प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

युहन्‍ना​—⁠विषयवस्तु

      • येसुलाई कोर्रा लगाइन्छ र खिसी गरिन्छ (१-७)

      • पिलातस फेरि येसुलाई प्रश्‍न गर्छन्‌ (८-१६क)

      • येसुलाई गलगथामा खम्बामा टाँगिन्छ (१६ख-२४)

      • येसु आफ्नी आमाको हेरविचार गर्ने प्रबन्ध मिलाउनुहुन्छ (२५-२७)

      • येसुको मृत्यु (२८-३७)

      • येसुलाई चिहानमा राखिन्छ (३८-४२)

युहन्‍ना १९:१

मार्जिनल रेफरेन्स

  • +यसै ५०:६; मत्ति २०:१८, १९; २७:२६; मर्कु १५:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९४

    नयाँ संसार अनुवाद, पृ. २४७६

युहन्‍ना १९:२

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:२७-२९; मर्कु १५:१६, १७; लुका २३:११

युहन्‍ना १९:३

फुटनोट

  • *

    वा “तपाईँको जय होस्‌!”

मार्जिनल रेफरेन्स

  • +यसै ५३:३

युहन्‍ना १९:४

मार्जिनल रेफरेन्स

  • +लुका २३:४; युह १८:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९५

युहन्‍ना १९:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९५

युहन्‍ना १९:६

फुटनोट

  • *

    वा “खम्बामा टाँग।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:२२; मर्कु १५:१३; लुका २३:२१
  • +युह १८:३१

युहन्‍ना १९:७

मार्जिनल रेफरेन्स

  • +लेवी २४:१६
  • +मत्ति २६:६३-६५; युह ५:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६

युहन्‍ना १९:९

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७; मत्ति २७:१२, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६

    प्रहरीधरहरा,

    १०/१/२०११, पृ. ४

युहन्‍ना १९:१०

फुटनोट

  • *

    वा “खम्बामा टाँग्ने।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६

युहन्‍ना १९:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६

    प्रहरीधरहरा,

    ४/१/२००८, पृ. ३२

    ७/१/१९९४, पृ. १२

    ६/१/१९९१, पृ. १३

युहन्‍ना १९:१२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “सिजरको विरोध गरिरहेको हुन्छ।”

मार्जिनल रेफरेन्स

  • +लुका २३:२; प्रे १७:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६

युहन्‍ना १९:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    मध्यान्ह १२ बजेतिर।

मार्जिनल रेफरेन्स

  • +युह १९:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०११, पृ. २१

युहन्‍ना १९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६, ३००

    प्रहरीधरहरा,

    १२/१५/२००५, पृ. २०

युहन्‍ना १९:१६

मार्जिनल रेफरेन्स

  • +दा ९:२६; मत्ति २७:२६, ३१; मर्कु १५:१५; लुका २३:२४, २५

युहन्‍ना १९:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हिब्रू १३:१२
  • +मत्ति २७:३२, ३३; मर्कु १५:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६-२९७

युहन्‍ना १९:१८

मार्जिनल रेफरेन्स

  • +युह ३:१४; प्रे ५:३०; गला ३:१३
  • +यसै ५३:९; लुका २३:३३

युहन्‍ना १९:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:३७; मर्कु १५:२६; लुका २३:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९८

युहन्‍ना १९:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९८

युहन्‍ना १९:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:३५; मर्कु १५:२४; लुका २३:३४
  • +भज २२:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९९

    नयाँ संसार अनुवाद, पृ. १४

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १५

युहन्‍ना १९:२५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:५५, ५६, ६१; मर्कु १५:४०; लुका २३:४९
  • +लुका २:३४, ३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३००

युहन्‍ना १९:२६

मार्जिनल रेफरेन्स

  • +युह १३:२३; २१:७, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १६४

    नजिक हुनुहोस्‌, पृ. २९१-२९२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२१, पृ. ९-११

    येसु—बाटो, पृ. ३००

    प्रहरीधरहरा,

    ५/१/२०१४, पृ. १५

    ७/१/१९९०

युहन्‍ना १९:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १६४

    नजिक हुनुहोस्‌, पृ. २९१-२९२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२१, पृ. ९-११

    येसु—बाटो, पृ. ३००

    प्रहरीधरहरा,

    ५/१/२०१४, पृ. १५

    ७/१/१९९०

युहन्‍ना १९:२८

मार्जिनल रेफरेन्स

  • +भज २२:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२१, पृ. ११-१२

    येसु—बाटो, पृ. ३००

युहन्‍ना १९:२९

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ६९:२१; मत्ति २७:४८; मर्कु १५:३६; लुका २३:३६

युहन्‍ना १९:३०

मार्जिनल रेफरेन्स

  • +युह १७:४
  • +यसै ५३:१२; मत्ति २७:५०; मर्कु १५:३७; लुका २३:४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२१, पृ. १२

    येसु—बाटो, पृ. ३००

    प्रहरीधरहरा,

    ८/१/२०१०, पृ. १५-१६

    ६/१/१९९३, पृ. २७

    br1, पृ. १०

युहन्‍ना १९:३१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १९:१४
  • +व्य २१:२२, २३
  • +लेवी २३:५-७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३०२-३०३

    प्रहरीधरहरा,

    ५/१/२०१४, पृ. ११

    १२/१५/२०१३, पृ. २१

युहन्‍ना १९:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    नयाँ संसार अनुवाद, पृ. १५

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १६

    २/१५/२००५, पृ. ७

युहन्‍ना १९:३४

मार्जिनल रेफरेन्स

  • +यसै ५३:५; जक १२:१०; युह २०:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    येसु—बाटो, पृ. ३०३

    नयाँ संसार अनुवाद, पृ. १५

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १६

    २/१५/२००५, पृ. ७

युहन्‍ना १९:३५

मार्जिनल रेफरेन्स

  • +युह २०:३१; २१:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

युहन्‍ना १९:३६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:४६; गन ९:१२; भज ३४:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १६

    ३/१/२००७, पृ. २३

युहन्‍ना १९:३७

मार्जिनल रेफरेन्स

  • +जक १२:१०; प्रका १:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १५

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १६

युहन्‍ना १९:३८

मार्जिनल रेफरेन्स

  • +युह ७:१३; ९:२२
  • +व्य २१:२२, २३; मत्ति २७:५७-६०; मर्कु १५:४३-४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२३, पृ. ३०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. १८

    ब्यूँझनुहोस्‌!,

    ४/८/२००२, पृ. १०-११

युहन्‍ना १९:३९

फुटनोट

  • *

    शा., “१०० पाउन्ड।” अर्थात्‌, रोमी पाउन्ड। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।

  • *

    वा सम्भवतः “मुठा।”

मार्जिनल रेफरेन्स

  • +युह ३:१, २; ७:५०-५२
  • +लुका २३:५५, ५६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३०३

    प्रहरीधरहरा,

    २/१/२००२, पृ. १०-११

युहन्‍ना १९:४०

मार्जिनल रेफरेन्स

  • +युह २०:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. २०

युहन्‍ना १९:४१

फुटनोट

  • *

    वा “खम्बामा टाँगिएको।”

मार्जिनल रेफरेन्स

  • +यसै ५३:९

युहन्‍ना १९:४२

मार्जिनल रेफरेन्स

  • +युह १९:१४

अरू

युह. १९:१यसै ५०:६; मत्ति २०:१८, १९; २७:२६; मर्कु १५:१५
युह. १९:२मत्ति २७:२७-२९; मर्कु १५:१६, १७; लुका २३:११
युह. १९:३यसै ५३:३
युह. १९:४लुका २३:४; युह १८:३८
युह. १९:६मत्ति २७:२२; मर्कु १५:१३; लुका २३:२१
युह. १९:६युह १८:३१
युह. १९:७लेवी २४:१६
युह. १९:७मत्ति २६:६३-६५; युह ५:१८
युह. १९:९यसै ५३:७; मत्ति २७:१२, १४
युह. १९:१२लुका २३:२; प्रे १७:६, ७
युह. १९:१४युह १९:३१
युह. १९:१६दा ९:२६; मत्ति २७:२६, ३१; मर्कु १५:१५; लुका २३:२४, २५
युह. १९:१७हिब्रू १३:१२
युह. १९:१७मत्ति २७:३२, ३३; मर्कु १५:२२
युह. १९:१८युह ३:१४; प्रे ५:३०; गला ३:१३
युह. १९:१८यसै ५३:९; लुका २३:३३
युह. १९:१९मत्ति २७:३७; मर्कु १५:२६; लुका २३:३८
युह. १९:२४मत्ति २७:३५; मर्कु १५:२४; लुका २३:३४
युह. १९:२४भज २२:१८
युह. १९:२५मत्ति २७:५५, ५६, ६१; मर्कु १५:४०; लुका २३:४९
युह. १९:२५लुका २:३४, ३५
युह. १९:२६युह १३:२३; २१:७, २०
युह. १९:२८भज २२:१५
युह. १९:२९भज ६९:२१; मत्ति २७:४८; मर्कु १५:३६; लुका २३:३६
युह. १९:३०युह १७:४
युह. १९:३०यसै ५३:१२; मत्ति २७:५०; मर्कु १५:३७; लुका २३:४६
युह. १९:३१युह १९:१४
युह. १९:३१व्य २१:२२, २३
युह. १९:३१लेवी २३:५-७
युह. १९:३४यसै ५३:५; जक १२:१०; युह २०:२५
युह. १९:३५युह २०:३१; २१:२४
युह. १९:३६प्रस्थ १२:४६; गन ९:१२; भज ३४:२०
युह. १९:३७जक १२:१०; प्रका १:७
युह. १९:३८युह ७:१३; ९:२२
युह. १९:३८व्य २१:२२, २३; मत्ति २७:५७-६०; मर्कु १५:४३-४६
युह. १९:३९युह ३:१, २; ७:५०-५२
युह. १९:३९लुका २३:५५, ५६
युह. १९:४०युह २०:७
युह. १९:४१यसै ५३:९
युह. १९:४२युह १९:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
पवित्र बाइबल नयाँ संसार अनुवाद
युहन्‍ना १९:१-४२

युहन्‍नाका अनुसार

१९ तब पिलातसले येसुलाई लगे र कोर्रा हान्‍न लगाए।+ २ त्यसपछि सैनिकहरूले काँडाको मुकुट उनेर उहाँको शिरमा पहिराइदिए र बैजनी रङ्‌गको लुगा लगाइदिए।+ ३ अनि तिनीहरूले उहाँको छेउमा गएर यसो भनिरहे: “हे यहुदीहरूका राजा, प्रणाम!”* तिनीहरूले उहाँको अनुहारमा थप्पड पनि हानिरहे।+ ४ तब फेरि बाहिर मानिसहरूकहाँ गएर पिलातसले यसो भने: “हेर, मैले उसमा कुनै दोष भेटिनँ+ भनी तिमीहरूले थाह पाओ भनेर मैले उसलाई बाहिर तिमीहरूकहाँ ल्याएको छु।” ५ तब काँडाको मुकुट अनि बैजनी रङ्‌गको लुगा पहिरिनुभएको येसु बाहिर निस्कनुभयो। त्यसपछि पिलातसले मानिसहरूलाई यसो भने: “हेर, यो मानिस!” ६ तर उहाँलाई देखेपछि मुख्य पुजारीहरू अनि पहरेदारहरू यसो भन्दै चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ यो सुनेर पिलातसले तिनीहरूलाई भने: “तिमीहरू आफै लगेर उसलाई मार* किनकि म उसमा कुनै दोष भेट्टाउँदिनँ।”+ ७ यहुदीहरूले तिनलाई भने: “हाम्रो आफ्नै व्यवस्था छ, जसअनुसार यो मानिस मर्नै पर्छ+ किनकि यसले आफू परमेश्‍वरको छोरा हुँ भन्‍ने दाबी गऱ्‍यो।”+

८ तिनीहरूको यो कुरा सुनेर पिलातस झन्‌ डराए ९ अनि फेरि आफ्नो निवासभित्र पसेर येसुलाई सोधे: “तिमी कहाँका हौ?” तर येसुले तिनलाई कुनै जवाफ दिनुभएन।+ १० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्‍त गर्ने अख्तियार अनि तिमीलाई मार्ने* अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?” ११ येसुले तिनलाई जवाफ दिनुभयो: “यदि परमेश्‍वरले तपाईँलाई नदिनुभएको भए ममाथि तपाईँको कुनै अख्तियार हुने थिएन। त्यसैले जसले मलाई तपाईँकहाँ सुम्प्यो, त्यसले झन्‌ ठूलो पाप गरेको छ।”

१२ यसकारण उहाँलाई कसरी मुक्‍त गर्ने भनेर पिलातसले उपाय खोज्न थाले। तर यहुदीहरू भने यसो भन्दै चिच्याए: “यदि तपाईँले यस मानिसलाई मुक्‍त गर्नुभयो भने तपाईँ सिजरको* मित्र होइन। आफूलाई राजा तुल्याउने जुनसुकै व्यक्‍तिले सिजरको विरुद्धमा बोलिरहेको हुन्छ।”*+ १३ यी कुराहरू सुनेपछि पिलातसले येसुलाई बाहिर ल्याए र तिनी ढुङ्‌गे-पेटी अर्थात्‌ हिब्रूमा गब्बथा भनिने ठाउँमा राखिएको न्यायासनमा बसे। १४ त्यतिखेर निस्तार चाडको तयारीको दिन* चलिरहेको थियो+ अनि लगभग छैटौँ घडी* भएको थियो। तब पिलातसले यहुदीहरूलाई भने: “हेर, तिमीहरूको राजा!” १५ तर तिनीहरू यसो भन्दै चिच्याए: “त्यसलाई लैजानुहोस्‌! त्यसलाई लैजानुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!” पिलातसले तिनीहरूलाई सोधे: “के म तिमीहरूको राजालाई मारूँ?” मुख्य पुजारीहरूले जवाफ दिए: “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।” १६ तब पिलातसले उहाँलाई खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

त्यसैले तिनीहरूले येसुलाई आफ्नो जिम्मामा लिए। १७ तब येसु यातनाको खम्बा* आफैले बोकेर खप्पर स्थान+ अर्थात्‌ हिब्रूमा गलगथा भनिने ठाउँमा जानुभयो।+ १८ तिनीहरूले त्यहाँ उहाँलाई अरू दुई जना मानिससँगै खम्बामा टाँगे।+ दुई जनाको बीचमा येसु पर्नेगरि तिनीहरूले एक जनालाई उहाँको दायाँपट्टि अनि अर्कोलाई बायाँपट्टि टाँगे।+ १९ पिलातसले एउटा दोष-पत्र पनि तयार पारेर त्यसलाई यातनाको खम्बामा* टाँग्न लगाए। त्यसमा यस्तो लेखिएको थियो: “नासरी येसु, यहुदीहरूका राजा।”+ २० येसुलाई टाँगिएको ठाउँ सहरनजिकै पर्ने भएकोले धेरै यहुदीले त्यो दोष-पत्र पढे; त्यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। २१ तर यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई यसो भने: “‘यहुदीहरूका राजा’ भनेर होइन तर यसले ‘म यहुदीहरूका राजा हुँ’ भन्यो भनेर लेख्नुहोस्‌।” २२ पिलातसले जवाफ दिए: “मैले जे लेखेँ, सो लेखेँ।”

२३ अब येसुलाई खम्बामा टाँगिसकेपछि सैनिकहरूले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिए। उहाँले त्यसभित्र लगाउनुभएको लुगा पनि तिनीहरूले लिए। त्यो सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो। २४ त्यसैले तिनीहरूले आपसमा भने: “यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।”+ “मैले लगाइराखेको लुगा तिनीहरूले आपसमा भाग लगाए अनि मेरो जीउको कपडा तिनीहरूले गोला हालेर लिए” भनी धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस्‌ भनेर यस्तो भएको थियो।+ ती सैनिकहरूले वास्तवमै त्यसो गरे।

२५ येसु टाँगिनुभएको यातनाको खम्बाको* छेवैमा उहाँकी आमा अनि उहाँकी सानीमाका साथै क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी+ उभिरहेका थिए।+ २६ आफ्नी आमा र आफूले प्रेम गरेको चेलालाई+ नजिकै उभिरहेको देखेर उहाँले आफ्नी आमालाई भन्‍नुभयो: “आमा, हेर्नुहोस्‌, तपाईँको छोरा!” २७ त्यसपछि उहाँले ती चेलालाई भन्‍नुभयो: “हेर, तिम्री आमा!” त्यसबेलादेखि ती चेलाले उहाँकी आमालाई आफ्नै घरमा लगे।

२८ यसपछि जब येसुले सबै कुरा अब पूरा भइसक्यो भनेर थाह पाउनुभयो, तब धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस्‌ भनेर उहाँले यसो भन्‍नुभयो: “मलाई तिर्खा लाग्यो।”+ २९ त्यहाँ अमिलो दाखमद्यले* टन्‍न भरिएको एउटा भाँडो थियो। त्यसैले दाखमद्यमा स्पन्ज चोपेर तिनीहरूले त्यसलाई हिसपको* डाँठमा अड्‌काए अनि उहाँको मुखसम्म पुऱ्‍याए।+ ३० अमिलो दाखमद्य चाखेपछि येसुले भन्‍नुभयो: “सबै पूरा भयो!”+ अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।+

३१ त्यो दिन तयारीको दिन* थियो+ र विश्रामदिनमा यातनाको खम्बामा कुनै लास नरहोस्‌ भन्‍ने यहुदीहरू चाहन्थे+ (किनकि यो महाविश्रामदिन थियो)।+ त्यसैले खम्बामा टाँगिएका मानिसहरूको खुट्टा भाँचेर तिनीहरूको लास खम्बाबाट उतारियोस्‌ भनी यहुदीहरूले पिलातसलाई आग्रह गरे। ३२ तब सैनिकहरू आए अनि उहाँसँगै खम्बामा टाँगिएको पहिलो मानिसको खुट्टा भाँचे। तिनीहरूले त्यसैगरि अर्कोचाहिँको पनि खुट्टा भाँचे। ३३ तर येसुकहाँ पुग्दा तिनीहरूले उहाँलाई मरिसकेको पाए। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्‌। ३४ तर एक जना सैनिकले उहाँको कोखामा भाला घोप्यो+ अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो। ३५ जसले यो सब आफैले देख्यो, उसैले यसको साक्षी दिएको हो र उसको साक्षी साँचो छ। आफूले भनेको कुरा सत्य हो भनेर यस मानिसलाई थाह छ; त्यसैले तिमीहरू पनि उसको कुरा पत्याओ।+ ३६ वास्तवमा धर्मशास्त्रमा लेखिएको यो वचन पूरा होस्‌ भनेर यी कुरा भएका थिए: “उनको एउटै हड्डी भाँचिनेछैन।”+ ३७ त्यसैगरि धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ: “जसलाई तिनीहरूले घोपे, उसैलाई तिनीहरूले हेर्नेछन्‌।”+

३८ अब यी कुराहरू भएपछि अरिमथियाका युसुफ, जो यहुदीहरूको डरले गर्दा गुप्तमा येसुका चेला बनेका थिए,+ तिनले येसुको शव लैजान पाऊँ भनी पिलातसलाई बिन्ती गरे। अनि पिलातसले तिनलाई अनुमति दिए। त्यसैले तिनी गए र उहाँको शव लगे।+ ३९ निकोदेमस,+ जो पहिलो चोटि उहाँलाई भेट्‌न रातको बेला आएका थिए, तिनी पनि लगभग ३० किलो* मर्र* अनि अगरुको* मिश्रण* लिएर त्यहाँ आए।+ ४० तब तिनीहरूले येसुको शव लगे अनि शव गाड्‌ने यहुदी चलनअनुसार त्यसलाई सुगन्धित मसला दलेर मलमलको कपडाले बेरे।+ ४१ संयोगको कुरा, उहाँलाई मारिएको* ठाउँमा एउटा बगैँचा थियो अनि त्यस बगैँचामा एउटा नयाँ चिहान थियो,+ जहाँ त्यसअघि कसैलाई राखिएको थिएन। ४२ यहुदीहरूको तयारीको दिन भएकोले+ अनि चिहान पनि नजिकै भएकोले तिनीहरूले येसुलाई त्यहीँ राखे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने