प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • आज्ञाकारी हुन आग्रह गरिन्छ (१-१४)

        • परमेश्‍वरका कार्यहरू नबिर्सनू (९)

      • यहोवा उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न (१५-३१)

      • यहोवाबाहेक अरू कोही ईश्‍वर छैन (३२-४०)

      • यर्दनको पूर्वपट्टिका शरणनगरहरू (४१-४३)

      • व्यवस्था दिइने जानकारी (४४-४९)

व्यवस्था ४:१

मार्जिनल रेफरेन्स

  • +लेवी १८:५

व्यवस्था ४:२

मार्जिनल रेफरेन्स

  • +व्य १२:३२; हित ३०:५, ६; प्रका २२:१८, १९

व्यवस्था ४:३

मार्जिनल रेफरेन्स

  • +गन २५:५, ९; भज १०६:२८; होसे ९:१०; १कोरि. १०:७, ८

व्यवस्था ४:५

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४६; गन ३०:१६; ३६:१३; व्य ६:१

व्यवस्था ४:६

मार्जिनल रेफरेन्स

  • +१रा २:३
  • +भज १११:१०
  • +भज ११९:९८, १००
  • +१रा ४:३४; १०:४-७; दा १:१९, २०

व्यवस्था ४:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:८; लेवी २६:१२; व्य ५:२६; २स ७:२३

व्यवस्था ४:८

मार्जिनल रेफरेन्स

  • +भज १४७:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००२, पृ. १४-१५

    १०/१/१९९२, पृ. ११-१२

व्यवस्था ४:९

मार्जिनल रेफरेन्स

  • +उत्प १८:१९; व्य ६:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/२००६, पृ. २९-३०

    सेवा स्कूल, पृ. २०

व्यवस्था ४:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:९
  • +प्रस्थ २०:२०; व्य ५:२९
  • +हित २२:६; एफि ६:४

व्यवस्था ४:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१८; हिब्रू १२:१८, १९

व्यवस्था ४:१२

मार्जिनल रेफरेन्स

  • +व्य ९:१०
  • +प्रस्थ २०:२२
  • +यसै ४०:१८; युह १:१८; ४:२४

व्यवस्था ४:१३

फुटनोट

  • *

    शा., “दस शब्द।” यसलाई डेकालोग पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५; व्य ५:२; ९:९; हिब्रू ९:१९, २०
  • +प्रस्थ २०:१; ३४:२८; व्य १०:४
  • +प्रस्थ २४:१२; ३१:१८; ३२:१९; ३४:१

व्यवस्था ४:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:४; व्य २७:१५; यसै ४०:१८; प्रे १७:२९; १कोरि. १०:१४

व्यवस्था ४:१७

मार्जिनल रेफरेन्स

  • +व्य ५:८; रोमी १:२२, २३

व्यवस्था ४:१८

मार्जिनल रेफरेन्स

  • +१स ५:४

व्यवस्था ४:१९

फुटनोट

  • *

    यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

मार्जिनल रेफरेन्स

  • +व्य १७:२, ३; २रा १७:१६; इज ८:१६

व्यवस्था ४:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५

व्यवस्था ४:२१

मार्जिनल रेफरेन्स

  • +भज १०६:३२
  • +गन २०:१२; व्य ३१:१, २

व्यवस्था ४:२२

मार्जिनल रेफरेन्स

  • +व्य ३:२७

व्यवस्था ४:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:३
  • +प्रस्थ २०:४

व्यवस्था ४:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१७; व्य ९:३; हिब्रू १२:२९
  • +प्रस्थ २०:५; ३४:१४; गन २५:११; लुका १०:२७

व्यवस्था ४:२५

मार्जिनल रेफरेन्स

  • +न्याय १८:३०; २रा २१:१, ७
  • +२रा १७:१६, १७

व्यवस्था ४:२६

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२४, २८; २६:२७, ३२

व्यवस्था ४:२७

मार्जिनल रेफरेन्स

  • +व्य २८:६४; नहे १:८
  • +व्य २८:६२

व्यवस्था ४:२८

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५, ३६; यर्मि १६:१३; इज २०:३९

व्यवस्था ४:२९

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१-३, ८-१०; १रा ८:४८, ४९; यर्मि २९:१३; योए २:१२
  • +२इ १५:४, १५

व्यवस्था ४:३०

मार्जिनल रेफरेन्स

  • +२इ ३३:१३; नहे १:९

व्यवस्था ४:३१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:६; व्य ३०:३; २इ ३०:९; नहे ९:३१; यसै ५४:७; ५५:७
  • +लेवी २६:४२

व्यवस्था ४:३२

मार्जिनल रेफरेन्स

  • +भज ४४:१

व्यवस्था ४:३३

मार्जिनल रेफरेन्स

  • +व्य ५:२६

व्यवस्था ४:३४

फुटनोट

  • *

    वा “परीक्षाहरू।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:३
  • +प्रस्थ १५:३
  • +प्रस्थ १३:३
  • +व्य २६:८; भज ७८:४३-५१

व्यवस्था ४:३५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:७
  • +प्रस्थ १५:११; व्य ३२:३९; १स २:२; यसै ४५:१८; मर्कु १२:३२

व्यवस्था ४:३६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१८; २०:२२

व्यवस्था ४:३७

मार्जिनल रेफरेन्स

  • +व्य १०:१५; भज १०५:६

व्यवस्था ४:३८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२८; व्य ७:१; ९:१; यहो ३:१०

व्यवस्था ४:३९

मार्जिनल रेफरेन्स

  • +२इ २०:६
  • +यसै ४४:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४

व्यवस्था ४:४०

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:३, ४

व्यवस्था ४:४१

मार्जिनल रेफरेन्स

  • +गन ३५:१४

व्यवस्था ४:४२

मार्जिनल रेफरेन्स

  • +गन ३५:२२-२४
  • +गन ३५:११, २५; व्य १९:४, ५

व्यवस्था ४:४३

फुटनोट

  • *

    पर्वतको शिखरमा भएको समतल भूमि।

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, ३६
  • +यहो २१:८, ३८
  • +यहो २०:८, ९
  • +यहो २१:२७

व्यवस्था ४:४४

मार्जिनल रेफरेन्स

  • +व्य १७:१८; २७:२, ३; गला ३:२४

व्यवस्था ४:४५

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४६; व्य ४:१

व्यवस्था ४:४६

मार्जिनल रेफरेन्स

  • +व्य १:५; ३:२९
  • +गन २१:२६
  • +गन २१:२३, २४

व्यवस्था ४:४७

मार्जिनल रेफरेन्स

  • +गन २१:३३; व्य ३:४

व्यवस्था ४:४८

फुटनोट

  • *

    वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य २:३६; ३:१२
  • +व्य ३:८, ९

व्यवस्था ४:४९

फुटनोट

  • *

    अर्थात्‌, मृतसागरसम्म।

मार्जिनल रेफरेन्स

  • +व्य ३:१६, १७; ३४:१

अरू

व्यव. ४:१लेवी १८:५
व्यव. ४:२व्य १२:३२; हित ३०:५, ६; प्रका २२:१८, १९
व्यव. ४:३गन २५:५, ९; भज १०६:२८; होसे ९:१०; १कोरि. १०:७, ८
व्यव. ४:५लेवी २६:४६; गन ३०:१६; ३६:१३; व्य ६:१
व्यव. ४:६१रा २:३
व्यव. ४:६भज १११:१०
व्यव. ४:६भज ११९:९८, १००
व्यव. ४:६१रा ४:३४; १०:४-७; दा १:१९, २०
व्यव. ४:७प्रस्थ २५:८; लेवी २६:१२; व्य ५:२६; २स ७:२३
व्यव. ४:८भज १४७:१९, २०
व्यव. ४:९उत्प १८:१९; व्य ६:६, ७
व्यव. ४:१०प्रस्थ १९:९
व्यव. ४:१०प्रस्थ २०:२०; व्य ५:२९
व्यव. ४:१०हित २२:६; एफि ६:४
व्यव. ४:११प्रस्थ १९:१८; हिब्रू १२:१८, १९
व्यव. ४:१२व्य ९:१०
व्यव. ४:१२प्रस्थ २०:२२
व्यव. ४:१२यसै ४०:१८; युह १:१८; ४:२४
व्यव. ४:१३प्रस्थ १९:५; व्य ५:२; ९:९; हिब्रू ९:१९, २०
व्यव. ४:१३प्रस्थ २०:१; ३४:२८; व्य १०:४
व्यव. ४:१३प्रस्थ २४:१२; ३१:१८; ३२:१९; ३४:१
व्यव. ४:१६प्रस्थ २०:४; व्य २७:१५; यसै ४०:१८; प्रे १७:२९; १कोरि. १०:१४
व्यव. ४:१७व्य ५:८; रोमी १:२२, २३
व्यव. ४:१८१स ५:४
व्यव. ४:१९व्य १७:२, ३; २रा १७:१६; इज ८:१६
व्यव. ४:२०प्रस्थ १९:५
व्यव. ४:२१भज १०६:३२
व्यव. ४:२१गन २०:१२; व्य ३१:१, २
व्यव. ४:२२व्य ३:२७
व्यव. ४:२३प्रस्थ २४:३
व्यव. ४:२३प्रस्थ २०:४
व्यव. ४:२४प्रस्थ २४:१७; व्य ९:३; हिब्रू १२:२९
व्यव. ४:२४प्रस्थ २०:५; ३४:१४; गन २५:११; लुका १०:२७
व्यव. ४:२५न्याय १८:३०; २रा २१:१, ७
व्यव. ४:२५२रा १७:१६, १७
व्यव. ४:२६लेवी १८:२४, २८; २६:२७, ३२
व्यव. ४:२७व्य २८:६४; नहे १:८
व्यव. ४:२७व्य २८:६२
व्यव. ४:२८व्य २८:१५, ३६; यर्मि १६:१३; इज २०:३९
व्यव. ४:२९व्य ३०:१-३, ८-१०; १रा ८:४८, ४९; यर्मि २९:१३; योए २:१२
व्यव. ४:२९२इ १५:४, १५
व्यव. ४:३०२इ ३३:१३; नहे १:९
व्यव. ४:३१प्रस्थ ३४:६; व्य ३०:३; २इ ३०:९; नहे ९:३१; यसै ५४:७; ५५:७
व्यव. ४:३१लेवी २६:४२
व्यव. ४:३२भज ४४:१
व्यव. ४:३३व्य ५:२६
व्यव. ४:३४प्रस्थ ७:३
व्यव. ४:३४प्रस्थ १५:३
व्यव. ४:३४प्रस्थ १३:३
व्यव. ४:३४व्य २६:८; भज ७८:४३-५१
व्यव. ४:३५प्रस्थ ६:७
व्यव. ४:३५प्रस्थ १५:११; व्य ३२:३९; १स २:२; यसै ४५:१८; मर्कु १२:३२
व्यव. ४:३६प्रस्थ १९:१८; २०:२२
व्यव. ४:३७व्य १०:१५; भज १०५:६
व्यव. ४:३८प्रस्थ २३:२८; व्य ७:१; ९:१; यहो ३:१०
व्यव. ४:३९२इ २०:६
व्यव. ४:३९यसै ४४:६
व्यव. ४:४०उत्प ४८:३, ४
व्यव. ४:४१गन ३५:१४
व्यव. ४:४२गन ३५:२२-२४
व्यव. ४:४२गन ३५:११, २५; व्य १९:४, ५
व्यव. ४:४३यहो २१:८, ३६
व्यव. ४:४३यहो २१:८, ३८
व्यव. ४:४३यहो २०:८, ९
व्यव. ४:४३यहो २१:२७
व्यव. ४:४४व्य १७:१८; २७:२, ३; गला ३:२४
व्यव. ४:४५लेवी २६:४६; व्य ४:१
व्यव. ४:४६व्य १:५; ३:२९
व्यव. ४:४६गन २१:२६
व्यव. ४:४६गन २१:२३, २४
व्यव. ४:४७गन २१:३३; व्य ३:४
व्यव. ४:४८व्य २:३६; ३:१२
व्यव. ४:४८व्य ३:८, ९
व्यव. ४:४९व्य ३:१६, १७; ३४:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ४:१-४९

व्यवस्था

४ “अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेको नीतिनियम र विधिविधानमा ध्यान देओ र ती पालन गर। यसो गऱ्‍यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले दिनुहुने देशमा तिमीहरूले अधिकार गर्नेछौ। २ मैले तिमीहरूलाई दिएको आज्ञामा न केही थप्नू न त केही घटाउनू।+ तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरका सबै आज्ञा पालन गर्नू।

३ “यहोवा परमेश्‍वरले पोअरको बाआल देवता पुज्नेहरूलाई के गर्नुभयो, तिमीहरू आफैले देख्यौ; तिमीहरूको समूहमा जो-जो पोअरको बाआल देवताको पछि लागे, ती सबैलाई यहोवा तिमीहरूका परमेश्‍वरले नाश गर्नुभयो।+ ४ तर तिमीहरूमध्ये ज-जसले आफ्ना परमेश्‍वर यहोवालाई त्यागेका छैनौ, तिमीहरू आजसम्मै जीवित छौ। ५ हेर, यहोवा मेरा परमेश्‍वरले भन्‍नुभएझैँ मैले तिमीहरूलाई नीतिनियम र विधिविधान सिकाएको छु;+ तिमीहरूले अधिकार गर्ने देशमा ती पालन गर्नू। ६ तिमीहरूले होसियार भई ती एकएक पालन गर्नू।+ त्यसो गऱ्‍यौ भने तिमीहरू बुद्धिमान्‌+ र समझदार+ कहलिनेछौ। ती नीतिनियमबारे सुन्‍ने अरू जातिहरूले पनि यसो भन्‍नेछन्‌, ‘यो महान्‌ जाति साँच्चै बुद्धिमान्‌ र समझदार छ।’+ ७ हाम्रो पुकारा सधैँ सुन्‍नुहुने यहोवा हाम्रा परमेश्‍वर हामीसित जति घनिष्ठ हुनुहुन्छ, अर्को कुनचाहिँ ठूलो जातिले त्यति घनिष्ठ ईश्‍वर पाएको छ र?+ ८ आज मैले तिमीहरूलाई दिन लागेको व्यवस्थाजस्तै असल नियम र विधिविधान पाउने अर्को कुन ठूलो जाति छ र?+

९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्‍यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+ १० तिमीहरू होरेबमा तिमीहरूका परमेश्‍वर यहोवासामु उभिएको दिन यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभएको थियो, ‘मानिसहरूलाई मेरो नजिक भेला गर र म तिनीहरूलाई मेरो वचन सुनाउनेछु।+ तब तिनीहरूले जीवनभर मेरो डर मान्‍न सिक्नेछन्‌+ र यो कुरा तिनीहरूले आफ्ना सन्तानलाई पनि सिकाउनेछन्‌।’+

११ “अनि तिमीहरू डाँडाको फेदमा जम्मा भयौ। डाँडामा दनदनी आगो बलिरहेको थियो र त्यो आगो आकाशसम्मै पुगेको थियो। त्यहाँ अन्धकार थियो र कालो, बाक्लो बादलले ढाकेको थियो।+ १२ यहोवा परमेश्‍वर आगोको बीचबाट तिमीहरूसँग बोल्न थाल्नुभयो।+ तिमीहरूले आवाज मात्र सुन्यौ,+ त्यहाँ कुनै आकृति देखेनौ।+ १३ त्यसपछि उहाँले तिमीहरूलाई आफ्नो करार+ अर्थात्‌ दस आज्ञा*+ सुनाउनुभयो र तिमीहरूलाई ती पालन गर्ने आदेश दिनुभयो। पछि उहाँले ती आज्ञाहरू ढुङ्‌गाका दुई वटा पाटीमा लेख्नुभयो।+ १४ अनि तिमीहरूले अधिकार गर्ने देशमा पालन गर्नुपर्ने नीतिनियम र विधिविधान तिमीहरूलाई सिकाउन यहोवा परमेश्‍वरले मलाई त्यसबेला आज्ञा दिनुभयो।

१५ “यहोवा परमेश्‍वरले होरेबमा आगोको बीचबाट तिमीहरूसँग बोल्नुहुँदा तिमीहरूले त्यहाँ कुनै आकृति देखेका थिएनौ। त्यसैले तिमीहरू आफ्नो विषयमा होसियार होओ; १६ मूर्तिहरू बनाएर आफूलाई भ्रष्ट नपार। तिमीहरूले कुनै किसिमको मूर्ति नबनाउनू: न पुरुषको न स्त्रीको+ १७ न पृथ्वीका कुनै पशुको न आकाशका कुनै चराचुरुङ्‌गीको+ १८ न जमिनमा घस्रने कुनै जन्तुको न पानीमा हुने कुनै माछाको।+ १९ अनि तिमीहरूले आकाशमा सूर्य, चन्द्र र ताराहरू देख्दा आकाशका सारा सेनादेखि* आकर्षित भएर तिनीहरूलाई नढोग्नू र नपुज्नू।+ यहोवा तिमीहरूका परमेश्‍वरले आकाशमुनि भएका सबै मानिसको निम्ति यी दिनुभएको हो। २० यहोवा परमेश्‍वरले तिमीहरूलाई मिश्रबाट, फलाम गाल्ने भट्टीजस्तो ठाउँबाट निकालेर ल्याउनुभयो र आफ्नो निज धन बनाउनुभयो।+ हो, अहिले तिमीहरू उहाँकै निज धन हौ।

२१ “तिमीहरूले गर्दा यहोवा परमेश्‍वर मसित रिसाउनुभयो।+ अनि म यर्दनपारि जान पाउँदिनँ अनि तिमीहरूका परमेश्‍वर यहोवाले तिमीहरूलाई दिन लाग्नुभएको त्यो असल देशमा म पस्न पाउँदिनँ भनेर उहाँले कसम खानुभयो।+ २२ अब यसै ठाउँमा मेरो मृत्यु हुनेछ; म यर्दनपारि जान पाउँदिनँ+ तर तिमीहरू भने यर्दनपारि जानेछौ र त्यो असल भूमि अधिकार गर्नेछौ। २३ तब तिमीहरू होसियार हुनू, यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करार नबिर्सनू+ र यहोवा तिमीहरूका परमेश्‍वरले निषेध गर्नुभएको कुनै कुराको मूर्ति नबनाउनू।+ २४ किनकि यहोवा तिमीहरूका परमेश्‍वर भस्म गर्ने आगो हुनुहुन्छ+ र उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको उहाँ सहनुहुन्‍न।+

२५ “तिमीहरूका छोराछोरी र नातिनातिना भएपछि अनि तिमीहरू त्यस देशमा बसेको धेरै समय बितिसकेपछि यदि तिमीहरू भ्रष्ट भयौ र तिमीहरूले मूर्तिहरू बनायौ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरको नजरमा दुष्ट काम गरेर उहाँलाई रिस उठायौ भने+ २६ आज म स्वर्ग र पृथ्वीमा भएका सबैलाई साक्षी राखेर भन्छु, तिमीहरू जुन देश अधिकार गर्न यर्दनपारि जान लागेका छौ, त्यहाँ तिमीहरू निश्‍चय पनि तुरुन्तै नाश हुनेछौ। तिमीहरू त्यहाँ धेरै दिनसम्म बस्न पाउनेछैनौ, तिमीहरूको नामोनिसान मेटिनेछ।+ २७ यहोवा परमेश्‍वरले तिमीहरूलाई जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ+ र यहोवाले तिमीहरूलाई धपाएर जुन जातिहरूबीच पुऱ्‍याउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र बच्नेछौ।+ २८ त्यहाँ तिमीहरूले मानिसको हातले बनाएका काठ र ढुङ्‌गाका देवताहरू पुज्नेछौ।+ ती देवताहरूले न देख्न सक्छन्‌ न सुन्‍न सक्छन्‌ न खान सक्छन्‌ न त सुँघ्न नै सक्छन्‌।

२९ “तर तिमीहरूले त्यहाँ रहँदा यहोवा तिमीहरूका परमेश्‍वरलाई खोज्यौ अनि आफ्नो सारा हृदयले र सारा ज्यानले उहाँको खोजी गऱ्‍यौ भने+ तिमीहरूले पक्कै पनि उहाँलाई भेट्टाउनेछौ।+ ३० पछि जब तिमीहरूमाथि ठूलो विपत्ति आइपर्नेछ र यी सबै कुरा भोग्नेछौ, तब तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्कनेछौ र उहाँको कुरा सुन्‍नेछौ।+ ३१ यहोवा तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ।+ उहाँले तिमीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन, तिमीहरूको अस्तित्व मेटिन दिनुहुनेछैन अनि तिमीहरूका पितापुर्खासित जुन करार बाँध्नुभएको थियो, त्यसलाई बिर्सनुहुनेछैन।+

३२ “परमेश्‍वरले पृथ्वीमा मानिस बनाउनुभएको समयदेखि यता उहिले-उहिलेका दिनहरू सम्झ। पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म सोधिहेर। के यस्तो अचम्मलाग्दो कुरा पहिला कहिल्यै भएको थियो? के यस्तो घटना पहिला कहिल्यै सुनिएको थियो?+ ३३ दनदनी बलिरहेको आगोबाट परमेश्‍वरले बोल्नुभएको सुनेर पनि जीवित रहन सकेको तिमीहरूजस्तो जाति अरू कुन छ र?+ ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्‍वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्‌नुभयो,+ आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्‍वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो? ३५ यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ+ र उहाँबाहेक अरू कोही परमेश्‍वर छैन+ भनी तिमीहरूले बुझ भनेर उहाँले यी सबै काम गर्नुभयो। ३६ तिमीहरूलाई सुधार्न उहाँले तिमीहरूसित स्वर्गबाट बोल्नुभयो। अनि पृथ्वीमा तिमीहरूले दनदनी बलिरहेको उहाँको आगो देख्यौ र त्यस आगोबाट उहाँको आवाज सुन्यौ।+

३७ “उहाँ तिमीहरूका पितापुर्खालाई धेरै माया गर्नुहुन्थ्यो र उहाँले तिनीहरूका सन्तानलाई रोज्नुभयो।+ त्यसैले उहाँले आफ्नै निगरानीमा महान्‌ शक्‍ति चलाएर तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुभयो। ३८ तिमीहरूकै सामु उहाँले तिमीहरूभन्दा ठूला र शक्‍तिशाली जातिहरूलाई धपाउनुभयो र तिनीहरूको इलाका तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो, जुन तिमीहरूले अहिले पाएका छौ।+ ३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्‍वर छैन।+ ४० आज मैले तिमीहरूलाई दिएका उहाँका नीतिनियम र आज्ञाहरू तिमीहरूले पालन गर्नू। यसो गऱ्‍यौ भने तिमीहरू र तिमीहरूका सन्तानको भलो हुनेछ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरू दीर्घायु हुनेछौ।”+

४१ त्यसबेला मोसाले यर्दनको पूर्वपट्टि तीन वटा सहर छुट्ट्याए।+ ४२ यदि कसैको हातबाट अनजानमा कुनै व्यक्‍तिको ज्यान गयो र त्यस व्यक्‍तिसित उसको कुनै दुस्मनी थिएन भने+ ऊ आफ्नो ज्यान जोगाउन ती सहरहरूमध्ये कुनै एउटामा भागोस्‌ र त्यहीँ बसोस्‌।+ ४३ ती तीन सहर हुन्‌: रुबेनको कुलको लागि पठारमा* भएको निर्जनभूमिको बेजेर सहर,+ गादको कुलको लागि गिलादको रामोथ सहर+ र मनस्सेको कुलको लागि+ बासानको गोलान सहर।+

४४ मोसाले इस्राएलीहरूलाई दिएको व्यवस्था यही हो।+ ४५ मोसाले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि यी सम्झौटा, नीतिनियम र विधिविधान+ ४६ यर्दनको इलाकामा अर्थात्‌ बेथ-पोअरको पारिपट्टिको बेँसीमा,+ एमोरीहरूका राजा सिहोनको देशमा दिएका थिए। मिश्रबाट निस्केर आएपछि मोसा र इस्राएलीहरूले हेस्बोनमा+ बसिरहेका सिहोनलाई हराएका थिए।+ ४७ इस्राएलीहरूले तिनको देश र बासानका राजा ओगको देश अधिकार गरे।+ यी दुई एमोरी राजाले शासन गर्ने इलाका यर्दनको पूर्वपट्टि पर्थ्यो। ४८ तिनीहरूको इलाका अर्नोन बेँसीको* किनारामा भएको अरोएरदेखि+ सिओन अर्थात्‌ हर्मोन डाँडासम्म+ ४९ अनि यर्दनको पूर्वतिर पर्ने अराबाहको पूरै इलाकादेखि पिस्गाहको फेदमा पर्ने अराबाह समुद्रसम्म* फैलिएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने