प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

दानिएल विषयवस्तु

      • चार वटा जनावरको दर्शन (१-८)

        • घमन्डी सानो सिङ उम्रन्छ (८)

      • ‘अतिप्राचीन’-ले अदालती कारबाही सुरु गर्छन्‌ (९-१४)

        • मानिसको छोरालाई राजा बनाइन्छ (१३, १४)

      • दानिएललाई अर्थ खुलाइन्छ (१५-२८)

        • चार वटा जनावर चार राजा हुन्‌ (१७)

        • पवित्र जनहरूलाई राज्य दिइनेछ (१८)

        • दस सिङ अर्थात्‌ राजाहरू खडा हुन्छन्‌ (२४)

दानिएल ७:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +दा ५:१, ३०
  • +दा २:१९; ८:१
  • +यसै ३०:८; हब २:२; प्रका १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १२९

दानिएल ७:२

मार्जिनल रेफरेन्स

  • +यसै ५७:२०; प्रका १७:१५

दानिएल ७:३

मार्जिनल रेफरेन्स

  • +दा ७:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १३०

दानिएल ७:४

मार्जिनल रेफरेन्स

  • +दा २:३७, ३८
  • +व्य २८:४९, ५०; यर्मि ४८:४०; वि ४:१९; हब १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १३१-१३२

दानिएल ७:५

मार्जिनल रेफरेन्स

  • +दा २:३९; ५:२८; ८:३, २०
  • +यसै १३:१७, १८; दा ११:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १३२-१३४

दानिएल ७:६

मार्जिनल रेफरेन्स

  • +दा २:३९; ८:५; ११:३
  • +दा ८:८; ११:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. १०-११

    दानियलको भविष्यवाणी, पृ. १३४-१३५

दानिएल ७:७

मार्जिनल रेफरेन्स

  • +दा २:४०; ७:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. ११, १४-१५

    दानियलको भविष्यवाणी, पृ. १३५-१३७

दानिएल ७:८

मार्जिनल रेफरेन्स

  • +दा ७:२४
  • +दा ७:२०; प्रका १३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२०, पृ. ४

    प्रहरीधरहरा,

    ६/१५/२०१२, पृ. ११, १४-१५

    ११/१/१९९३, पृ. ७

    दानियलको भविष्यवाणी, पृ. १३७-१४१

दानिएल ७:९

मार्जिनल रेफरेन्स

  • +भज ९०:२; दा ७:१३, २२; हब १:१२
  • +यसै ६:१, २; प्रका ४:२, ३
  • +भज १०४:१, २
  • +व्य ९:३; हिब्रू १२:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ८३, १२५

    शुद्ध उपासना, पृ. ३६

    प्रहरीधरहरा,

    ८/१/२००८, पृ. २२

    १०/१५/१९९५, पृ. १९-२०

    दानियलको भविष्यवाणी, पृ. १४४

दानिएल ७:१०

मार्जिनल रेफरेन्स

  • +भज ५०:३; ९७:३
  • +व्य ३३:२; १रा २२:१९; भज ६८:१७; हिब्रू १२:२२; यहु १४; प्रका ५:११
  • +१स २:१०; भज ५०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३६

    प्रहरीधरहरा,

    ११/१५/१९९८, पृ. ४-५

    १०/१५/१९९५, पृ. २०

    १०/१/१९९४, पृ. ९

    दानियलको भविष्यवाणी, पृ. १४४

दानिएल ७:११

मार्जिनल रेफरेन्स

  • +दा ७:८, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १४४-१४५

दानिएल ७:१२

मार्जिनल रेफरेन्स

  • +दा ७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १४४-१४५

दानिएल ७:१३

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३०; लुका २१:२७; युह ३:१३; प्रे ७:५६; प्रका १४:१४
  • +भज ९०:२; दा ७:९, २२; हब १:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    दानियलको भविष्यवाणी, पृ. १४५-१४६

    प्रहरीधरहरा,

    २/१/१९९८, पृ. १७-१८

दानिएल ७:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०
  • +फिलि २:९-११
  • +भज २:६; ११०:१, २; मत्ति २८:१८; १कोरि. १५:२५; एफि १:२२; प्रका ३:२१
  • +भज ४५:६; यसै ९:६, ७; दा २:४४; लुका १:३२, ३३; प्रका ११:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३१

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. २३

    २/१/१९९८, पृ. १७-१८

    परमेश्‍वरको उपासना, पृ. १००

    दानियलको भविष्यवाणी, पृ. १४६

दानिएल ७:१५

मार्जिनल रेफरेन्स

  • +दा ८:२७

दानिएल ७:१७

मार्जिनल रेफरेन्स

  • +दा ७:३
  • +दा २:३९, ४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १३०-१३१

दानिएल ७:१८

मार्जिनल रेफरेन्स

  • +दा ७:२५, २७
  • +मत्ति १९:२८; २ति २:१२; प्रका ३:२१; ५:९, १०
  • +दा ७:२१, २२; लुका २२:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२२, पृ. १४-१५

    दानियलको भविष्यवाणी, पृ. १४६-१४८

दानिएल ७:१९

मार्जिनल रेफरेन्स

  • +दा २:४०; ७:७

दानिएल ७:२०

मार्जिनल रेफरेन्स

  • +दा ७:२४
  • +दा ७:८

दानिएल ७:२१

मार्जिनल रेफरेन्स

  • +दा ८:२३, २४; १२:७; प्रका १३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १४१-१४४

दानिएल ७:२२

मार्जिनल रेफरेन्स

  • +भज ९०:२; दा ७:९, १३; हब १:१२
  • +दा ७:१८, २७
  • +मत्ति १९:२८; लुका २२:२९; प्रका १:६; ३:२१; ५:९, १०; २०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    प्रहरीधरहरा,

    २/१/१९९८, पृ. १७-१८

दानिएल ७:२३

मार्जिनल रेफरेन्स

  • +दा २:४०; ७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १४०

दानिएल ७:२४

मार्जिनल रेफरेन्स

  • +दा ७:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १३५-१४१

दानिएल ७:२५

फुटनोट

  • *

    अर्थात्‌, साढे तीन कालको लागि।

मार्जिनल रेफरेन्स

  • +दा ७:८
  • +दा १२:७; प्रका १३:५-७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १४१-१४४, १७७

    प्रहरीधरहरा,

    ८/१/१९९४, पृ. ३१

    ११/१/१९९३, पृ. ७-८

दानिएल ७:२६

मार्जिनल रेफरेन्स

  • +दा ७:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १४४-१४५

दानिएल ७:२७

मार्जिनल रेफरेन्स

  • +दा ७:२२; मत्ति १९:२८; लुका २२:२९; प्रका २०:४
  • +प्रका ११:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२२, पृ. १४-१५

    प्रहरीधरहरा,

    १/१५/२००५, पृ. १६

    २/१/१९९८, पृ. १७-१८

    दानियलको भविष्यवाणी, पृ. १४६-१४८

अरू

दानि. ७:१दा ५:१, ३०
दानि. ७:१दा २:१९; ८:१
दानि. ७:१यसै ३०:८; हब २:२; प्रका १:११
दानि. ७:२यसै ५७:२०; प्रका १७:१५
दानि. ७:३दा ७:१७
दानि. ७:४दा २:३७, ३८
दानि. ७:४व्य २८:४९, ५०; यर्मि ४८:४०; वि ४:१९; हब १:८
दानि. ७:५दा २:३९; ५:२८; ८:३, २०
दानि. ७:५यसै १३:१७, १८; दा ११:२
दानि. ७:६दा २:३९; ८:५; ११:३
दानि. ७:६दा ८:८; ११:४
दानि. ७:७दा २:४०; ७:१९
दानि. ७:८दा ७:२४
दानि. ७:८दा ७:२०; प्रका १३:५
दानि. ७:९भज ९०:२; दा ७:१३, २२; हब १:१२
दानि. ७:९यसै ६:१, २; प्रका ४:२, ३
दानि. ७:९भज १०४:१, २
दानि. ७:९व्य ९:३; हिब्रू १२:२९
दानि. ७:१०भज ५०:३; ९७:३
दानि. ७:१०व्य ३३:२; १रा २२:१९; भज ६८:१७; हिब्रू १२:२२; यहु १४; प्रका ५:११
दानि. ७:१०१स २:१०; भज ५०:६
दानि. ७:११दा ७:८, २५
दानि. ७:१२दा ७:३
दानि. ७:१३मत्ति २४:३०; लुका २१:२७; युह ३:१३; प्रे ७:५६; प्रका १४:१४
दानि. ७:१३भज ९०:२; दा ७:९, २२; हब १:१२
दानि. ७:१४उत्प ४९:१०
दानि. ७:१४फिलि २:९-११
दानि. ७:१४भज २:६; ११०:१, २; मत्ति २८:१८; १कोरि. १५:२५; एफि १:२२; प्रका ३:२१
दानि. ७:१४भज ४५:६; यसै ९:६, ७; दा २:४४; लुका १:३२, ३३; प्रका ११:१५
दानि. ७:१५दा ८:२७
दानि. ७:१७दा ७:३
दानि. ७:१७दा २:३९, ४०
दानि. ७:१८दा ७:२५, २७
दानि. ७:१८मत्ति १९:२८; २ति २:१२; प्रका ३:२१; ५:९, १०
दानि. ७:१८दा ७:२१, २२; लुका २२:२९
दानि. ७:१९दा २:४०; ७:७
दानि. ७:२०दा ७:२४
दानि. ७:२०दा ७:८
दानि. ७:२१दा ८:२३, २४; १२:७; प्रका १३:७
दानि. ७:२२भज ९०:२; दा ७:९, १३; हब १:१२
दानि. ७:२२दा ७:१८, २७
दानि. ७:२२मत्ति १९:२८; लुका २२:२९; प्रका १:६; ३:२१; ५:९, १०; २०:४
दानि. ७:२३दा २:४०; ७:७
दानि. ७:२४दा ७:२०
दानि. ७:२५दा ७:८
दानि. ७:२५दा १२:७; प्रका १३:५-७
दानि. ७:२६दा ७:१०, ११
दानि. ७:२७दा ७:२२; मत्ति १९:२८; लुका २२:२९; प्रका २०:४
दानि. ७:२७प्रका ११:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल ७:१-२८

दानिएल

७ बेबिलोनका राजा बेलसजरको+ शासनको पहिलो वर्षमा दानिएल पलङमा ढल्किरहेको बेला तिनले सपना र दर्शनहरू* देखे।+ त्यसपछि तिनले आफूले देखेको सपना लेखे;+ तिनले आफूले देखेको कुराको विस्तृत विवरण लेखे। २ दानिएलले भने:

“मैले राती दर्शन देखिरहेको थिएँ अनि हेर! आकाशका चारै बतासले विशाल समुद्रलाई जोडसित हल्लाइरहेको थियो।+ ३ अनि समुद्रबाट चार वटा बडेमाका जनावर बाहिर निस्के।+ ती सबै फरक-फरक किसिमका थिए।

४ “पहिलो जनावर सिंहजस्तो थियो+ र त्यसका पखेटाहरूचाहिँ चीलका जस्ता थिए।+ मैले हेरिरहेको बेला त्यसका पखेटाहरू उखेलिए अनि त्यसलाई जमिनबाट उचालियो र मानिसजस्तै दुई खुट्टामा उभ्याइयो र त्यसलाई मानिसको मन दिइयो।

५ “अनि हेर! दोस्रो जनावरचाहिँ भालुजस्तो थियो।+ त्यसको शरीरलाई एकापट्टिबाट उठाइएको थियो र त्यसको मुखमा दाँतहरूका बीचमा तीन वटा करङ थिए अनि त्यसलाई यसो भनियो, ‘उठ्‌, टन्‍न मासु खा।’+

६ “त्यसपछि हेर! मैले हेर्दै गर्दा चितुवाजस्तो एउटा अर्को जनावर देखेँ।+ तर त्यसको पिठिउँमा चराको जस्तो चार वटा पखेटा थिए। अनि त्यसका चार वटा टाउका थिए+ र त्यसलाई शासन गर्ने अधिकार दिइयो।

७ “त्यसपछि रातीको दर्शनमा मैले चौथो जनावर देखेँ। त्यो जनावर डरलाग्दो, भयङ्‌कर र अत्यन्तै बलियो थियो अनि त्यसको फलामका ठूलठूला दाँत थिए। त्यसले सबै कुरा खर्ल्याप्पै खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+ त्यो यसअघिका जनावरहरूभन्दा फरक थियो र त्यसका दस वटा सिङ थिए। ८ अनि हेर! मैले ती सिङहरू हेरिरहेको बेला ती सिङहरूको बीचबाट एउटा अर्को सिङ उम्रेको देखेँ र त्यो सिङ सानो थियो।+ पहिलेका १० सिङमध्ये तीन वटा सिङ त्यो सानो सिङको अगाडि उखेलिए। अनि हेर! त्यो सानो सिङमा मानिसका जस्ता आँखाहरू थिए र घमन्डी कुरा गर्ने मुख थियो।+

९ “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+ १० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।

११ “मैले हेरी नै रहेँ किनभने त्यस सिङले घमन्डी कुरा गर्दै थियो+ अनि मैले हेर्दै गर्दा त्यस जनावरलाई मारियो र त्यसको शरीर नाश गरियो र आगोमा फ्याँकियो। १२ बाँकी अरू जनावरको+ चाहिँ शासन गर्ने अधिकार खोसियो र तिनीहरूलाई केही समय र ऋतुसम्म बाँच्न दिइयो।

१३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए। १४ अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्‌+ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव+ र राज्य दिइयो।+ तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।+

१५ “अनि म दानिएलचाहिँ आकुलव्याकुल भएँ किनभने मैले देखेको दर्शनले गर्दा म डराएँ।+ १६ ती कुराहरूको साँचो अर्थ के हो भनेर सोध्न म त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाको छेवैमा गएँ। अनि तिनले जवाफमा ती कुराहरूको अर्थ खोलिदिए।

१७ “‘ती बडेमाका चार वटा जनावर+ चार राजा हुन्‌ र तिनीहरू पृथ्वीबाट खडा हुनेछन्‌।+ १८ तर सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूलाई+ राज्य दिइनेछ+ र त्यो राज्य सधैँभरि तिनीहरूको हुनेछ,+ हो, सदासर्वदाको लागि तिनीहरूले अधिकार गर्नेछन्‌।’

१९ “त्यसपछि मैले अरूभन्दा फरक देखिने चौथो जनावरबारे अझ बुझ्न चाहेँ; त्यो अत्यन्तै डरलाग्दो थियो अनि त्यसका दाँत फलामका र पन्जाचाहिँ तामाका थिए; त्यसले सबै कुरा खर्ल्याप्प खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+ २० अनि मैले त्यसको टाउकोमा भएका १० वटा सिङबारे+ बुझ्न चाहेँ। साथै अर्को सिङबारे पनि बुझ्न चाहेँ, जुन उम्रँदा तीन वटा सिङ झरेका थिए।+ त्यस सिङमा आँखाहरू थिए र घमन्डी कुरा गर्ने एउटा मुख थियो। अनि त्यो सिङ अरूभन्दा ठूलो देखिन्थ्यो।

२१ “अनि मैले हेर्दै गर्दा त्यस सिङले पवित्र जनहरूविरुद्ध तबसम्म लडाइँ गऱ्‍यो र जित हासिल गर्दै गयो,+ २२ जबसम्म ‘अतिप्राचीन’+ आउनुभएन र सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूको+ पक्षमा इन्साफ गर्नुभएन। अनि पवित्र जनहरूले राज्य अधिकार गर्ने तोकिएको समय आयो।+

२३ “मलाई अर्थ खोलिदिनेले यसो भने: ‘चौथो जनावरचाहिँ चौथो राज्य हो, जुन पृथ्वीमा खडा हुनेछ। त्यो अरू राज्यभन्दा फरक हुनेछ र त्यसले सारा पृथ्वीलाई निल्नेछ अनि खुट्टाले कुल्चीमिल्ची पारेर चकनाचुर पार्नेछ।+ २४ अनि १० सिङचाहिँ १० राजा हुन्‌, जो त्यस राज्यबाट खडा हुनेछन्‌ अनि तिनीहरूपछि अझै अर्को एउटा राजा खडा हुनेछ, जुन पहिलेकाहरूभन्दा फरक हुनेछ र त्यसले तीन राजामाथि अधिकार जमाउनेछ।+ २५ त्यसले सर्वोच्च परमेश्‍वरको विरुद्धमा बोल्नेछ+ र सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूमाथि अत्याचार गरिरहनेछ। त्यसले समय र नियम बदल्न खोज्नेछ अनि एक काल, दुई काल र आधा कालको लागि* तिनीहरूलाई त्यसको हातमा दिइनेछ।+ २६ तर अदालती कारबाही सुरु भयो र त्यसलाई नामेट पार्न तिनीहरूले त्यसको शासन खोसे।+

२७ “‘अनि राज्य र शासनाधिकार अनि स्वर्गमुनि भएका राज्यहरूको महिमा सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूलाई दिइनेछ।+ तिनीहरूको राज्य सदासर्वदै रहिरहनेछ+ र सबै राज्यले उहाँको सेवा गर्नेछन्‌ र उहाँको आज्ञा मान्‍नेछन्‌।’

२८ “यस विवरणको अन्त यही हो। म दानिएलचाहिँ आफ्ना विचारहरूले गर्दा साह्रै आत्तिएँ अनि मेरो अनुहारको रङ्‌ग उड्‌यो तर मैले यो कुरा आफ्नो मनमै राखेँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने