प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • होरेब डाँडाबाट प्रस्थान (१-८)

      • नाइकेहरू र न्यायकर्ताहरू नियुक्‍त गरिन्छ (९-१८)

      • कादेस-बर्नेमा इस्राएलीहरू अनाज्ञाकारी हुन्छन्‌ (१९-४६)

        • इस्राएलीहरू त्यस देशमा जान मान्दैनन्‌ (२६-३३)

        • कनानलाई कब्जा गर्न असफल हुन्छन्‌ (४१-४६)

व्यवस्था १:२

मार्जिनल रेफरेन्स

  • +व्य ९:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००४, पृ. २५

व्यवस्था १:३

मार्जिनल रेफरेन्स

  • +गन ३२:१३; ३३:३८

व्यवस्था १:४

मार्जिनल रेफरेन्स

  • +गन २१:२३, २४; यहो १२:१, २
  • +गन २१:३३-३५
  • +यहो १३:८, १२

व्यवस्था १:५

मार्जिनल रेफरेन्स

  • +व्य ४:८; १७:१८; नहे ८:७

व्यवस्था १:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१; गन १०:११, १२

व्यवस्था १:७

फुटनोट

  • *

    यसले लेबनानको पर्वतमालालाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१६
  • +यहो १२:२, ३
  • +यहो ९:१, २
  • +यहो १३:१, ५; १रा ९:१९
  • +उत्प १५:१८

व्यवस्था १:८

मार्जिनल रेफरेन्स

  • +उत्प २६:३
  • +उत्प २८:१३
  • +उत्प १२:७; १३:१४, १५; १७:१, ७

व्यवस्था १:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:१७, १८

व्यवस्था १:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१, ५; प्रस्थ ३२:१३; गन २६:५१; व्य १०:२२

व्यवस्था १:११

मार्जिनल रेफरेन्स

  • +१रा ३:८
  • +उत्प १२:१-३; २२:१५, १७; २६:३, ४; प्रस्थ २३:२५

व्यवस्था १:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:१७, १८; गन ११:११; २०:३

व्यवस्था १:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०००, पृ. ३२

व्यवस्था १:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२५

व्यवस्था १:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:८; व्य १६:१८; युह ७:२४
  • +प्रस्थ २२:२१; लेवी १९:३४; २४:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९२, पृ. १७

व्यवस्था १:१७

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१५; रोमी २:११
  • +प्रस्थ २३:३
  • +२इ १९:६
  • +हित २९:२५
  • +प्रस्थ १८:२५, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००४, पृ. २५

    १०/१/१९९२, पृ. १७

व्यवस्था १:१९

मार्जिनल रेफरेन्स

  • +गन १३:२९
  • +गन १०:१२; व्य ८:१४, १५; यर्मि २:६
  • +गन १३:२६

व्यवस्था १:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२७; व्य १:८

व्यवस्था १:२२

मार्जिनल रेफरेन्स

  • +गन १३:१, २

व्यवस्था १:२३

मार्जिनल रेफरेन्स

  • +गन १३:३

व्यवस्था १:२४

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १३:१७

व्यवस्था १:२५

मार्जिनल रेफरेन्स

  • +गन १३:२३-२७

व्यवस्था १:२६

मार्जिनल रेफरेन्स

  • +गन १४:१-४

व्यवस्था १:२७

फुटनोट

  • *

    वा “इजिप्टबाट।”

व्यवस्था १:२८

मार्जिनल रेफरेन्स

  • +गन ३२:९; यहो १४:७, ८
  • +गन १३:२८, ३३
  • +गन १३:२२; यहो ११:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१३, पृ. ११

व्यवस्था १:२९

मार्जिनल रेफरेन्स

  • +गन १४:९

व्यवस्था १:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१४; यहो १०:४२
  • +गन १४:२२

व्यवस्था १:३२

मार्जिनल रेफरेन्स

  • +भज ७८:२२; १०६:२४; हिब्रू ३:१६, १९; यहु ५

व्यवस्था १:३३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; ४०:३६; गन १०:३३, ३४; भज ७८:१४

व्यवस्था १:३४

मार्जिनल रेफरेन्स

  • +गन १४:२८, ३५; ३२:१०-१२; व्य २:१४; भज ९५:११; हिब्रू ३:११

व्यवस्था १:३५

मार्जिनल रेफरेन्स

  • +गन १४:२९, ३५; १कोरि. १०:१, ५; हिब्रू ३:१७

व्यवस्था १:३६

फुटनोट

  • *

    शा., “पूर्ण रूपमा।”

मार्जिनल रेफरेन्स

  • +गन १४:२४; यहो १४:९

व्यवस्था १:३७

मार्जिनल रेफरेन्स

  • +गन २०:१२; २७:१३, १४; व्य ३:२६; भज १०६:३२

व्यवस्था १:३८

फुटनोट

  • *

    वा सम्भवतः “परमेश्‍वरले तिनलाई बलियो बनाउनुभएको छ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:११; गन ११:२८
  • +गन १४:३८
  • +गन २७:१८; व्य ३१:७; यहो १:६, ९

व्यवस्था १:३९

मार्जिनल रेफरेन्स

  • +गन १४:३
  • +गन १४:३०, ३१

व्यवस्था १:४०

मार्जिनल रेफरेन्स

  • +गन १४:२५

व्यवस्था १:४१

मार्जिनल रेफरेन्स

  • +गन १४:३९-४५

व्यवस्था १:४२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१४, १७

अरू

व्यव. १:२व्य ९:२३
व्यव. १:३गन ३२:१३; ३३:३८
व्यव. १:४गन २१:२३, २४; यहो १२:१, २
व्यव. १:४गन २१:३३-३५
व्यव. १:४यहो १३:८, १२
व्यव. १:५व्य ४:८; १७:१८; नहे ८:७
व्यव. १:६प्रस्थ १९:१; गन १०:११, १२
व्यव. १:७यहो १३:१, ५; १रा ९:१९
व्यव. १:७उत्प १५:१८
व्यव. १:७उत्प १५:१६
व्यव. १:७यहो १२:२, ३
व्यव. १:७यहो ९:१, २
व्यव. १:८उत्प २६:३
व्यव. १:८उत्प २८:१३
व्यव. १:८उत्प १२:७; १३:१४, १५; १७:१, ७
व्यव. १:९प्रस्थ १८:१७, १८
व्यव. १:१०उत्प १५:१, ५; प्रस्थ ३२:१३; गन २६:५१; व्य १०:२२
व्यव. १:१११रा ३:८
व्यव. १:११उत्प १२:१-३; २२:१५, १७; २६:३, ४; प्रस्थ २३:२५
व्यव. १:१२प्रस्थ १८:१७, १८; गन ११:११; २०:३
व्यव. १:१३प्रस्थ १८:२१
व्यव. १:१५प्रस्थ १८:२५
व्यव. १:१६प्रस्थ २३:८; व्य १६:१८; युह ७:२४
व्यव. १:१६प्रस्थ २२:२१; लेवी १९:३४; २४:२२
व्यव. १:१७लेवी १९:१५; रोमी २:११
व्यव. १:१७प्रस्थ २३:३
व्यव. १:१७२इ १९:६
व्यव. १:१७हित २९:२५
व्यव. १:१७प्रस्थ १८:२५, २६
व्यव. १:१९गन १३:२९
व्यव. १:१९गन १०:१२; व्य ८:१४, १५; यर्मि २:६
व्यव. १:१९गन १३:२६
व्यव. १:२१प्रस्थ २३:२७; व्य १:८
व्यव. १:२२गन १३:१, २
व्यव. १:२३गन १३:३
व्यव. १:२४गन १३:१७
व्यव. १:२५गन १३:२३-२७
व्यव. १:२६गन १४:१-४
व्यव. १:२८गन ३२:९; यहो १४:७, ८
व्यव. १:२८गन १३:२८, ३३
व्यव. १:२८गन १३:२२; यहो ११:२१
व्यव. १:२९गन १४:९
व्यव. १:३०प्रस्थ १४:१४; यहो १०:४२
व्यव. १:३०गन १४:२२
व्यव. १:३२भज ७८:२२; १०६:२४; हिब्रू ३:१६, १९; यहु ५
व्यव. १:३३प्रस्थ १३:२१; ४०:३६; गन १०:३३, ३४; भज ७८:१४
व्यव. १:३४गन १४:२८, ३५; ३२:१०-१२; व्य २:१४; भज ९५:११; हिब्रू ३:११
व्यव. १:३५गन १४:२९, ३५; १कोरि. १०:१, ५; हिब्रू ३:१७
व्यव. १:३६गन १४:२४; यहो १४:९
व्यव. १:३७गन २०:१२; २७:१३, १४; व्य ३:२६; भज १०६:३२
व्यव. १:३८प्रस्थ ३३:११; गन ११:२८
व्यव. १:३८गन १४:३८
व्यव. १:३८गन २७:१८; व्य ३१:७; यहो १:६, ९
व्यव. १:३९गन १४:३
व्यव. १:३९गन १४:३०, ३१
व्यव. १:४०गन १४:२५
व्यव. १:४१गन १४:३९-४५
व्यव. १:४२लेवी २६:१४, १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १:१-४६

व्यवस्था

१ यर्दन नजिकैको निर्जनभूमिमा छँदा मोसाले इस्राएलीहरूसँग कुरा गरे। यो निर्जनभूमि सुफको अगिल्तिर अनि पारान, तोफेल, लाबान, हजेरोथ र दिजाहाबको बीचमा पर्थ्यो। २ (सेइर डाँडा हुँदै होरेबबाट कादेस-बर्नेसम्म जान ११ दिन लाग्छ।)+ ३ चालीसौँ वर्षको+ एघारौँ महिनाको पहिलो दिन मोसाले इस्राएलीहरूलाई यहोवा परमेश्‍वरले जे-जे भन्‍नू भनेर आज्ञा दिनुभएको थियो, ती सबै बताए। ४ यो कुरा मोसाले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई+ हराइसकेपछि अनि अस्तारोथमा बस्ने बासानका राजा ओगलाई+ एद्रईमा हराइसकेपछिको हो।+ ५ यर्दनको इलाकानजिकै मोआब देशमा छँदा मोसाले इस्राएलीहरूलाई व्यवस्थाबारे यी कुराहरू बताए:+

६ “यहोवा हाम्रा परमेश्‍वरले हामीलाई होरेबमा यसो भन्‍नुभएको थियो, ‘तिमीहरू यो पहाडी इलाकामा बसेको धेरै भइसक्यो।+ ७ अब तिमीहरू यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर+ जाओ अनि त्यससँगसँगै रहेका कनानीहरूका यी इलाकामा पनि जानू: अराबाह,+ पहाडी इलाका, सेफेलाह, नेगेब अनि समुद्रनजिकैको इलाका।+ तिमीहरू लेबनान*+ र महानदी युफ्रेटिससम्मै पुग्नू।+ ८ हेर, मैले यी ठाउँहरू तिमीहरूसामु राखिदिएको छु। जाओ! यहोवा परमेश्‍वरले तिमीहरूका पितापुर्खा अब्राहाम, इसहाक+ र याकुबसित+ तिनीहरू र तिनीहरूका सन्तानलाई दिन्छु भनेर कसम खानुभएको देश अधिकार गर।’+

९ “मैले त्यतिबेला तिमीहरूलाई यसो भनेको थिएँ, ‘म एक्लैले तिमीहरूलाई डोऱ्‍याउन सक्दिनँ।+ १० यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ र अहिले तिमीहरू आकाशका ताराजत्तिकै असङ्‌ख्य भएका छौ।+ ११ यहोवा तिमीहरूका पितापुर्खाका परमेश्‍वरले तिमीहरूलाई अझै हजार गुणा बढाऊन्‌+ र तिमीहरूसित प्रतिज्ञा गरेझैँ उहाँले तिमीहरूलाई आशिष्‌ देऊन्‌।+ १२ म एक्लैले कसरी तिमीहरूको बोझ बोक्नु? कसरी तिमीहरूको समस्या समाधान गर्नु? अनि कसरी तिमीहरूको झगडाको छिनोफानो गर्नु?+ १३ तिमीहरूले आ-आफ्नो कुलबाट बुद्धिमान्‌, समझदार अनि अनुभवी पुरुष छान्‍नू अनि म तिनीहरूलाई तिमीहरूको नाइके बनाउनेछु।’+ १४ यो सुनेर तिमीहरूले यसो भनेका थियौ, ‘तपाईँको कुरा एकदम ठीक हो।’ १५ त्यसैले मैले तिमीहरूको कुलका नाइकेहरूमध्येबाट बुद्धिमान्‌, समझदार अनि अनुभवी पुरुषहरू लिएँ र तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरेँ अनि तिनीहरूलाई तिमीहरूको कुलको अफिसर बनाएँ।+

१६ “त्यतिबेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यस्तो निर्देशन दिएको थिएँ, ‘मुद्दामामिलाको फैसला गर्दा तिमीहरूले पक्षपात नगर्नू,+ चाहे त्यो इस्राएली-इस्राएलीबीचको होस्‌ वा इस्राएली अनि इस्राएलीहरूमाझ बसोबास गर्ने विदेशीबीचको।+ १७ तिमीहरूले न्याय गर्दा कसैको पक्ष नलिनू।+ साना-ठूला सबैको कुरा सुन्‍नू।+ तिमीहरूले परमेश्‍वरको तर्फबाट न्याय गर्ने+ भएकोले मानिसदेखि नडराउनू;+ यदि कुनै मामिला सुल्झाउन तिमीहरूलाई एकदमै गाह्रो भयो भने त्यसलाई मकहाँ ल्याउनू। त्यो मामिला म हेर्नेछु।’+ १८ तिमीहरूले के-के गर्नुपर्छ, मैले त्यतिबेला सबै निर्देशन दिएको थिएँ।

१९ “अनि यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ हामी होरेबबाट अघि बढ्‌यौँ र त्यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर लाग्यौँ।+ हामी विशाल र भयानक निर्जनभूमिको बाटो भएर गयौँ,+ जुन तिमीहरूले पनि देखेका थियौ। अनि अन्तमा हामी कादेस-बर्ने आइपुग्यौँ।+ २० त्यसपछि मैले तिमीहरूलाई भनेँ, ‘तिमीहरू एमोरीहरूको पहाडी इलाकामा आइपुगेका छौ। यो इलाका हाम्रा परमेश्‍वर यहोवाले हामीलाई दिनुहुनेछ। २१ हेर, तिमीहरूका परमेश्‍वर यहोवाले त्यो देश तिमीहरूको हातमा दिनुभएको छ। त्यसैले तिमीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले भन्‍नुभएझैँ गएर त्यो देश अधिकार गर।+ तिमीहरू भयभीत नहोओ, कसैसित नडराओ।’

२२ “तर तिमीहरू सबैले मकहाँ आएर यसो भन्यौ, ‘हामी जानुअघि त्यस देशबारे बुझ्न केही मानिस पठाऔँ। त्यसो गऱ्‍यौँ भने हामी कुन-कुन बाटो भएर जाँदा ठीक हुन्छ अनि हामीले कस्तो-कस्तो सहरको सामना गर्नुपर्ने हो, त्यो थाह पाउनेछौँ।’+ २३ मलाई तिमीहरूको कुरा ठीक लाग्यो। त्यसैले मैले हरेक कुलबाट एक-एक जना गरी १२ जना पुरुष छानेँ।+ २४ तिनीहरू पहाडी इलाकातिर लागे+ र एस्कोल बेँसीमा* पुगे अनि त्यस देशको सुराकी गरे। २५ तिनीहरूले त्यहाँबाट केही फलफूल लिएर आए र हामीलाई यस्तो खबर सुनाए, ‘यहोवा हाम्रा परमेश्‍वरले हामीलाई दिन लाग्नुभएको देश एकदमै राम्रो छ।’+ २६ तर तिमीहरू त्यस देशमा जान मानेनौ र यहोवा तिमीहरूका परमेश्‍वरले दिनुभएको आज्ञा उल्लङ्‌घन गऱ्‍यौ।+ २७ तिमीहरूले आ-आफ्नो पालमा बसेर यसो भन्दै गनगन गरिरह्‍यौ, ‘यहोवा परमेश्‍वर हामीलाई घृणा गर्नुहुन्छ। त्यसैले त उहाँले हामीलाई एमोरीहरूको हातमा सुम्पन र नाश गर्न मिश्रबाट* छुटाएर यहाँ ल्याउनुभयो। २८ हाय, हामी कस्तो ठाउँमा जाँदै छौँ! त्यो देश हेरेर आउनेहरूले हामीलाई यसो भनेर हतोत्साहित बनाए,+ “त्यहाँका मानिसहरू हामीभन्दा एकदमै बलिया अनि अग्ला रहेछन्‌। त्यहाँका सहरहरू एकदम ठूलठूला रहेछन्‌ अनि आकाशै छुने पर्खालले घेरिएका रहेछन्‌।+ हामीले त्यहाँ अनाकीहरू पनि देख्यौँ।”’+

२९ “त्यसैले मैले तिमीहरूलाई भनेँ, ‘तिनीहरूदेखि भयभीत नहोओ अनि नडराओ।+ ३० यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूको अघिअघि जानुहुनेछ र तिमीहरूको लागि लड्‌नुहुनेछ,+ जसरी उहाँ तिमीहरूकै आँखाअगाडि मिश्रमा तिमीहरूको लागि लड्‌नुभएको थियो।+ ३१ यहोवा तिमीहरूका परमेश्‍वरले निर्जनभूमिमा कसरी तिमीहरूको ख्याल राख्नुभयो, त्यो तिमीहरूले देखेका छौ। तिमीहरू जहाँ-जहाँ गयौ, त्यहाँ-त्यहाँ बुबाले आफ्नो छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई बोक्नुभयो र यस ठाउँसम्म ल्याउनुभयो।’ ३२ यति हुँदाहुँदै पनि तिमीहरूले आफ्ना परमेश्‍वर यहोवामा विश्‍वास गरेनौ।+ ३३ तिमीहरूलाई डोऱ्‍याउन उहाँ तिमीहरूको अघिअघि जानुहुन्थ्यो र तिमीहरूले कहाँ पाल टाँग्दा राम्रो हुन्छ, त्यो ठाउँ छान्‍नुहुन्थ्यो। दिउँसो बादलको खामोमा अनि राती आगोको खामोमा प्रकट भएर उहाँले तिमीहरूलाई बाटो देखाउनुहुन्थ्यो।+

३४ “त्यसबेला तिमीहरूले जे-जे भन्दै थियौ, ती सब यहोवा परमेश्‍वरले सुन्‍नुभयो र उहाँ साह्रै क्रोधित हुनुभयो अनि यस्तो शपथ खानुभयो,+ ३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+ ३६ तर यपुन्‍नेका छोरा कालेबले भने देख्न पाउनेछन्‌। तिनले आफ्नो सारा हृदयले* यहोवालाई पछ्याएको हुनाले तिनी गएको देश म तिनलाई र तिनका सन्तानलाई दिनेछु।+ ३७ (तिमीहरूले गर्दा यहोवा परमेश्‍वर मसित पनि रिसाउनुभयो र यसो भन्‍नुभयो, “तिमी पनि त्यस देशमा जान पाउनेछैनौ।+ ३८ तर नुनका छोरा यहोसु, जो तिम्रा सेवक हुन्‌,+ तिनीचाहिँ त्यस देशमा जानेछन्‌।+ त्यसैले तिनलाई बलियो बनाऊ*+ किनभने तिनकै नेतृत्वमा इस्राएलीहरूले त्यो देश अधिकार गर्नेछन्‌।”) ३९ साथै तिमीहरूका छोराछोरी, जो बन्दी बनाएर लगिनेछन्‌+ भनेर तिमीहरूले भनेका थियौ र तिमीहरूका छोराहरू, जो अहिले सही अनि गलत छुट्ट्याउन सक्दैनन्‌, तिनीहरू नै त्यस देशमा जानेछन्‌ र म तिनीहरूलाई त्यस देशको हकदार बनाउनेछु।+ ४० तर तिमीहरूचाहिँ फर्क र लाल समुद्रको बाटो हुँदै निर्जनभूमितिर लाग।’+

४१ “तब तिमीहरूले मलाई यसो भन्यौ, ‘हामीले यहोवा परमेश्‍वरको आज्ञा नमानेर पाप गऱ्‍यौँ। अब हामी यहोवा परमेश्‍वरको आज्ञा मान्‍नेछौँ र ती शत्रुहरूसित लडाइँ गर्नेछौँ।’ त्यसैले तिमीहरू सबैले आ-आफ्नो हतियार भिऱ्‍यौ। तिमीहरूले पहाडतिर गएर तिनीहरूसित लडाइँ गर्न सजिलो हुन्छ भन्ठानेका थियौ।+ ४२ तर यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, ‘इस्राएलीहरूलाई भन: “तिमीहरू तिनीहरूसित लडाइँ गर्न नजाओ किनभने म तिमीहरूलाई साथ दिनेछैनँ।+ यदि तिमीहरू लडाइँ गर्न गयौ भने तिमीहरू हार्नेछौ।”’ ४३ मैले तिमीहरूलाई परमेश्‍वरको यो कुरा बताएको थिएँ तर तिमीहरूले सुनेनौ। उल्टै तिमीहरू यहोवा परमेश्‍वरले दिनुभएको आज्ञाविपरीत चल्यौ र अटेरी भएर पहाडतिर गयौ। ४४ अनि त्यस पहाडी इलाकामा बस्ने एमोरीहरू तिमीहरूमाथि जाइलागे र मौरीको हुलले खेदेझैँ तिमीहरूलाई खेदे अनि सेइरदेखि होर्माहसम्मै तिमीहरूलाई तितरबितर पारिदिए। ४५ त्यसैले तिमीहरू फर्क्यौ र यहोवा परमेश्‍वरसामु रोइकराइ गर्न थाल्यौ तर यहोवा परमेश्‍वरले तिमीहरूको कुरा सुन्‍नुभएन न त तिमीहरूतर्फ ध्यान नै दिनुभयो। ४६ त्यसैले तिमीहरू लामो समयसम्म कादेसमै बस्नुपऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने