प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • परमेश्‍वरले गर्नुभएको उद्धारको निम्ति दाउद उहाँको प्रशंसा गर्छन्‌ (१-५१)

        • ‘यहोवा मेरो पहरा हुनुहुन्छ’ (२)

        • वफादारप्रति यहोवा वफादार रहनुहुन्छ (२६)

२ समुएल २२:१

मार्जिनल रेफरेन्स

  • +१स २३:१४; भज १८:शिर बेहोरा
  • +भज ३४:१९
  • +प्रस्थ १५:१; न्याय ५:१

२ समुएल २२:२

मार्जिनल रेफरेन्स

  • +भज ३१:३
  • +भज १८:२, ३

२ समुएल २२:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “अग्लो किल्ला।”

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४; १स २:१, २
  • +उत्प १५:१; व्य ३३:२९; भज ३:३
  • +भज ९:९; हित १८:१०
  • +यसै १२:२; लुका १:४६, ४७; ति ३:४
  • +भज ५९:१६

२ समुएल २२:५

मार्जिनल रेफरेन्स

  • +भज ६९:१४
  • +भज १८:४

२ समुएल २२:६

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ११६:३, ४
  • +भज १८:५

२ समुएल २२:७

मार्जिनल रेफरेन्स

  • +भज १४२:१; योना २:२
  • +प्रस्थ ३:७; भज १८:६; ३४:१५

२ समुएल २२:८

मार्जिनल रेफरेन्स

  • +न्याय ५:४
  • +अय्यु २६:११
  • +भज १८:७-१२; ७७:१८

२ समुएल २२:९

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२७

२ समुएल २२:१०

मार्जिनल रेफरेन्स

  • +भज १४४:५; यसै ६४:१
  • +व्य ४:११; १रा ८:१२; भज १८:९; ९७:२

२ समुएल २२:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “बतासको।”

मार्जिनल रेफरेन्स

  • +१स ४:४; भज ८०:१; ९९:१
  • +हिब्रू १:७

२ समुएल २२:१२

मार्जिनल रेफरेन्स

  • +अय्यु ३६:२९

२ समुएल २२:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१६; १स २:१०
  • +भज १८:१३-१६; यसै ३०:३०

२ समुएल २२:१५

मार्जिनल रेफरेन्स

  • +भज ७:१३; ७७:१७
  • +भज १४४:६

२ समुएल २२:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:८
  • +प्रस्थ १४:२१; भज १०६:९; ११४:३

२ समुएल २२:१७

मार्जिनल रेफरेन्स

  • +भज १८:१६-१९; १२४:२-४; १४४:७

२ समुएल २२:१८

मार्जिनल रेफरेन्स

  • +भज ३:७; ५६:९

२ समुएल २२:१९

मार्जिनल रेफरेन्स

  • +१स १९:११; २३:२६; २स १५:१०

२ समुएल २२:२०

फुटनोट

  • *

    वा “फराकिलो ठाउँमा।”

मार्जिनल रेफरेन्स

  • +भज ३१:८
  • +भज १४९:४

२ समुएल २२:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शा., “सफा।”

मार्जिनल रेफरेन्स

  • +१स २६:२३; १रा ८:३२
  • +भज १८:२०-२४; २४:३, ४

२ समुएल २२:२३

मार्जिनल रेफरेन्स

  • +व्य ६:१; भज १९:९
  • +व्य ८:११

२ समुएल २२:२४

मार्जिनल रेफरेन्स

  • +भज ८४:११
  • +भज १८:२३; हित १४:१६

२ समुएल २२:२५

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:११; यसै ३:१०; हिब्रू ११:६
  • +भज १८:२४; हित ५:२१

२ समुएल २२:२६

मार्जिनल रेफरेन्स

  • +भज ३७:२८; ९७:१०
  • +भज १८:२५-३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००२, पृ. ५

    २/१/१९९३, पृ. २५

२ समुएल २२:२७

मार्जिनल रेफरेन्स

  • +मत्ति ५:८; १प १:१६
  • +भज १२५:५

२ समुएल २२:२८

मार्जिनल रेफरेन्स

  • +अय्यु ३४:२८
  • +दा ४:३७; १प ५:५

२ समुएल २२:२९

मार्जिनल रेफरेन्स

  • +भज २७:१
  • +भज ९७:११

२ समुएल २२:३०

मार्जिनल रेफरेन्स

  • +भज १८:२९; फिलि ४:१३; हिब्रू ११:३३, ३४

२ समुएल २२:३१

फुटनोट

  • *

    वा “आगोले खारिएको।”

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४
  • +भज १२:६; हित ३०:५
  • +भज ३५:२; ९१:४

२ समुएल २२:३२

मार्जिनल रेफरेन्स

  • +यसै ४४:६
  • +व्य ३२:३१; भज १८:३१-४२

२ समुएल २२:३३

मार्जिनल रेफरेन्स

  • +भज २७:१; यसै १२:२
  • +यसै २६:७

२ समुएल २२:३४

मार्जिनल रेफरेन्स

  • +यसै ३३:१५, १६; हब ३:१९

२ समुएल २२:३६

मार्जिनल रेफरेन्स

  • +भज १८:३५; ११३:६-८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२०, पृ. ८

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. १७

    ९/१/२०१०, पृ. १७-१८

    ११/१/२००४, पृ. २९

२ समुएल २२:३७

मार्जिनल रेफरेन्स

  • +भज १७:५

२ समुएल २२:३९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१३

२ समुएल २२:४०

मार्जिनल रेफरेन्स

  • +१स २३:५
  • +१स १७:४९; भज ४४:३, ५

२ समुएल २२:४१

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:८
  • +भज १८:४०

२ समुएल २२:४२

मार्जिनल रेफरेन्स

  • +१स २८:६; हित १:२८; यसै १:१५; मिका ३:४

२ समुएल २२:४४

मार्जिनल रेफरेन्स

  • +१स ३०:६; २स १५:१२
  • +२स ८:३; भज २:८; ६०:८
  • +भज १८:४३-४५

२ समुएल २२:४५

मार्जिनल रेफरेन्स

  • +व्य ३३:२९

२ समुएल २२:४६

फुटनोट

  • *

    वा “तिनीहरू बिलाएर जानेछन्‌।”

२ समुएल २२:४७

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४
  • +भज १८:४६; ८९:२६

२ समुएल २२:४८

मार्जिनल रेफरेन्स

  • +१स २५:२९; २स १८:१९
  • +भज १८:४७; ११०:१; १४४:१, २

२ समुएल २२:४९

मार्जिनल रेफरेन्स

  • +२स ५:१२; ७:९
  • +भज १८:४८

२ समुएल २२:५०

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४३; भज ११७:१
  • +१इ १६:९; भज १४५:२; रोमी १५:९

२ समुएल २२:५१

फुटनोट

  • *

    वा “आफ्नो राजालाई उहाँ ठूलठूला युद्ध जिताउनुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +भज २:६; २१:१
  • +भज ८९:२०, २९; लुका १:३२, ३३

अरू

२ समु. २२:११स २३:१४; भज १८:शिर बेहोरा
२ समु. २२:१भज ३४:१९
२ समु. २२:१प्रस्थ १५:१; न्याय ५:१
२ समु. २२:२भज ३१:३
२ समु. २२:२भज १८:२, ३
२ समु. २२:३व्य ३२:४; १स २:१, २
२ समु. २२:३उत्प १५:१; व्य ३३:२९; भज ३:३
२ समु. २२:३भज ९:९; हित १८:१०
२ समु. २२:३यसै १२:२; लुका १:४६, ४७; ति ३:४
२ समु. २२:३भज ५९:१६
२ समु. २२:५भज ६९:१४
२ समु. २२:५भज १८:४
२ समु. २२:६भज ११६:३, ४
२ समु. २२:६भज १८:५
२ समु. २२:७भज १४२:१; योना २:२
२ समु. २२:७प्रस्थ ३:७; भज १८:६; ३४:१५
२ समु. २२:८न्याय ५:४
२ समु. २२:८अय्यु २६:११
२ समु. २२:८भज १८:७-१२; ७७:१८
२ समु. २२:९यसै ३०:२७
२ समु. २२:१०भज १४४:५; यसै ६४:१
२ समु. २२:१०व्य ४:११; १रा ८:१२; भज १८:९; ९७:२
२ समु. २२:१११स ४:४; भज ८०:१; ९९:१
२ समु. २२:११हिब्रू १:७
२ समु. २२:१२अय्यु ३६:२९
२ समु. २२:१४प्रस्थ १९:१६; १स २:१०
२ समु. २२:१४भज १८:१३-१६; यसै ३०:३०
२ समु. २२:१५भज ७:१३; ७७:१७
२ समु. २२:१५भज १४४:६
२ समु. २२:१६प्रस्थ १५:८
२ समु. २२:१६प्रस्थ १४:२१; भज १०६:९; ११४:३
२ समु. २२:१७भज १८:१६-१९; १२४:२-४; १४४:७
२ समु. २२:१८भज ३:७; ५६:९
२ समु. २२:१९१स १९:११; २३:२६; २स १५:१०
२ समु. २२:२०भज ३१:८
२ समु. २२:२०भज १४९:४
२ समु. २२:२११स २६:२३; १रा ८:३२
२ समु. २२:२१भज १८:२०-२४; २४:३, ४
२ समु. २२:२३व्य ६:१; भज १९:९
२ समु. २२:२३व्य ८:११
२ समु. २२:२४भज ८४:११
२ समु. २२:२४भज १८:२३; हित १४:१६
२ समु. २२:२५अय्यु ३४:११; यसै ३:१०; हिब्रू ११:६
२ समु. २२:२५भज १८:२४; हित ५:२१
२ समु. २२:२६भज ३७:२८; ९७:१०
२ समु. २२:२६भज १८:२५-३०
२ समु. २२:२७मत्ति ५:८; १प १:१६
२ समु. २२:२७भज १२५:५
२ समु. २२:२८अय्यु ३४:२८
२ समु. २२:२८दा ४:३७; १प ५:५
२ समु. २२:२९भज २७:१
२ समु. २२:२९भज ९७:११
२ समु. २२:३०भज १८:२९; फिलि ४:१३; हिब्रू ११:३३, ३४
२ समु. २२:३१व्य ३२:४
२ समु. २२:३१भज १२:६; हित ३०:५
२ समु. २२:३१भज ३५:२; ९१:४
२ समु. २२:३२यसै ४४:६
२ समु. २२:३२व्य ३२:३१; भज १८:३१-४२
२ समु. २२:३३भज २७:१; यसै १२:२
२ समु. २२:३३यसै २६:७
२ समु. २२:३४यसै ३३:१५, १६; हब ३:१९
२ समु. २२:३६भज १८:३५; ११३:६-८
२ समु. २२:३७भज १७:५
२ समु. २२:३९प्रस्थ १४:१३
२ समु. २२:४०१स २३:५
२ समु. २२:४०१स १७:४९; भज ४४:३, ५
२ समु. २२:४१उत्प ४९:८
२ समु. २२:४१भज १८:४०
२ समु. २२:४२१स २८:६; हित १:२८; यसै १:१५; मिका ३:४
२ समु. २२:४४१स ३०:६; २स १५:१२
२ समु. २२:४४२स ८:३; भज २:८; ६०:८
२ समु. २२:४४भज १८:४३-४५
२ समु. २२:४५व्य ३३:२९
२ समु. २२:४७व्य ३२:४
२ समु. २२:४७भज १८:४६; ८९:२६
२ समु. २२:४८१स २५:२९; २स १८:१९
२ समु. २२:४८भज १८:४७; ११०:१; १४४:१, २
२ समु. २२:४९२स ५:१२; ७:९
२ समु. २२:४९भज १८:४८
२ समु. २२:५०व्य ३२:४३; भज ११७:१
२ समु. २२:५०१इ १६:९; भज १४५:२; रोमी १५:९
२ समु. २२:५१भज २:६; २१:१
२ समु. २२:५१भज ८९:२०, २९; लुका १:३२, ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल २२:१-५१

दोस्रो समुएल

२२ यहोवा परमेश्‍वरले दाउदलाई उनका सबै शत्रु र साउलको हातबाट+ छुटाउनुभएको दिन+ उनले यहोवा परमेश्‍वरको निम्ति गीत गाए।+ २ उनले यसरी गाए:

“यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्‍वर।+

 ३ मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;

मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+

मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।

 ४ म यहोवालाई पुकार्छु, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ,

उहाँ मलाई शत्रुहरूको हातबाट छुटाउनुहुन्छ।

 ५ मृत्युको छाल मेरो चारैतिर उर्लियो;+

एक्कासि उर्लने बाढीले जस्तै बेकामका मानिसहरूले मलाई तर्साए।+

 ६ चिहानका* डोरीहरूले मलाई चारैतिरबाट घेरे;+

मेरो अगाडि मृत्युको पासो बिछ्याइयो।+

 ७ आपत्‌मा पर्दा मैले यहोवालाई गुहारेँ,+

मैले मेरा परमेश्‍वरलाई पुकारिरहेँ।

उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्‍नुभयो,

मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+

 ८ पृथ्वी बेसरी काँप्न र हल्लिन थाल्यो;+

उहाँ रिसाउनुभएकोले आकाशका जगहरू डगमगाए+

र यताउता हल्लिन थाले।+

 ९ उहाँको नाकको पोराबाट धुवाँ निस्कियो;

उहाँको मुखबाट दनदनी बलेको आगो निस्कियो;+

बलिरहेको भुङ्‌ग्रो उहाँबाट निस्कियो।

१० तल झर्दा उहाँले आकाशलाई निहुराउनुभयो+

अनि उहाँको पैतालामुनि निस्पट्ट अन्धकार थियो।+

११ उहाँ करूबमाथि* सवार भएर उड्‌दै आउनुभयो।+

स्वर्गदूतको* पखेटामा उहाँ देखा पर्नुभयो।+

१२ उहाँले आफूवरपर अन्धकारलाई पालजस्तै फिँजाउनुभयो;

मडारिएको कालो बादलले आफैलाई ढाक्नुभयो।+

१३ उहाँसामु बिजुली चम्कियो र त्यसबाट बलिरहेको भुङ्‌ग्रो निस्कियो।

१४ तब यहोवा आकाशबाट गर्जन थाल्नुभयो+

सर्वोच्च परमेश्‍वरले आफ्नो स्वर सुनाउनुभयो।+

१५ उहाँले काँडहरू बर्साउनुभयो+ र शत्रुहरूलाई तितरबितर पार्नुभयो;

बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+

१६ यहोवाको हप्काइले गर्दा,

उहाँको नाकबाट निस्केको सासको वेगले गर्दा+

समुद्रको पिँध देखियो र धर्तीका जगहरू उदाङ्‌ग भए।+

१७ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयो

अनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+

१८ उहाँले मलाई मेरो बलवान्‌ शत्रुको हातबाट छुटाउनुभयो;+

मलाई घृणा गर्नेहरूको हातबाट, जो मभन्दा धेरै बलिया थिए।

१९ म आपत्‌मा परेको दिन तिनीहरू मलाई आक्रमण गर्न आए+

तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो।

२० उहाँले मलाई सुरक्षित ठाउँमा* ल्याउनुभयो;+

मसित प्रसन्‍न भएकोले उहाँले मलाई बचाउनुभयो।+

२१ यहोवाले मलाई मेरो धार्मिकताअनुसारको* इनाम दिनुहुन्छ;+

मेरो हात निर्दोष* भएकोले उहाँ मलाई प्रतिफल दिनुहुन्छ।+

२२ किनकि म यहोवाको मार्गमा हिँडेको छु,

दुष्ट भएर मेरा परमेश्‍वरलाई मैले त्यागेको छैनँ।

२३ मैले उहाँको कुनै ऐनकानुन+ बिर्सेको छैनँ;

म उहाँका विधिविधानलाई+ बेवास्ता गर्नेछैनँ।

२४ म सदा उहाँसामु निष्कलङ्‌क रहनेछु,+

खराब काम गर्नबाट आफूलाई अलग राख्नेछु।+

२५ यहोवाले मेरो धार्मिकताअनुसार+

र म उहाँसामु निर्दोष भएकोले त्यसैअनुसार मलाई इनाम देऊन्‌।+

२६ वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ;+

निष्कपट मानिससित तपाईँ निष्कपट भई व्यवहार गर्नुहुन्छ।+

२७ इमानदारसित तपाईँ इमानदार देखा पर्नुहुन्छ+

तर कुटिलसित भने तपाईँ चतुर हुनुहुन्छ।+

२८ नम्रहरूलाई तपाईँ जोगाउनुहुन्छ+

तर हठीहरूलाई तुच्छ दृष्टिले हेर्नुहुन्छ; तपाईँ तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ।+

२९ हे यहोवा, मेरो दियो तपाईँ नै हुनुहुन्छ;+

अन्धकारले छोप्दा मलाई ज्योति दिने यहोवा नै हुनुहुन्छ।+

३० तपाईँको मदतले म डाँकुहरूमाथि जाइलाग्न सक्छु;

तपाईँको शक्‍तिले म पर्खाल नाघ्न सक्छु।+

३१ साँचो परमेश्‍वरको काम निष्खोट छ;+

यहोवाको वचन शुद्ध* छ।+

उहाँमा शरण लिने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।+

३२ यहोवाबाहेक अरू को परमेश्‍वर छ?+

हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू को छ?+

३३ साँचो परमेश्‍वर मेरो बलियो गढ हुनुहुन्छ।+

उहाँले मेरो बाटो सीधा बनाइदिनुहुन्छ।+

३४ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;

उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+

३५ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;

मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।

३६ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;

तपाईँको नम्रताले मेरो मान बढाएको छ।+

३७ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ,

मेरा खुट्टा चिप्लँदैनन्‌।+

३८ म मेरा शत्रुहरूलाई खेद्‌नेछु र तिनीहरूलाई नाश गर्नेछु;

तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।

३९ म तिनीहरूको नामोनिसान मेटाउनेछु र तिनीहरूलाई धुलोपिठो पार्नेछु;

तिनीहरू फेरि उठ्‌न सक्नेछैनन्‌;+

म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।

४० तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;+

मेरा शत्रुहरूलाई मेरो सामुन्‍ने ढालिदिनुहुन्छ।+

४१ तपाईँ मेरा शत्रुहरूलाई मदेखि भाग्न लगाउनुहुन्छ;+

मलाई घृणा गर्नेहरूको म नामोनिसान मेटिदिनेछु।+

४२ तिनीहरू गुहार माग्छन्‌ तर तिनीहरूलाई बचाउने कोही छैन;

तिनीहरू यहोवालाई समेत पुकार्छन्‌ तर उहाँ तिनीहरूको पुकारा सुन्‍नुहुन्‍न।+

४३ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर जमिनको धुलोजस्तै बनाइदिनेछु;

म तिनीहरूलाई धुलोपिठो पार्नेछु र बाटोको हिलोलाई जस्तै कुल्चनेछु।

४४ ममा दोष खोज्ने मेरा मानिसहरूबाट तपाईँ मलाई जोगाउनुहुन्छ।+

जातिजातिको अगुवा बनाउन तपाईँ मलाई सुरक्षित राख्नुहुन्छ।+

मैले चिन्दै नचिनेका मानिसहरूले मेरो सेवा गर्नेछन्‌।+

४५ विदेशीहरू डरले काँप्दै मसामु आउनेछन्‌।+

मेरो बारेमा सुनेको कुराले गर्दा तिनीहरूले मेरो आदेश पालन गर्नेछन्‌।

४६ तिनीहरूले हिम्मत हार्नेछन्‌;*

तिनीहरू थरथर काँप्दै आफ्नो किल्लाबाट निस्कनेछन्‌।

४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्‌!+

मेरा परमेश्‍वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्‌।+

४८ साँचो परमेश्‍वरले मेरो निम्ति साटो फेर्नुहुन्छ;+

जातिजातिका मानिसहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।+

४९ उहाँ मलाई शत्रुहरूबाट बचाउनुहुन्छ।

उहाँले मलाई मेरा आक्रमणकारीहरूभन्दा धेरै माथि उचाल्नुहुन्छ;+

मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ।+

५० त्यसैले हे यहोवा, जातिजातिका मानिसहरूबीच म तपाईँलाई धन्यवाद चढाउँछु।+

म तपाईँको नामको स्तुति गाउँछु।+

५१ आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+

आफ्नो अभिषिक्‍त जन दाउद र तिनको सन्तानलाई

उहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने