प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • स्त्री, छोरा र अजिङ्‌गर (१-६)

      • माइकल अजिङ्‌गरसित लडाइँ गर्छन्‌ (७-१२)

        • अजिङ्‌गरलाई पृथ्वीमा हुर्ऱ्याइन्छ (९)

        • आफ्नो समय थोरै मात्र बाँकी छ भनेर दियाबललाई थाह छ (१२)

      • अजिङ्‌गर स्त्रीको खेदो गर्छ (१३-१७)

प्रकाश १२:१

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७७-१७८

    पार्थिव प्रमोदवन, पृ. ११७

प्रकाश १२:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७७-१७८

प्रकाश १२:३

फुटनोट

  • *

    वा “शाही फेटा।”

मार्जिनल रेफरेन्स

  • +प्रका १२:९; २०:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७८

    प्रहरीधरहरा,

    ९/१/२००१, पृ. ६

प्रकाश १२:४

मार्जिनल रेफरेन्स

  • +अय्यु ३८:७
  • +उत्प ६:२; यहु ६
  • +उत्प ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१८, पृ. २३

    प्रकाशको चरमोत्कर्ष, पृ. १७८-१७९

प्रकाश १२:५

मार्जिनल रेफरेन्स

  • +प्रका ११:१५
  • +भज २:९; ११०:२; प्रका १९:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १७७, १७९-१८०

    पार्थिव प्रमोदवन, पृ. ११७

प्रकाश १२:६

मार्जिनल रेफरेन्स

  • +प्रका १२:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३२

    प्रकाशको चरमोत्कर्ष, पृ. १७९-१८०, १८४

प्रकाश १२:७

फुटनोट

  • *

    यसको अर्थ हो “परमेश्‍वरजस्तो को छ?”

मार्जिनल रेफरेन्स

  • +दा १०:१३; १२:१; यहु ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२१

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

    प्रकाशको चरमोत्कर्ष, पृ. १८०-१८१

प्रकाश १२:८

फुटनोट

  • *

    वा सम्भवतः “त्यसले [अर्थात्‌, अजिङ्‌गरले] हाऱ्‍यो।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

    प्रकाशको चरमोत्कर्ष, पृ. १८०-१८१

प्रकाश १२:९

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१; युह ८:४४; हिब्रू २:१४; या ४:७; १प ५:८
  • +१इ २१:१; अय्यु १:६; जक ३:२; मत्ति ४:१०; युह १३:२७; रोमी १६:२०; २थि २:९
  • +२कोरि. ४:४; ११:१४; एफि २:२; १ युह ५:१९
  • +प्रका १२:३; २०:२
  • +उत्प ३:१; २कोरि. ११:३; प्रका १२:१४
  • +लुका १०:१८; प्रका १२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

    प्रहरीधरहरा,

    ५/१५/२०१५, पृ. ९-१०

    २/१५/२००४, पृ. १६

    प्रकाशको चरमोत्कर्ष, पृ. १८०-१८१

प्रकाश १२:१०

मार्जिनल रेफरेन्स

  • +रोमी १३:११; हिब्रू ९:२८; १प १:५
  • +प्रका ११:१५, १७
  • +अय्यु १:९; जक ३:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सिकाउँछ, पृ. ८६

    बाइबलले सिकाउँछ, पृ. ७९-८०

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. १२-१३

    ४/१५/१९९९, पृ. १७

    ३/१/१९९१, पृ. १९-२०

    प्रकाशको चरमोत्कर्ष, पृ. १८२-१८३

प्रकाश १२:११

मार्जिनल रेफरेन्स

  • +१प १:१८, १९
  • +प्रे १:८; २ति १:८; प्रका १:९
  • +१ युह २:१४
  • +मत्ति १६:२५; लुका १४:२६; प्रे २०:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. ३१

    ३/१/१९९१, पृ. १९-२०

    प्रकाशको चरमोत्कर्ष, पृ. १८२-१८३

प्रकाश १२:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५७:२०; ६०:२; प्रका १७:१५
  • +मत्ति २४:३४; रोमी १६:२०; २ति ३:१; २प ३:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २४

    सिकाउँछ, पृ. ८६-८७

    बाइबलले सिकाउँछ, पृ. ८०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २२

    प्रकाशको चरमोत्कर्ष, पृ. १८२-१८३

    प्रहरीधरहरा,

    १०/१५/२००१, पृ. ६

    १०/१/१९९९, पृ. ४

    ४/१/१९९६, पृ. १७-१८

    ११/१/१९९५, पृ. १९

    पार्थिव प्रमोदवन, पृ. १३७

प्रकाश १२:१३

मार्जिनल रेफरेन्स

  • +लुका १०:१८
  • +उत्प ३:१५; प्रका १२:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १८३-१८४

प्रकाश १२:१४

फुटनोट

  • *

    अर्थात्‌, साढे तीन कालको लागि।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:४; यसै ४०:३१
  • +उत्प ३:१; २कोरि. ११:३
  • +प्रका १२:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३२

    प्रकाशको चरमोत्कर्ष, पृ. १८३-१८४

प्रकाश १२:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. ६

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १५१

    प्रकाशको चरमोत्कर्ष, पृ. १८४-१८५

प्रकाश १२:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ६

    साक्षी दिनुहोस्‌, पृ. १६४

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१९, पृ. ८

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १५१

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. ३२

    ६/१/१९९१, पृ. १४

    प्रकाशको चरमोत्कर्ष, पृ. १८५-१८६

प्रकाश १२:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१५
  • +मत्ति २४:९; प्रे १:८; प्रका १:९; ६:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२२, पृ. ५-६, १६

    प्रकाशको चरमोत्कर्ष, पृ. ११-१२, १८३, १८५-१८६, २७९

अरू

प्रका. १२:१उत्प ३:१५
प्रका. १२:३प्रका १२:९; २०:२
प्रका. १२:४अय्यु ३८:७
प्रका. १२:४उत्प ६:२; यहु ६
प्रका. १२:४उत्प ३:१५
प्रका. १२:५प्रका ११:१५
प्रका. १२:५भज २:९; ११०:२; प्रका १९:१५
प्रका. १२:६प्रका १२:१४
प्रका. १२:७दा १०:१३; १२:१; यहु ९
प्रका. १२:९मत्ति ४:१; युह ८:४४; हिब्रू २:१४; या ४:७; १प ५:८
प्रका. १२:९१इ २१:१; अय्यु १:६; जक ३:२; मत्ति ४:१०; युह १३:२७; रोमी १६:२०; २थि २:९
प्रका. १२:९२कोरि. ४:४; ११:१४; एफि २:२; १ युह ५:१९
प्रका. १२:९प्रका १२:३; २०:२
प्रका. १२:९उत्प ३:१; २कोरि. ११:३; प्रका १२:१४
प्रका. १२:९लुका १०:१८; प्रका १२:१३
प्रका. १२:१०रोमी १३:११; हिब्रू ९:२८; १प १:५
प्रका. १२:१०प्रका ११:१५, १७
प्रका. १२:१०अय्यु १:९; जक ३:१
प्रका. १२:१११प १:१८, १९
प्रका. १२:११प्रे १:८; २ति १:८; प्रका १:९
प्रका. १२:१११ युह २:१४
प्रका. १२:११मत्ति १६:२५; लुका १४:२६; प्रे २०:२४
प्रका. १२:१२यसै ५७:२०; ६०:२; प्रका १७:१५
प्रका. १२:१२मत्ति २४:३४; रोमी १६:२०; २ति ३:१; २प ३:३
प्रका. १२:१३लुका १०:१८
प्रका. १२:१३उत्प ३:१५; प्रका १२:१
प्रका. १२:१४प्रस्थ १९:४; यसै ४०:३१
प्रका. १२:१४उत्प ३:१; २कोरि. ११:३
प्रका. १२:१४प्रका १२:६
प्रका. १२:१७उत्प ३:१५
प्रका. १२:१७मत्ति २४:९; प्रे १:८; प्रका १:९; ६:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १२:१-१७

युहन्‍नालाई प्रकाश

१२ त्यसपछि स्वर्गमा एउटा ठूलो चिन्ह देखियो: सूर्य पहिरेकी, पाउमुनि चन्द्रमा भएकी अनि १२ वटा ताराको एउटा मुकुट लगाएकी स्त्री+ देखा परिन्‌। २ तिनी गर्भवती थिइन्‌। पीडाले गर्दा तिनी चिच्याइरहेकी थिइन्‌ र प्रसववेदनाले गर्दा छटपटाइरहेकी थिइन्‌।

३ त्यसपछि स्वर्गमा एउटा अर्को चिन्ह देखियो। हेर! चहकिलो रातो रङ्‌गको एउटा ठूलो अजिङ्‌गर+ देखा पऱ्‍यो। त्यसको सात वटा टाउका अनि १० वटा सिङ थिए र त्यसका टाउकाहरूमा सात वटा ताज* थिए। ४ त्यसले आफ्नो पुच्छरले स्वर्गको एक तिहाइ तारा+ तानेर तल पृथ्वीमा हुर्ऱ्यायो।+ अनि बच्चा जन्माउनै लागेकी ती स्त्रीले बच्चा जन्माउनेबित्तिकै तिनको बच्चालाई निलिहालूँ भनेर त्यो अजिङ्‌गर ती स्त्रीको+ अगाडि उभिरह्‍यो।

५ तब ती स्त्रीले एउटा बालक, हो, एउटा छोरा जन्माइन्‌,+ जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्‍याउनेछ।+ त्यसपछि तिनको बालकलाई खोसेर परमेश्‍वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो। ६ अनि ती स्त्री भागेर निर्जनभूमिमा गइन्‌, जहाँ १ हजार २ सय ६० दिनसम्म+ तिनको पालनपोषण गरियोस्‌ भनेर परमेश्‍वरले एउटा ठाउँ तयार पार्नुभएको थियो।

७ तब स्वर्गमा लडाइँ भयो: माइकल*+ र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित अनि अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे। ८ तर त्यो अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले जित्न सकेनन्‌* र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन। ९ त्यसैले दियाबल+ अनि सैतान+ भनिने र सारा संसारलाई ठग्ने+ त्यो ठूलो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्पलाई+ तल पृथ्वीमा हुर्ऱ्याइयो+ अनि त्यससँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए। १० मैले स्वर्गमा यसो भन्दै गरेको एउटा चर्को आवाज सुनेँ:

“अब हाम्रा परमेश्‍वरले गर्नुहुने उद्धार,+ उहाँको शक्‍ति, उहाँको राज्य+ अनि उहाँको ख्रिष्टको अख्तियार प्रकट भएको छ किनकि हाम्रा भाइहरूको आरोपक तल हुर्ऱ्याइएको छ, जसले हाम्रा परमेश्‍वरसामु दिनरात तिनीहरूलाई दोष लगाउँछ!+ ११ तर पाठोको रगतले गर्दा+ र आफूले साक्षी दिएको वचनले गर्दा+ तिनीहरू विजयी भए।+ साथै मृत्युको मुखमा पर्दा समेत तिनीहरूले आफ्नो जीवनलाई प्यारो ठानेनन्‌।+ १२ त्यसकारण हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ! तर पृथ्वी र समुद्रलाई+ भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ+ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।”

१३ आफूलाई तल पृथ्वीमा हुर्ऱ्याएको+ पाएपछि अजिङ्‌गरले छोरा जन्माएकी ती स्त्रीको+ खेदो गऱ्‍यो। १४ तर ती स्त्रीलाई ठूलो चीलका दुई वटा पखेटा+ दिइयो ताकि तिनी निर्जनभूमिमा तिनको निम्ति तयार पारिएको ठाउँमा उडेर जान सकून्‌ अनि त्यस सर्पबाट+ टाढा रहन सकून्‌। त्यहाँ एक काल, दुई काल अनि आधा कालको लागि*+ तिनको पालनपोषण गरिने थियो।

१५ ती स्त्री डुबेर मरून्‌ भनेर त्यस अजिङ्‌गरले तिनको पछिपछि आफ्नो मुखबाट नदीजस्तो पानीको फोहोरा ओकल्यो। १६ तर पृथ्वी ती स्त्रीलाई मदत गर्न आयो र त्यस अजिङ्‌गरले आफ्नो मुखबाट ओकलेको नदीलाई पृथ्वीले आफ्नो मुख खोलेर निल्यो। १७ त्यसैले त्यो अजिङ्‌गर ती स्त्रीसित क्रोधित भयो र तिनका बाँकी रहेका ती सन्तानसित+ लडाइँ गर्न गयो, जसले परमेश्‍वरको आज्ञा पालन गर्छन्‌ अनि येसुको विषयमा साक्षी दिने+ काम पाएका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने