प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • मोसा कुलहरूलाई आशिष्‌ दिन्छन्‌ (१-२९)

        • यहोवाको “बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ” (२७)

व्यवस्था ३३:१

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२८

व्यवस्था ३३:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१८
  • +हब ३:३
  • +दा ७:१०; यहु १४
  • +भज ६८:१७

व्यवस्था ३३:३

मार्जिनल रेफरेन्स

  • +व्य ७:८; होसे ११:१
  • +प्रस्थ १९:६
  • +प्रस्थ १९:२३
  • +प्रस्थ २०:१९

व्यवस्था ३३:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:८
  • +व्य ४:८; प्रे ७:५३

व्यवस्था ३३:५

फुटनोट

  • *

    यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई सम्मान गर्दै दिइएको उपाधि।

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२
  • +प्रस्थ १८:२५; १९:७
  • +गन १:४४, ४६

व्यवस्था ३३:६

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:३
  • +गन २६:७; यहो १३:१५

व्यवस्था ३३:७

फुटनोट

  • *

    वा “त्यसको निम्ति तिनले आफ्नै हातले लडेका छन्‌।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:८; १इ ५:२
  • +भज ७८:६८
  • +न्याय १:२; २स ७:८, ९

व्यवस्था ३३:८

फुटनोट

  • *

    यस पदमा “तपाईँ” शब्दले परमेश्‍वरलाई जनाउँछ।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:५; गन ३:१२
  • +प्रस्थ २८:३०; लेवी ८:६, ८
  • +प्रस्थ ३२:२६
  • +प्रस्थ १७:७
  • +गन २०:१३

व्यवस्था ३३:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:२७; लेवी १०:६, ७
  • +मला २:४, ५

व्यवस्था ३३:१०

फुटनोट

  • *

    शा., “तपाईँको नाकलाई।”

मार्जिनल रेफरेन्स

  • +व्य १७:९
  • +२इ १७:८, ९; मला २:७
  • +प्रस्थ ३०:७; गन १६:४०
  • +लेवी १:९

व्यवस्था ३३:११

फुटनोट

  • *

    वा “कम्मर।”

व्यवस्था ३३:१२

फुटनोट

  • *

    शा., “दुई काँधको बीचमा।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२७

व्यवस्था ३३:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२२
  • +यहो १६:१
  • +उत्प ४९:२५

व्यवस्था ३३:१४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:५; भज ६५:९

व्यवस्था ३३:१५

फुटनोट

  • *

    वा सम्भवतः “पूर्वका पहाडहरूमा।”

मार्जिनल रेफरेन्स

  • +यहो १७:१७, १८

व्यवस्था ३३:१६

मार्जिनल रेफरेन्स

  • +व्य ८:७, ८
  • +प्रस्थ ३:४; प्रे ७:३०
  • +उत्प ३७:७; ४९:२६; १इ ५:१, २

व्यवस्था ३३:१७

फुटनोट

  • *

    वा “हानेर।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:१९, २०

व्यवस्था ३३:१८

फुटनोट

  • *

    शा., “तिमी बाहिर जाँदा।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१३
  • +उत्प ४९:१४

व्यवस्था ३३:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१९
  • +यहो १३:२४-२८

व्यवस्था ३३:२१

मार्जिनल रेफरेन्स

  • +गन ३२:१-५
  • +यहो २२:१, ४

व्यवस्था ३३:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१६
  • +न्याय १३:२, २४; १५:८, २०; १६:३०
  • +यहो १९:४७

व्यवस्था ३३:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२१

व्यवस्था ३३:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:२०

व्यवस्था ३३:२५

मार्जिनल रेफरेन्स

  • +व्य ८:७, ९

व्यवस्था ३३:२६

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२
  • +प्रस्थ १५:११
  • +भज ६८:३२-३४

व्यवस्था ३३:२७

मार्जिनल रेफरेन्स

  • +भज ४६:११; ९१:२
  • +यसै ४०:११
  • +व्य ९:३
  • +व्य ३१:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२१, पृ. ६

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ९/२०२१, पृ. २

    शुद्ध उपासना, पृ. १२०

व्यवस्था ३३:२८

फुटनोट

  • *

    शा., “याकुबको फोहरा।”

मार्जिनल रेफरेन्स

  • +व्य ८:७, ८
  • +व्य ११:११

व्यवस्था ३३:२९

फुटनोट

  • *

    यसको अर्थ “अग्ला ठाउँहरू” हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +भज ३३:१२; १४४:१५; १४६:५
  • +व्य ४:७; २स ७:२३; भज १४७:२०
  • +भज २७:१; यसै १२:२
  • +भज ११५:९
  • +भज ६६:३

अरू

व्यव. ३३:१उत्प ४९:२८
व्यव. ३३:२प्रस्थ १९:१८
व्यव. ३३:२हब ३:३
व्यव. ३३:२दा ७:१०; यहु १४
व्यव. ३३:२भज ६८:१७
व्यव. ३३:३व्य ७:८; होसे ११:१
व्यव. ३३:३प्रस्थ १९:६
व्यव. ३३:३प्रस्थ १९:२३
व्यव. ३३:३प्रस्थ २०:१९
व्यव. ३३:४प्रस्थ २४:८
व्यव. ३३:४व्य ४:८; प्रे ७:५३
व्यव. ३३:५यसै ४४:२
व्यव. ३३:५प्रस्थ १८:२५; १९:७
व्यव. ३३:५गन १:४४, ४६
व्यव. ३३:६उत्प ४९:३
व्यव. ३३:६गन २६:७; यहो १३:१५
व्यव. ३३:७उत्प ४९:८; १इ ५:२
व्यव. ३३:७भज ७८:६८
व्यव. ३३:७न्याय १:२; २स ७:८, ९
व्यव. ३३:८उत्प ४९:५; गन ३:१२
व्यव. ३३:८प्रस्थ २८:३०; लेवी ८:६, ८
व्यव. ३३:८प्रस्थ ३२:२६
व्यव. ३३:८प्रस्थ १७:७
व्यव. ३३:८गन २०:१३
व्यव. ३३:९प्रस्थ ३२:२७; लेवी १०:६, ७
व्यव. ३३:९मला २:४, ५
व्यव. ३३:१०व्य १७:९
व्यव. ३३:१०२इ १७:८, ९; मला २:७
व्यव. ३३:१०प्रस्थ ३०:७; गन १६:४०
व्यव. ३३:१०लेवी १:९
व्यव. ३३:१२उत्प ४९:२७
व्यव. ३३:१३उत्प ४९:२२
व्यव. ३३:१३यहो १६:१
व्यव. ३३:१३उत्प ४९:२५
व्यव. ३३:१४लेवी २६:५; भज ६५:९
व्यव. ३३:१५यहो १७:१७, १८
व्यव. ३३:१६व्य ८:७, ८
व्यव. ३३:१६प्रस्थ ३:४; प्रे ७:३०
व्यव. ३३:१६उत्प ३७:७; ४९:२६; १इ ५:१, २
व्यव. ३३:१७उत्प ४८:१९, २०
व्यव. ३३:१८उत्प ४९:१३
व्यव. ३३:१८उत्प ४९:१४
व्यव. ३३:२०उत्प ४९:१९
व्यव. ३३:२०यहो १३:२४-२८
व्यव. ३३:२१गन ३२:१-५
व्यव. ३३:२१यहो २२:१, ४
व्यव. ३३:२२उत्प ४९:१६
व्यव. ३३:२२न्याय १३:२, २४; १५:८, २०; १६:३०
व्यव. ३३:२२यहो १९:४७
व्यव. ३३:२३उत्प ४९:२१
व्यव. ३३:२४उत्प ४९:२०
व्यव. ३३:२५व्य ८:७, ९
व्यव. ३३:२६यसै ४४:२
व्यव. ३३:२६प्रस्थ १५:११
व्यव. ३३:२६भज ६८:३२-३४
व्यव. ३३:२७भज ४६:११; ९१:२
व्यव. ३३:२७यसै ४०:११
व्यव. ३३:२७व्य ९:३
व्यव. ३३:२७व्य ३१:३, ४
व्यव. ३३:२८व्य ८:७, ८
व्यव. ३३:२८व्य ११:११
व्यव. ३३:२९भज ३३:१२; १४४:१५; १४६:५
व्यव. ३३:२९व्य ४:७; २स ७:२३; भज १४७:२०
व्यव. ३३:२९भज २७:१; यसै १२:२
व्यव. ३३:२९भज ११५:९
व्यव. ३३:२९भज ६६:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ३३:१-२९

व्यवस्था

३३ साँचो परमेश्‍वरका सेवक मोसाले आफ्नो मृत्युअघि इस्राएलीहरूलाई दिएका आशिष्‌ यी नै हुन्‌।+ २ तिनले भने:

“यहोवा सिनैबाट आउनुभयो+

अनि उहाँ सेइरबाट तिनीहरूमाथि चम्कनुभयो।

उहाँको गौरव पारानको पहाडी इलाकाबाट चम्कियो+

अनि उहाँको साथमा लाखौँलाख पवित्र स्वर्गदूत थिए,+

उहाँको दायाँ हाततर्फ उहाँका योद्धाहरू थिए।+

 ३ उहाँ आफ्ना मानिसहरूलाई माया गर्नुहुन्थ्यो;+

हे परमेश्‍वर! सबै पवित्र जन तपाईँकै हातमा छन्‌।+

तिनीहरू तपाईँकै चरणमा बसे+

अनि तिनीहरूले तपाईँको वचन सुन्‍न थाले।+

 ४ (मोसाले हामीलाई एउटा आज्ञा, एउटा नियम दिए,+

जुन याकुबको समुदायको सम्पत्ति हो।)+

 ५ उहाँ यसुरुनको* राजा हुनुभयो,+

जब इस्राएलीहरूका नाइकेहरू एकसाथ भेला भए+

र सबै कुल पनि त्यहाँ जम्मा भए।+

 ६ रुबेन बाँचिरहून्‌ र नमरून्‌+

अनि तिनका मानिसहरू कम नहोऊन्‌।”+

 ७ मोसाले यहुदालाई यस्तो आशिष्‌ दिए:+

“हे यहोवा, यहुदाको पुकारा सुन्‍नुहोस्‌+

अनि तिनलाई आफ्ना मानिसहरूकहाँ फर्काएर ल्याउनुहोस्‌।

जे तिनको हो, त्यो तिनले आफ्नै हातले रक्षा गरेका छन्‌,*

तिनलाई आफ्ना शत्रुहरूसित लड्‌न मदत गर्नुहोस्‌।”+

 ८ मोसाले लेविबारे यसो भने:+

“तपाईँको* तुम्मीम र ऊरीम*+ तपाईँप्रति वफादार मानिसको जिम्मामा छ,+

जसको तपाईँले मास्साहमा जाँच गर्नुभयो।+

अनि तपाईँले तिनीसित मरिबाको पानीनेर विवाद गर्नुभएको थियो।+

 ९ लेविले आफ्ना बुबा र आमालाई भने: ‘मैले तपाईँहरूको वास्ता गरिनँ।’

तिनले आफ्ना दाजुभाइको पनि वास्ता गरेनन्‌,+

तिनले आफ्नै छोराहरूलाई समेत साथ दिएनन्‌।

बरु तिनीहरूले तपाईँको वचन पालन गरे

र तपाईँको करारअनुसारै चले।+

१० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्‌+

अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्‌।+

तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्‌+

अनि तपाईँको वेदीमा सिङ्‌गो बलि चढाऊन्‌।+

११ हे यहोवा, तिनलाई अझै बलियो बनाइदिनुहोस्‌

अनि तिनको हातको काममा प्रसन्‍न हुनुहोस्‌।

तिनीविरुद्ध खडा हुनेहरूको खुट्टा* भाँचिदिनुहोस्‌

र तिनलाई घृणा गर्नेहरू फेरि तिनीविरुद्ध खडा नहोऊन्‌।”

१२ मोसाले बिन्यामिनबारे यसो भने:+

“यहोवाको सबैभन्दा प्यारो जन उहाँको छत्रछायामा रहोस्‌;

उहाँले त्यो प्यारो जनलाई दिनभरि छाया पारिरहून्‌,

ऊ उहाँको पिठिउँमा* बसोस्‌।”

१३ मोसाले युसुफबारे यसो भने:+

“तिनको जमिनले यहोवाबाट आशिष्‌ पाओस्‌,+

आकाशका उत्तम कुराहरू

अनि शीत र जमिनका मूलहरूबाट पानी पाओस्‌।+

१४ घामको ताप पाएर उम्रने असल-असल थोकहरू

अनि हरेक महिना हुने असल-असल उब्जनी,+

१५ उहिलेदेखिका पहाडहरूमा* पाइने असल-असल थोकहरू+

अनि सदा रहने डाँडाहरूका राम्रा चिजहरू तिनले पाऊन्‌,

१६ तिनले धर्ती र यसमा भएका असल-असल थोकहरू+

अनि झाडीको बीचमा प्रकट हुनुभएको परमेश्‍वरको निगाह पाऊन्‌।+

युसुफको शिरमा यी सबै आशिष्‌ बर्सोस्‌,

जो आफ्ना दाजुभाइमध्येबाट छानिए।+

१७ तिनको सान पहिला जन्मेको बहरको जस्तो छ

अनि तिनका सिङहरू जङ्‌गली साँढेका जस्तै छन्‌।

तिनले आफ्ना सिङहरूले मानिसहरूलाई धकेलेर*

पृथ्वीको पल्लो छेउसम्म पुऱ्‍याउनेछन्‌।

यी सिङहरू एप्रैमका लाखौँलाख मानिस

अनि मनस्सेका हजारौँ-हजार मानिस हुन्‌।”+

१८ मोसाले जबुलुनबारे यसो भने:+

“हे जबुलुन! आफ्नो व्यापारमा* रमाऊ

अनि हे इस्साकार! आफ्ना पालहरूमा रमाऊ।+

१९ तिनीहरूले मानिसहरूलाई डाँडामा बोलाउनेछन्‌।

त्यहाँ तिनीहरूले परमेश्‍वरलाई स्वीकार्य बलि चढाउनेछन्‌।

तिनीहरूले समुद्रबाट प्रशस्त धनसम्पत्ति

र बालुवामा लुकाइएको खजाना ल्याउनेछन्‌।”

२० मोसाले गादबारे यसो भने:+

“गादको सिमाना बढाउनेको भलो होस्‌।

तिनी त्यहाँ सिंहजस्तै हुनेछन्‌,+

आफ्नो सिकारको हात र टाउको लुछ्‌न तिनी पर्खेर बस्नेछन्‌।

२१ तिनले आफ्नो लागि सबैभन्दा उत्तम भाग छान्‍नेछन्‌+

किनकि नियम दिनेले नै तिनको भाग छुट्ट्याइसकेका छन्‌।+

मानिसहरूका अगुवाहरू एकसाथ भेला हुनेछन्‌।

तिनले यहोवाको तर्फबाट जे सही छ, त्यही गर्नेछन्‌

अनि इस्राएलमा उहाँकै फैसला लागू गर्नेछन्‌।”

२२ मोसाले दानबारे यसो भने:+

“दान सिंहको डमरु हो।+

तिनी बासानबाट उफ्रेर आउनेछन्‌।”+

२३ मोसाले नप्तालिबारे यसो भने:+

“नप्तालि यहोवाको निगाह पाएर सन्तुष्ट छन्‌

अनि उहाँको आशिष्‌ले तृप्त भएका छन्‌।

तिमीले पश्‍चिम र दक्षिण अधिकार गर।”

२४ मोसाले असेरबारे यसो भने:+

“परमेश्‍वरको आशिष्‌ले असेरका धेरै छोरा छन्‌।

तिनलाई तिनका दाजुभाइले माया गरून्‌

अनि तिनले आफ्नो खुट्टा तेलमा चोपून्‌।

२५ तिम्रा ढोकाका ताल्चाहरू फलाम र तामाका होऊन्‌+

अनि तिमी जिन्दगीभर सुरक्षित रहनेछौ।

२६ यसुरुनका+ सत्य परमेश्‍वरजस्तो अरू कोही छैन,+

तिमीलाई मदत गर्न उहाँ आकाशबाट आउनुहुन्छ

अनि आफ्नो सारा वैभवका साथ बादलमा सवार हुनुहुन्छ।+

२७ धेरै पहिलेदेखि परमेश्‍वर तिम्रो शरणस्थान हुनुहुन्छ,+

उहाँको बाहुलीले तिमीलाई सधैँ थामिरहनेछ।+

उहाँले तिम्रो सामनेबाट शत्रुलाई धपाउनुहुनेछ+

अनि उहाँले भन्‍नुहुनेछ, ‘तिनीहरूलाई नाश गर!’+

२८ इस्राएल कुनै डरविना बस्नेछ

अनि याकुबका सन्तान* सुरक्षित रहनेछन्‌।

तिनीहरू प्रशस्त उब्जनी हुने र नयाँ मद्य पाइने+

अनि आकाशबाट तपतप शीत झर्ने इलाकामा बस्नेछन्‌।+

२९ हे इस्राएल, आनन्दित होऊ!+

तिमीजस्तो अरू को छ र?+

यहोवा तिम्रा उद्धारक हुनुहुन्छ,+

तिम्रो सुरक्षाको ढाल+

अनि तिम्रो भव्य तरबार।

तिम्रा शत्रुहरू तिमीसामु डरले झुक्नेछन्‌+

अनि तिमीले तिनीहरूको पिठिउँमाथि* टेक्नेछौ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने