प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • राज्यसम्बन्धी उदाहरणहरू  (१-५२)

        • बिउ छर्ने मानिस (१-९)

        • येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (१०-१७)

        • बिउ छर्ने मानिसको उदाहरणको अर्थ (१८-२३)

        • गहुँ र सामा (२४-३०)

        • रायोको दाना र खमिर (३१-३३)

        • येसुले उदाहरणहरू चलाउनु—भविष्यवाणीको पूर्ति (३४, ३५)

        • गहुँ र सामाको उदाहरणको अर्थ (३६-४३)

        • लुकाइराखेको धन र असल मोती (४४-४६)

        • ठूलो जाल (४७-५०)

        • भण्डारबाट नयाँ र पुराना थोकहरू (५१, ५२)

      • येसुलाई उहाँकै गृहनगरमा तिरस्कार गरिन्छ (५३-५८)

मत्ति १३:२

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:१

मत्ति १३:३

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:३४
  • +मर्कु ४:३-९; लुका ८:४-८

मत्ति १३:४

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:१९

मत्ति १३:५

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:२०, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. ११

मत्ति १३:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. ११

मत्ति १३:७

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:२२; मर्कु ४:१८, १९; लुका ८:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. १२

मत्ति १३:८

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:२३; मर्कु ४:८; लुका ८:८

मत्ति १३:९

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९६, पृ. १७

मत्ति १३:१०

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:१०, ११; लुका ८:९, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०८

मत्ति १३:११

मार्जिनल रेफरेन्स

  • +१कोरि. २:९, १०; एफि १:९-१२; कल १:२६, २७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००६, पृ. ९-११

मत्ति १३:१२

मार्जिनल रेफरेन्स

  • +मत्ति २५:२९; मर्कु ४:२५; लुका ८:१८

मत्ति १३:१३

मार्जिनल रेफरेन्स

  • +यसै ६:१०; मर्कु ४:१२

मत्ति १३:१४

मार्जिनल रेफरेन्स

  • +युह १२:४०; रोमी ११:८; २कोरि. ३:१४

मत्ति १३:१५

मार्जिनल रेफरेन्स

  • +यसै ६:९, १०; मर्कु ४:१२; प्रे २८:२६, २७

मत्ति १३:१६

मार्जिनल रेफरेन्स

  • +लुका १०:२३, २४

मत्ति १३:१७

मार्जिनल रेफरेन्स

  • +युह ८:५६; एफि ३:५; १प १:१०

मत्ति १३:१८

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:१४; लुका ८:११

मत्ति १३:१९

फुटनोट

  • *

    अर्थात्‌, सैतान।

मार्जिनल रेफरेन्स

  • +१प ५:८
  • +मर्कु ४:१५; लुका ८:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ७८-८०

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. ८-९

    ८/१/१९९३, पृ. १७

मत्ति १३:२०

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:१६, १७; लुका ८:१३

मत्ति १३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. ११

मत्ति १३:२२

फुटनोट

  • *

    वा “यस युगमा।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका १२:२२
  • +मत्ति ६:२१; मर्कु ४:१८, १९; १०:२३; लुका ८:१४; १ ति ६:९; २ति ४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. २५-२७

    ९/१/२००८, पृ. ३१-३२

    ९/१५/२००४, पृ. १२

    २/१/२००३, पृ. १२

    ५/१५/१९९८, पृ. ५

मत्ति १३:२३

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:२०; लुका ८:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०९

    राज्य सेवा,

    ११/२०१२, पृ. १

    २/१९९५, पृ. १

    प्रहरीधरहरा,

    २/१/२००३, पृ. २१-२२

    १०/१५/१९९७, पृ. १४

    परमेश्‍वरको उपासना, पृ. १०७

मत्ति १३:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१८, पृ. ३

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २३-२४

    २/१५/२००४, पृ. ५-६

    ९/१/२००३, पृ. ५-६

मत्ति १३:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ९७-९८

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१८, पृ. ३

    प्रहरीधरहरा,

    १०/२०१६, पृ. ३२

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २३, २४-२५

    २/१५/२००४, पृ. ५-६

    ९/१/२००३, पृ. ५-६

    ९/१/२००२, पृ. १६

मत्ति १३:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१३, पृ. ९-१०

मत्ति १३:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१३, पृ. १०

मत्ति १३:२८

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:३८, ३९

मत्ति १३:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २३, २५

मत्ति १३:३०

मार्जिनल रेफरेन्स

  • +प्रका १४:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ९८-९९

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    २/२०१८, पृ. ३

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ८८-८९

    प्रहरीधरहरा,

    ७/१५/२०१३, पृ. १२-१३

    १/१५/२०१२, पृ. ७-८

    ३/१/२०१०, पृ. २३, २५

    ५/१/१९९४, पृ. २९-३०

मत्ति १३:३१

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:३०-३२; लुका १३:१८, १९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०८

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. ७-८

    ७/१/२००८, पृ. २५-२६, २९

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ९०

मत्ति १३:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. ७-८

    ७/१/२००८, पृ. २५-२६, २९

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ९०

मत्ति १३:३३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    लगभग दस किलो।

मार्जिनल रेफरेन्स

  • +लुका १३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०८

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. ९-१०

    ७/१/२००८, पृ. २७-२९

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ९०-९१

मत्ति १३:३४

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:३३, ३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. ११

    ९/१/२००२, पृ. १३-१८

मत्ति १३:३५

फुटनोट

  • *

    वा सम्भवतः “संसारको प्रारम्भदेखि।”

मार्जिनल रेफरेन्स

  • +भज ७८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. ११

    ९/१/२००२, पृ. १३-१४

मत्ति १३:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ११०

मत्ति १३:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २३-२४

मत्ति १३:३८

फुटनोट

  • *

    अर्थात्‌, सैतानका।

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:१४; रोमी १०:१८; कल १:६
  • +युह ८:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २३-२५

मत्ति १३:३९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ८८-८९

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २४-२५

मत्ति १३:४०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५२

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. २६

मत्ति १३:४१

फुटनोट

  • *

    वा “अरूलाई पाप गर्न लगाउनेहरू।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१३, पृ. १२

    ३/१/२०१०, पृ. २६

मत्ति १३:४२

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१३, पृ. १६

    ७/१५/२०१३, पृ. १३

    ३/१/२०१०, पृ. २६

मत्ति १३:४३

मार्जिनल रेफरेन्स

  • +न्याय ५:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०१३, पृ. १३-१४

    ७/१/२०१०, पृ. २९-३१

    ३/१/२०१०, पृ. २६-२७

    दानियलको भविष्यवाणी, पृ. २९२

मत्ति १३:४४

मार्जिनल रेफरेन्स

  • +फिलि ३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ११०-१११

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. १०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ६५-६६

मत्ति १३:४५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. १०

    येसु—बाटो, पृ. १११

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. १०

    २/१/२००५, पृ. ८-१८

    ३/१/१९९२, पृ. १५

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ६५

मत्ति १३:४६

मार्जिनल रेफरेन्स

  • +फिलि ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. १०

    येसु—बाटो, पृ. १११

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. १०

    २/१/२००५, पृ. ८-१८

    ३/१/१९९२, पृ. १५

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ६५

मत्ति १३:४७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १११

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. १३

    ७/१/२००८, पृ. २८-२९

    ९/१/१९९२, पृ. १९-२३

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १०४-१०७

मत्ति १३:४८

मार्जिनल रेफरेन्स

  • +लेवी ११:९
  • +लेवी ११:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. १३-१४

    ७/१/२००८, पृ. २८-२९

    ९/१/१९९२, पृ. १९, २१-२२

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १०७

मत्ति १३:४९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १११

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. १३-१४

    ७/१/२००८, पृ. २८-२९

    ९/१/१९९२, पृ. १९-२२

    नयाँ संसार अनुवाद, पृ. २४५२

मत्ति १३:५०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. १०७

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २८-२९

    ९/१/१९९२, पृ. १९-२०, २२-२३

मत्ति १३:५१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९६, पृ. १८-१९

मत्ति १३:५२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१७, पृ. १२-१३

    येसु—बाटो, पृ. १११

    राज्य सेवकाई,

    ११/२००८, पृ. १

    प्रहरीधरहरा,

    २/१/१९९६, पृ. १८-१९

मत्ति १३:५४

मार्जिनल रेफरेन्स

  • +मत्ति २:२३
  • +मर्कु ६:१-६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २०९-२११

    प्रहरीधरहरा,

    ९/१/१९९०

    ७/१/१९९०

मत्ति १३:५५

मार्जिनल रेफरेन्स

  • +लुका ४:२२; युह ६:४२
  • +मत्ति १२:४६; युह २:१२; प्रे १:१४; १कोरि. ९:५; गला १:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२१

    प्रहरीधरहरा,

    १/१/२०११, पृ. १४-१६

    ७/१/१९९०

मत्ति १३:५६

मार्जिनल रेफरेन्स

  • +युह ७:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२१

    प्रहरीधरहरा,

    ७/१/१९९०

मत्ति १३:५७

मार्जिनल रेफरेन्स

  • +१प २:७, ८
  • +मर्कु ६:४; लुका ४:२४; युह ४:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२१

    प्रहरीधरहरा,

    ७/१/१९९०

अरू

मत्ति १३:२मर्कु ४:१
मत्ति १३:३मत्ति १३:३४
मत्ति १३:३मर्कु ४:३-९; लुका ८:४-८
मत्ति १३:४मत्ति १३:१९
मत्ति १३:५मत्ति १३:२०, २१
मत्ति १३:७मत्ति १३:२२; मर्कु ४:१८, १९; लुका ८:१४
मत्ति १३:८मत्ति १३:२३; मर्कु ४:८; लुका ८:८
मत्ति १३:९मत्ति ११:१५
मत्ति १३:१०मर्कु ४:१०, ११; लुका ८:९, १०
मत्ति १३:१११कोरि. २:९, १०; एफि १:९-१२; कल १:२६, २७
मत्ति १३:१२मत्ति २५:२९; मर्कु ४:२५; लुका ८:१८
मत्ति १३:१३यसै ६:१०; मर्कु ४:१२
मत्ति १३:१४युह १२:४०; रोमी ११:८; २कोरि. ३:१४
मत्ति १३:१५यसै ६:९, १०; मर्कु ४:१२; प्रे २८:२६, २७
मत्ति १३:१६लुका १०:२३, २४
मत्ति १३:१७युह ८:५६; एफि ३:५; १प १:१०
मत्ति १३:१८मर्कु ४:१४; लुका ८:११
मत्ति १३:१९१प ५:८
मत्ति १३:१९मर्कु ४:१५; लुका ८:१२
मत्ति १३:२०मर्कु ४:१६, १७; लुका ८:१३
मत्ति १३:२२लुका १२:२२
मत्ति १३:२२मत्ति ६:२१; मर्कु ४:१८, १९; १०:२३; लुका ८:१४; १ ति ६:९; २ति ४:१०
मत्ति १३:२३मर्कु ४:२०; लुका ८:१५
मत्ति १३:२८मत्ति १३:३८, ३९
मत्ति १३:३०प्रका १४:१५
मत्ति १३:३१मर्कु ४:३०-३२; लुका १३:१८, १९
मत्ति १३:३३लुका १३:२१
मत्ति १३:३४मर्कु ४:३३, ३४
मत्ति १३:३५भज ७८:२
मत्ति १३:३८मत्ति २४:१४; रोमी १०:१८; कल १:६
मत्ति १३:३८युह ८:४४
मत्ति १३:४०मत्ति १३:३०
मत्ति १३:४२मत्ति १३:३०
मत्ति १३:४३न्याय ५:३१
मत्ति १३:४४फिलि ३:७
मत्ति १३:४६फिलि ३:८
मत्ति १३:४८लेवी ११:९
मत्ति १३:४८लेवी ११:१२
मत्ति १३:५४मत्ति २:२३
मत्ति १३:५४मर्कु ६:१-६
मत्ति १३:५५लुका ४:२२; युह ६:४२
मत्ति १३:५५मत्ति १२:४६; युह २:१२; प्रे १:१४; १कोरि. ९:५; गला १:१९
मत्ति १३:५६युह ७:१५
मत्ति १३:५७१प २:७, ८
मत्ति १३:५७मर्कु ६:४; लुका ४:२४; युह ४:४४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति १३:१-५८

मत्तिका अनुसार

१३ त्यस दिन येसु घरबाट निस्केर समुद्रको किनारामा बसिरहनुभएको थियो। २ तब मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि जम्मा भयो। त्यसैले उहाँ डुङ्‌गामा चढेर बस्नुभयो अनि सारा भीड भने किनारामा उभिरहेको थियो।+ ३ त्यसपछि उहाँले उदाहरणहरू चलाएर तिनीहरूलाई धेरै कुरा सिकाउनुभयो:+ “हेर, एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो।+ ४ बिउ छर्दै जाँदा केही बिउ बाटोको छेउछाउमा परे अनि चराहरू आएर ती खाइदिए।+ ५ अरू केहीचाहिँ चट्टानमा परे, जहाँ त्यति माटो थिएन अनि माटो गहिरो नभएकोले ती तुरुन्तै टुसाइहाले।+ ६ तर घाम लागेपछि ती ओइलाए अनि जरा लाग्न नपाएकोले सुकिहाले। ७ अझ अरूचाहिँ काँडाहरूको बीचमा परे अनि काँडाहरू बढ्‌दै जाँदा ती निसासिए।+ ८ बाँकी अरू भने असल माटोमा परे अनि कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा फल फलाउन थाले।+ ९ जसको कान छ, उसले सुनोस्‌।”+

१० अनि चेलाहरू आएर उहाँलाई भने: “तिनीहरूसित कुरा गर्दा तपाईँ किन उदाहरणहरू चलाउनुहुन्छ?”+ ११ उहाँले यस्तो जवाफ दिनुभयो: “तिमीहरूलाई स्वर्गको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ+ तर ती मानिसहरूलाई त दिइएको छैन। १२ किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+ १३ त्यसैले म तिनीहरूसित कुरा गर्दा उदाहरणहरू चलाउँछु किनभने तिनीहरू हेर्न त हेर्छन्‌ तर देख्दैनन्‌, सुन्‍न त सुन्छन्‌ तर ठम्याउँदैनन्‌ न त तिनीहरू त्यसको अर्थ नै बुझ्छन्‌।+ १४ यसैयाको भविष्यवाणी तिनीहरूमाथि पूरा हुन्छ, जहाँ यसो भनिएको छ: ‘सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+ १५ किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बाक्लो भएका छन्‌ अनि तिनीहरूले आफ्ना आँखा चिम्लिएका छन्‌ नत्र त तिनीहरूले आफ्ना आँखाले देख्ने थिए, कानले सुन्‍ने थिए, बुझेर हृदयमा लिने थिए र मकहाँ फर्केर आउने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।’+

१६ “तर तिमीहरू आनन्दित हौ किनभने तिमीहरूका आँखाले देख्छन्‌ र तिमीहरूका कानले सुन्छन्‌।+ १७ म तिमीहरूलाई साँच्चै भन्छु, धेरै भविष्यवक्‍ता र धर्मी मानिसहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन्‌+ अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्‍ने इच्छा गरेका थिए तर सुन्‍न पाएनन्‌।

१८ “अब तिमीहरू बिउ छर्ने मानिसको उदाहरणको अर्थ सुन।+ १९ यदि कसैले राज्यको वचन सुन्छ तर त्यसको अर्थ बुझ्दैन भने त्यो दुष्ट*+ आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ; बाटोको छेउछाउमा छरिएको यही हो।+ २० चट्टानमा छरिएकोचाहिँ त्यो हो, जसले वचन सुनेर खुसीसाथ तुरुन्तै स्विकार्छ।+ २१ उसको आफ्नै जरा नभए तापनि केही समयसम्म रहिरहन्छ तर वचनको खातिर सङ्‌कष्ट वा खेदो आउनेबित्तिकै ठेस खान्छ। २२ काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्‍तिले गर्दा वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।+ २३ असल माटोमा छरिएको यही हो, जसले वचन सुन्छ र त्यसको अर्थ बुझ्छ अनि फल पनि फलाउँछ; कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा।”+

२४ उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्यलाई एक जना यस्तो मानिससित तुलना गर्न सकिन्छ, जसले आफ्नो खेतमा असल बिउ छऱ्‍यो। २५ मानिसहरू सुतिरहेको बेला उसको शत्रु आयो र गहुँको बीचबीचमा सामा छरेर गयो। २६ जब बाला निस्केर गेडा लाग्यो, तब सामा पनि देखा पऱ्‍यो। २७ त्यसैले घरमालिकका दासहरू आएर उसलाई यसो भने: ‘मालिक, हजुरले आफ्नो खेतमा असल बिउ छर्नुभएको होइन र? त्यसोभए सामा कहाँबाट आयो?’ २८ उसले तिनीहरूलाई भन्यो: ‘शत्रुले त्यसो गरेको हो।’+ तिनीहरूले उसलाई भने: ‘त्यसोभए के हामी गएर ती उखेलौँ?’ २९ उसले भन्यो: ‘भो, पर्दैन। नत्र त तिमीहरूले सामासँगसँगै गहुँ पनि उखेल्नेछौ। ३० बाली काट्‌ने बेलासम्म दुवैलाई सँगै बढ्‌न देओ। अनि बाली काट्‌ने बेला म खेतालाहरूलाई भन्‍नेछु, पहिला सामा बटुलेर जलाउनलाई बिटा बाँध र त्यसपछि गहुँ जम्मा गरेर मेरो भण्डारमा राख।’”+

३१ उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो।+ ३२ यो वास्तवमा बिउहरूमध्ये सबैभन्दा सानो हो तर बढेपछि सागपातहरूमध्ये सबैभन्दा ठूलो हुन्छ र रूख बन्छ। अनि आकाशका चराचुरुङ्‌गी आएर यसका हाँगाहरूमा बास बस्छन्‌।”

३३ उहाँले तिनीहरूलाई अर्को उदाहरण पनि सुनाउनुभयो: “स्वर्गको राज्य खमिरजस्तो* हो, जसलाई एउटी स्त्रीले तीन भाँडो* पीठोमा मिसाई र पूरै पीठो खमिरा नहोउन्जेल राखिछोडी।”+

३४ येसुले यी सबै कुरा उदाहरण चलाएर भीडलाई बताउनुभयो। वास्तवमा उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो।+ ३५ यसरी भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो: “उदाहरणहरू चलाएर म आफ्नो मुख खोल्नेछु, प्रारम्भदेखि* गुप्तमा रहेको कुरा म घोषणा गर्नेछु।”+

३६ भीडलाई बिदा गरिसकेपछि उहाँ घरभित्र पस्नुभयो। अनि चेलाहरू उहाँकहाँ आएर भने: “खेतको सामाको उदाहरणको अर्थ हामीलाई बताइदिनुहोस्‌।” ३७ उहाँले भन्‍नुभयो: “असल बिउ छर्ने व्यक्‍ति मानिसको छोरा हो; ३८ खेत संसार हो;+ असल बिउ राज्यका सन्तान हुन्‌; सामाचाहिँ त्यस दुष्टका* सन्तान हुन्‌;+ ३९ ती छर्ने शत्रु दियाबल हो। बाली काट्‌ने समयचाहिँ युगको आखिरी समय* हो अनि खेतालाहरूचाहिँ स्वर्गदूतहरू हुन्‌। ४० त्यसकारण जसरी सामा बटुलेर आगोमा जलाइन्छ, यस युगको आखिरी समयमा* पनि त्यस्तै हुनेछ।+ ४१ मानिसको छोराले आफ्ना स्वर्गदूतहरू पठाउनेछ र तिनीहरूले ठेस लाग्ने सबै कुरा* र कुकर्मीहरूलाई उहाँको राज्यबाट बटुल्नेछन्‌ ४२ अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्‌,+ जहाँ उनीहरू दाह्रा किटी-किटी रुनेछन्‌। ४३ धर्मीहरू भने त्यसबेला आफ्ना बुबाको राज्यमा सूर्यझैँ चम्किनेछन्‌।+ जसको कान छ, उसले सुनोस्‌।

४४ “स्वर्गको राज्य खेतमा लुकाइराखेको धनजस्तो हो, जुन एक जना मानिसले फेला पारेर लुकाउँछ अनि ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।+

४५ “साथै स्वर्गको राज्य असल मोती खोज्दै हिँड्‌ने व्यापारीजस्तो हो। ४६ उसले उच्च कोटिको एउटा मोती फेला पारेपछि गएर आफूसित भएको सबै थोक तुरुन्तै बेच्छ र त्यो किन्छ।+

४७ “अनि स्वर्गको राज्य समुद्रमा हालिएको ठूलो जालजस्तो हो, जहाँ विभिन्‍न किसिमका माछाहरू पर्छन्‌। ४८ जाल भरिएपछि मानिसहरूले त्यसलाई तानेर किनारामा निकाल्छन्‌ अनि बसेर असल माछाहरूजति+ भाँडामा जम्मा गर्छन्‌ तर काम नलाग्ने माछाहरूजति+ फ्याँकिदिन्छन्‌। ४९ यस युगको आखिरी समयमा* पनि यस्तै हुनेछ। स्वर्गदूतहरू गएर धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्नेछन्‌ ५० अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्‌, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्‌।

५१ “के तिमीहरूले यी सबै कुराको अर्थ बुझ्यौ?” तिनीहरूले उहाँलाई भने: “हजुर, बुझ्यौँ।” ५२ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसो हो भने मानिसहरूलाई सिकाउने हरेक शिक्षक, जसले स्वर्गको राज्यको विषयमा शिक्षा पाएको छ, ऊ त्यो घरमालिकजस्तो हो, जसले आफ्नो भण्डारबाट नयाँ र पुराना थोकहरू निकाल्छ।”

५३ यी उदाहरणहरू सुनाइसकेपछि येसु त्यहाँबाट जानुभयो। ५४ अनि आफ्नो गृहनगर पुगेपछि+ उहाँले तिनीहरूको सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुनेर तिनीहरू छक्क परे र यसो भने: “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो?+ ५५ के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+ ५६ के यसका बहिनीहरू सबै यहाँ हामीमाझ नै छैनन्‌? त्यसोभए यस मानिसले यी सबै कुरा कहाँबाट पायो?”+ ५७ त्यसैले तिनीहरूले उहाँमाथि विश्‍वास गर्न चाहेनन्‌।+ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “भविष्यवक्‍ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाका र आफ्नै घरमा भने पाउँदैन।”+ ५८ तिनीहरूले विश्‍वास नगरेको हुनाले उहाँले त्यहाँ शक्‍तिशाली काम धेरै गर्नुभएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने