका १८:२९, ३०
मर्कु. १०:३०मत्ति ५:११; प्रे १४:२२
मर्कु. १०:३१मत्ति १९:३०; २०:१६; लुका १३:३०
मर्कु. १०:३२मत्ति २०:१७-१९; मर्कु ८:३१; ९:३१; लुका ९:२२; १८:३१-३३
मर्कु. १०:३४प्रे १०:४०; १कोरि. १५:३, ४
मर्कु. १०:३५मत्ति १०:२
मर्कु. १०:३५मत्ति २०:२०, २१
मर्कु. १०:३७मत्ति १९:२८
मर्कु. १०:३८मत्ति २०:२२, २३; लुका १२:५०; युह १८:११; रोमी ६:३
मर्कु. १०:३९प्रे १२:२; प्रका १:९
मर्कु. १०:४१मत्ति २०:२४
मर्कु. १०:४२मत्ति २०:२५; लुका २२:२५; १प ५:२, ३
मर्कु. १०:४३मत्ति २०:२६, २७; मर्कु ९:३५; लुका ९:४८; २२:२६
मर्कु. १०:४५युह १३:१४; फिलि २:७
मर्कु. १०:४५यसै ५३:१०; दा ९:२४; मत्ति २०:२८; गला ३:१३; ति २:१३, १४
मर्कु. १०:४६मत्ति २०:२९-३४; लुका १८:३५-४३
मर्कु. १०:४७यर्मि २३:५; रोमी १:३
मर्कु. १०:४७मत्ति ९:२७; १५:२२
मर्कु. १०:५२मत्ति ९:२०, २२
मर्कु. १०:५२यसै ३५:५; ४२:७; मर्कु ८:२५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस १०:१-५२

मर्कुसका अनुसार

१० त्यहाँबाट उठेर उहाँ यर्दन नदीपारि यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो अनि फेरि मानिसहरूको भीड उहाँकहाँ जम्मा भयो। उहाँले आफ्नो बानीअनुसार तिनीहरूलाई फेरि सिकाउन थाल्नुभयो।+ २ तब फरिसीहरू उहाँकहाँ आए अनि उहाँको परीक्षा लिन “के एक जना पुरुषले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो” भनी सोधे।+ ३ उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “मोसाले तिमीहरूलाई के आज्ञा दिएका थिए?” ४ तिनीहरूले भने: “मोसाले छोडपत्र लेखेर पत्नीसित सम्बन्धविच्छेद गर्ने अनुमति दिएका थिए।”+ ५ तर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले+ मोसाले तिमीहरूका लागि यो आज्ञा लेखेका थिए।+ ६ तर सृष्टिको सुरुदेखि नै ‘उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ ७ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ+ ८ र ती दुई एउटै शरीर हुन्छन्‌।’+ त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। ९ त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”+ १० उहाँहरू फेरि घरमा भएको बेला चेलाहरूले उहाँलाई यस विषयमा सोध्न थाले। ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेर+ आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ। १२ अनि यदि कुनै स्त्रीले आफ्नो पतिसित सम्बन्धविच्छेद गरेर अर्कोसित विवाह गर्छे भने उसले व्यभिचार गरेको ठहरिन्छ।”+

१३ उहाँले साना केटाकेटीलाई छोइदेऊन्‌ भनेर मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याउन थाले तर चेलाहरूले उनीहरूलाई हप्काए।+ १४ यो देखेर येसु रिसाउनुभयो र चेलाहरूलाई यसो भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो।+ १५ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+ १६ अनि उहाँले ती केटाकेटीलाई आफ्नो अङ्‌गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष्‌ दिन थाल्नुभयो।+

१७ उहाँ बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिस दौडेर आयो र उहाँसामु घुँडा टेकेर सोध्यो: “हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”+ १८ येसुले उसलाई भन्‍नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्‍वरबाहेक अरू कोही छैन।+ १९ तिमीलाई यी आज्ञाहरू त थाहै होला: ‘हत्या नगर्नू,+ व्यभिचार नगर्नू,+ चोरी नगर्नू,+ झूटो साक्षी नदिनू,+ जालसाजी नगर्नू,+ तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”+ २० त्यस मानिसले उहाँलाई भन्यो: “गुरुज्यू, यी सब त मैले सानैदेखि पालन गर्दै आएको छु।” २१ तब येसुले उसलाई हेर्नुभयो र उहाँको मनमा माया पलायो अनि उसलाई यसो भन्‍नुभयो: “तिमीमा एउटा कुरा अपुग छ। जाऊ, आफूसित भएको चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+ २२ यो सुनेर ऊ दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+

२३ वरपर हेरेपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “पैसावालहरूलाई परमेश्‍वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!”+ २४ उहाँको कुरा सुनेर चेलाहरू छक्क परे। त्यसैले येसुले तिनीहरूलाई फेरि भन्‍नुभयो: “बाबु हो, परमेश्‍वरको राज्यमा पस्नु साँच्चै कठिन कुरा हो! २५ धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+ २६ यो सुनेर चेलाहरू झनै छक्क परे र उहाँलाई सोधे:* “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ येसुले सीधै तिनीहरूलाई हेरेर भन्‍नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि छैन। किनकि परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।”+ २८ तब पत्रुसले उहाँलाई भन्‍न थाले: “हेर्नुहोस्‌! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+ २९ येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ,+ ३० उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ+ अनि आउने युगमा* अनन्त जीवन पाउनेछ। ३१ तर धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌।”+

३२ तिनीहरू यरुसलेमतर्फ उक्लँदै थिए र येसुचाहिँ तिनीहरूको अघिअघि हिँड्‌दै हुनुहुन्थ्यो। तिनीहरू छक्क परे अनि उहाँको पछिपछि आइरहेका मानिसहरू डराउन थाले। उहाँले फेरि ती १२ जनालाई अलग्गै लैजानुभयो र उहाँमाथि आइपर्न लागेका यी कुराहरू बताउन थाल्नुभयो:+ ३३ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌ ३४ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई थुक्नेछन्‌, कोर्रा लगाउनेछन्‌ र मार्नेछन्‌ तर तीन दिनपछि ऊ ब्युँतनेछ।”+

३५ तब जब्दिका दुई छोरा याकुब र युहन्‍ना+ उहाँकहाँ आए र यसो भने: “हे गुरु, हामी तपाईँसित जे माग्छौँ, हाम्रो लागि त्यो पूरा गरिदिनुहोस्‌ भन्‍ने हामी चाहन्छौँ।”+ ३६ उहाँले तिनीहरूलाई सोध्नुभयो: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” ३७ तिनीहरूले उहाँलाई भने: “तपाईँले महिमित ओहदा पाउनुहुँदा हामीमध्ये एक जनालाई तपाईँको दाहिने हाततिर र अर्कोलाई देब्रे हाततिर बस्न दिनुहोस्‌।”+ ३८ तर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू के माग्दै छौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिइरहेको कचौरा के तिमीहरू पिउन सक्छौ? अथवा मैले जुन बप्तिस्मा गरिरहेको छु, के तिमीहरू त्यो बप्तिस्मा गर्न सक्छौ?”+ ३९ तिनीहरूले उहाँलाई भने: “सक्छौँ।” अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “मैले पिउन लागेको कचौरा तिमीहरूले पिउनेछौ र मैले गर्न लागेको बप्तिस्मा तिमीहरूले पनि गर्नेछौ।+ ४० तर मेरो दाहिने वा देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। जसको लागि त्यो तयार पारिएको छ, ऊ नै त्यहाँ बस्नेछ।”

४१ जब बाँकी १० जनाले यो कुरा सुने, तब तिनीहरू याकुब र युहन्‍नासित असाध्यै रिसाए।+ ४२ तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूका ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌।+ ४३ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन; तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ ४४ अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ सबैको दास हुनुपर्छ। ४५ किनकि मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

४६ तब उहाँहरू यरिहो पुग्नुभयो। अनि उहाँ, उहाँका चेलाहरू र मानिसहरूको भीड यरिहोबाट निस्कँदै गर्दा बर्तिमै (तिमैको छोरा) नाम गरेको अन्धो माग्ने बाटोको छेउमा बसिरहेको थियो।+ ४७ उसले नासरी येसु त्यही बाटो भएर हिँड्‌दै हुनुहुन्छ भनी सुनेपछि यसो भन्दै कराउन थाल्यो: “हे दाउदका छोरा+ येसु, ममाथि कृपा गर्नुहोस्‌!”+ ४८ अनि थुप्रै मानिसले उसलाई “चुप लाग्‌” भन्दै हप्काउन थाले तर ऊ भने यसो भन्दै झन्‌ चिच्याइरह्‍यो: “हे दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌!” ४९ त्यसैले येसु रोकिनुभयो र भन्‍नुभयो: “उसलाई मकहाँ बोलाओ।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाउँदै यसो भने: “साहस गर। उठ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ।” ५० तब आफ्नो लुगा फ्याँक्दै बुर्लुक्क उफ्रेर ऊ येसुकहाँ गयो। ५१ येसुले उसलाई सोध्नुभयो: “मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौ?” त्यो अन्धो मानिसले भन्यो: “गुरुज्यू,* मैले फेरि दृष्टि पाऊँ।” ५२ येसुले उसलाई भन्‍नुभयो: “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै उसले देख्न थाल्यो+ र ऊ उहाँको पछिपछि लाग्न थाल्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने