प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • बाँकी रहेका इस्राएलीहरू फेरि आफ्नै देशमा फर्कनेछन्‌ (१-३०)

        • राहेल आफ्ना छोराछोरीको निम्ति रुन्छे (१५)

      • नयाँ करार (३१-४०)

यर्मिया ३१:१

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१२; यर्मि ३०:२२; ३१:३३

यर्मिया ३१:३

मार्जिनल रेफरेन्स

  • +व्य ७:८

यर्मिया ३१:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:७; आमो ९:११
  • +यर्मि ३०:१८, १९

यर्मिया ३१:५

मार्जिनल रेफरेन्स

  • +आमो ९:१४; मिका ४:४
  • +व्य ३०:९; यसै ६५:२१, २२

यर्मिया ३१:६

मार्जिनल रेफरेन्स

  • +यसै २:३; यर्मि ५०:४, ५

यर्मिया ३१:७

मार्जिनल रेफरेन्स

  • +व्य ३२:४३; यसै ४४:२३
  • +यसै १:९; यर्मि २३:३; योए २:३२

यर्मिया ३१:८

मार्जिनल रेफरेन्स

  • +यसै ४३:६; यर्मि ३:१२
  • +व्य ३०:४; इज २०:३४; ३४:१२
  • +यसै ३५:६; ४२:१६
  • +एज्रा २:१, ६४

यर्मिया ३१:९

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:४
  • +यसै ३५:७; ४९:१०
  • +उत्प ४८:१४; प्रस्थ ४:२२

यर्मिया ३१:१०

मार्जिनल रेफरेन्स

  • +यसै ११:११; ४२:१०
  • +यसै ४०:११; इज ३४:११-१३; मिका २:१२

यर्मिया ३१:११

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२३; ४८:२०
  • +यसै ४९:२५

यर्मिया ३१:१२

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:१३; भज १२६:१; यसै ५१:११
  • +योए ३:१८
  • +यसै ६५:१०
  • +यसै ५८:११
  • +यसै ३५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २७८

यर्मिया ३१:१३

मार्जिनल रेफरेन्स

  • +जक ८:४
  • +एज्रा ३:१२
  • +यसै ५१:३; ६५:१९

यर्मिया ३१:१४

मार्जिनल रेफरेन्स

  • +व्य ३०:९; यसै ६३:७

यर्मिया ३१:१५

फुटनोट

  • *

    वा “छोराछोरीको।”

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २५; यर्मि ४०:१
  • +वि १:१६
  • +मत्ति २:१६-१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    येसु—बाटो, पृ. २४

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. २१

    ८/१५/२०११, पृ. १०

यर्मिया ३१:१६

मार्जिनल रेफरेन्स

  • +एज्रा १:५; यर्मि २३:३; इज ११:१७; होसे १:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/२०१४, पृ. २१

यर्मिया ३१:१७

मार्जिनल रेफरेन्स

  • +यर्मि २९:११
  • +यर्मि ४६:२७

यर्मिया ३१:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१२, पृ. २६-२७

यर्मिया ३१:१९

फुटनोट

  • *

    इस्राएलमा दुःख, शोक, खेद आदि व्यक्‍त गर्न पनि तिघ्रा ठटाउने चलन थियो।

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१-३
  • +एज्रा ९:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१२, पृ. २७

यर्मिया ३१:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:९; होसे १४:४
  • +होसे ११:८
  • +व्य ३२:३६; मिका ७:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. ६

यर्मिया ३१:२१

मार्जिनल रेफरेन्स

  • +यसै ६२:१०
  • +यसै ३५:८

यर्मिया ३१:२३

मार्जिनल रेफरेन्स

  • +यसै १:२६
  • +जक ८:३

यर्मिया ३१:२४

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:१२; इज ३६:१०, ११

यर्मिया ३१:२५

मार्जिनल रेफरेन्स

  • +भज १०७:९

यर्मिया ३१:२७

मार्जिनल रेफरेन्स

  • +व्य ३०:९; इज ३६:९; होसे २:२३

यर्मिया ३१:२८

मार्जिनल रेफरेन्स

  • +यर्मि ४४:२७; ४५:४
  • +भज १०२:१६; १४७:२; यर्मि २४:६

यर्मिया ३१:२९

मार्जिनल रेफरेन्स

  • +इज १८:२-४

यर्मिया ३१:३१

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:२७, २८; लुका २२:२०; १कोरि. ११:२५; हिब्रू ८:८-१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. ३०

    २/१/१९९८, पृ. १२-१३

यर्मिया ३१:३२

फुटनोट

  • *

    वा सम्भवतः “तिनीहरूको पति।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५
  • +इज १६:५९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९८, पृ. १२-१३

यर्मिया ३१:३३

मार्जिनल रेफरेन्स

  • +इज ११:१९
  • +हिब्रू १०:१६
  • +यर्मि २४:७; ३०:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ११

    ३/१५/१९९८, पृ. १३-१४

    २/१/१९९८, पृ. १५, १९-२०

यर्मिया ३१:३४

मार्जिनल रेफरेन्स

  • +यसै ५४:१३; युह १७:३
  • +यसै ११:९; हब २:१४
  • +यर्मि ३३:८; ५०:२०; मत्ति २६:२७, २८; हिब्रू ८:१०-१२; ९:१५; १०:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २६६-२६७

    प्रहरीधरहरा,

    २/१/१९९८, पृ. १५-१६, १९-२०

    १२/१/१९९७, पृ. १२-१३

यर्मिया ३१:३५

मार्जिनल रेफरेन्स

  • +यसै ५१:१५

यर्मिया ३१:३६

मार्जिनल रेफरेन्स

  • +यसै ५४:१०; यर्मि ३३:२०, २१

यर्मिया ३१:३७

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:११

यर्मिया ३१:३८

मार्जिनल रेफरेन्स

  • +नहे ३:१; जक १४:१०
  • +२इ २६:९
  • +नहे १२:२७; यसै ४४:२८; यर्मि ३०:१८

यर्मिया ३१:३९

मार्जिनल रेफरेन्स

  • +जक १:१६

यर्मिया ३१:४०

फुटनोट

  • *

    वा “बोसो मिसिएको खरानीले।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +२स १५:२३; २रा २३:६; युह १८:१
  • +नहे ३:२८
  • +योए ३:१७

अरू

यर्मि. ३१:१लेवी २६:१२; यर्मि ३०:२२; ३१:३३
यर्मि. ३१:३व्य ७:८
यर्मि. ३१:४यर्मि ३३:७; आमो ९:११
यर्मि. ३१:४यर्मि ३०:१८, १९
यर्मि. ३१:५आमो ९:१४; मिका ४:४
यर्मि. ३१:५व्य ३०:९; यसै ६५:२१, २२
यर्मि. ३१:६यसै २:३; यर्मि ५०:४, ५
यर्मि. ३१:७व्य ३२:४३; यसै ४४:२३
यर्मि. ३१:७यसै १:९; यर्मि २३:३; योए २:३२
यर्मि. ३१:८यसै ४३:६; यर्मि ३:१२
यर्मि. ३१:८व्य ३०:४; इज २०:३४; ३४:१२
यर्मि. ३१:८यसै ३५:६; ४२:१६
यर्मि. ३१:८एज्रा २:१, ६४
यर्मि. ३१:९यर्मि ५०:४
यर्मि. ३१:९यसै ३५:७; ४९:१०
यर्मि. ३१:९उत्प ४८:१४; प्रस्थ ४:२२
यर्मि. ३१:१०यसै ११:११; ४२:१०
यर्मि. ३१:१०यसै ४०:११; इज ३४:११-१३; मिका २:१२
यर्मि. ३१:११यसै ४४:२३; ४८:२०
यर्मि. ३१:११यसै ४९:२५
यर्मि. ३१:१२एज्रा ३:१३; भज १२६:१; यसै ५१:११
यर्मि. ३१:१२योए ३:१८
यर्मि. ३१:१२यसै ६५:१०
यर्मि. ३१:१२यसै ५८:११
यर्मि. ३१:१२यसै ३५:१०
यर्मि. ३१:१३जक ८:४
यर्मि. ३१:१३एज्रा ३:१२
यर्मि. ३१:१३यसै ५१:३; ६५:१९
यर्मि. ३१:१४व्य ३०:९; यसै ६३:७
यर्मि. ३१:१५यहो १८:२१, २५; यर्मि ४०:१
यर्मि. ३१:१५वि १:१६
यर्मि. ३१:१५मत्ति २:१६-१८
यर्मि. ३१:१६एज्रा १:५; यर्मि २३:३; इज ११:१७; होसे १:११
यर्मि. ३१:१७यर्मि २९:११
यर्मि. ३१:१७यर्मि ४६:२७
यर्मि. ३१:१९व्य ३०:१-३
यर्मि. ३१:१९एज्रा ९:६
यर्मि. ३१:२०यर्मि ३१:९; होसे १४:४
यर्मि. ३१:२०होसे ११:८
यर्मि. ३१:२०व्य ३२:३६; मिका ७:१८
यर्मि. ३१:२१यसै ६२:१०
यर्मि. ३१:२१यसै ३५:८
यर्मि. ३१:२३यसै १:२६
यर्मि. ३१:२३जक ८:३
यर्मि. ३१:२४यर्मि ३३:१२; इज ३६:१०, ११
यर्मि. ३१:२५भज १०७:९
यर्मि. ३१:२७व्य ३०:९; इज ३६:९; होसे २:२३
यर्मि. ३१:२८यर्मि ४४:२७; ४५:४
यर्मि. ३१:२८भज १०२:१६; १४७:२; यर्मि २४:६
यर्मि. ३१:२९इज १८:२-४
यर्मि. ३१:३१मत्ति २६:२७, २८; लुका २२:२०; १कोरि. ११:२५; हिब्रू ८:८-१२
यर्मि. ३१:३२प्रस्थ १९:५
यर्मि. ३१:३२इज १६:५९
यर्मि. ३१:३३इज ११:१९
यर्मि. ३१:३३हिब्रू १०:१६
यर्मि. ३१:३३यर्मि २४:७; ३०:२२
यर्मि. ३१:३४यसै ५४:१३; युह १७:३
यर्मि. ३१:३४यसै ११:९; हब २:१४
यर्मि. ३१:३४यर्मि ३३:८; ५०:२०; मत्ति २६:२७, २८; हिब्रू ८:१०-१२; ९:१५; १०:१७
यर्मि. ३१:३५यसै ५१:१५
यर्मि. ३१:३६यसै ५४:१०; यर्मि ३३:२०, २१
यर्मि. ३१:३७यर्मि ३०:११
यर्मि. ३१:३८नहे ३:१; जक १४:१०
यर्मि. ३१:३८२इ २६:९
यर्मि. ३१:३८नहे १२:२७; यसै ४४:२८; यर्मि ३०:१८
यर्मि. ३१:३९जक १:१६
यर्मि. ३१:४०२स १५:२३; २रा २३:६; युह १८:१
यर्मि. ३१:४०नहे ३:२८
यर्मि. ३१:४०योए ३:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ३१:१-४०

यर्मिया

३१ यहोवा घोषणा गर्नुहुन्छ, “त्यसबेला म इस्राएलका सबै घरानाको परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

 २ यहोवा यसो भन्‍नुहुन्छ:

“इस्राएल आफ्नो विश्रामस्थलमा फर्कन यात्रा गरिरहेको बेला

तरबारबाट बचेका मानिसहरूले निर्जनभूमिमा निगाह पाए।”

 ३ टाढाबाट यहोवा मकहाँ आउनुभयो र भन्‍नुभयो:

“मैले तिमीलाई माया गरेको छु; मेरो माया सधैँभरि रहनेछ।

मैले तिमीलाई अटल प्रेम देखाएर आफूतिर खिचेको छु।+

 ४ त्यसैले म तिमीलाई फेरि बनाउनेछु; हो, तिमी फेरि बनाइनेछ्यौ।+

ए इस्राएलकी कुमारी केटी, तिमीले फेरि आफ्नो खैँजडी बोक्नेछ्यौ

र हर्षले नाच्नेछ्यौ।+

 ५ तिमीले सामरियाका डाँडाहरूमा फेरि अङ्‌गुर बगान लगाउनेछ्यौ।+

मानिसहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।+

 ६ किनकि यस्तो दिन आउँदै छ, जब एप्रैमका पहाडहरूमा बस्ने पहरेदारहरू यसो भन्दै कराउनेछन्‌:

‘उठ! सियोनमा उक्लौँ र हाम्रा परमेश्‍वर यहोवाकहाँ जाऔँ!’”+

 ७ किनकि यहोवा यसो भन्‍नुहुन्छ:

“याकुबको निम्ति खुसीले गाओ।

चर्को स्वरले जयजयकार गर किनकि तिमी सबै राष्ट्रभन्दा माथि उचालिएका छौ।+

यस कुराको घोषणा गर; परमेश्‍वरको प्रशंसा गर र यसो भन,

‘हे यहोवा! आफ्ना जनहरू, इस्राएलका बाँकी मानिसहरूलाई बचाउनुहोस्‌।’+

 ८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+

तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+

तिनीहरूमाझ अन्धा र लङ्‌गडाहरू हुनेछन्‌,+

गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्‌।

तिनीहरू ठूलो जमातमा फर्कनेछन्‌।+

 ९ तिनीहरू रुँदै आउनेछन्‌,+

तिनीहरूले मसित दयाको भीख माग्नेछन्‌ र म तिनीहरूलाई डोऱ्‍याउनेछु।

म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+

ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्‍याउनेछु

किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+

१० ए राष्ट्रहरू हो! यहोवाको वचन सुन!

टाढा-टाढाका टापुहरूमा यो कुराको घोषणा गर:+

“इस्राएललाई तितरबितर पार्नुहुनेले तिनीहरूलाई फेरि जम्मा गर्नुहुनेछ।

गोठालोले आफ्नो बगालको हेरविचार गरेझैँ उहाँले तिनीहरूको हेरविचार गर्नुहुनेछ।+

११ किनकि यहोवाले याकुबलाई छुटकारा दिनुहुनेछ;+

ऊभन्दा शक्‍तिशालीको हातबाट उसलाई छुटाउनुहुनेछ।+

१२ तिनीहरू आउनेछन्‌ र सियोनको टाकुरामा खुसीले कराउनेछन्‌।+

यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ।

उहाँले तिनीहरूलाई अन्‍न, नयाँ मद्य+ र तेल दिनुहुनेछ।

तिनीहरूका वस्तुभाउ ब्याउनेछन्‌।+

तिनीहरू राम्ररी पानी पाएको बगैँचाजस्तै हराभरा हुनेछन्‌+

र फेरि कहिल्यै कमजोर हुनेछैनन्‌।”+

१३ “त्यसबेला कुमारी केटीहरू रमाई-रमाई नाच्नेछन्‌,

तन्‍नेरीहरू र बूढापाकाहरू पनि सँगै नाच्नेछन्‌।+

म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु।+

म तिनीहरूलाई सान्त्वना दिनेछु र पीडाको सट्टा खुसी दिनेछु।+

१४ म पुजारीहरूलाई प्रशस्त खानेकुरा दिएर तृप्त पार्नेछु।

मैले दिएका असल-असल कुराले मेरा मानिसहरू सन्तुष्ट हुनेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

१५ “यहोवा यसो भन्‍नुहुन्छ:

‘रामामा+ एउटा स्वर सुनियो, रोदन र क्रन्दनको;

राहेल आफ्ना छोराहरूको* निम्ति विलाप गर्दै थिई;+

जति नै सान्त्वना दिए पनि ऊ शान्त हुन मानिन

किनकि तिनीहरू अब रहेनन्‌।’”+

१६ यहोवा यसो भन्‍नुहुन्छ:

“‘नरोऊ, आँसु झार्न बन्द गर।

किनकि म तिमीलाई तिम्रा कामहरूको इनाम दिनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।

‘तिनीहरू आफ्नो शत्रुको देशबाट फर्कनेछन्‌।’+

१७ ‘तिम्रो लागि एउटा आशा छ,’+ यहोवा घोषणा गर्नुहुन्छ।

‘तिम्रा छोराहरू आफ्नै भूमिमा फर्कनेछन्‌।’”+

१८ “एप्रैमले यसो भन्दै सुस्केरा हालेको मैले सुनेको छु,

‘म त हलो जोत्ने तालिम नपाएको बाछोजस्तै थिएँ।

तपाईँले मलाई सुधार्नुभयो र म सुध्रिएँ।

मलाई फर्काउनुहोस्‌ र म खुसी-खुसी फर्कनेछु

किनकि तपाईँ मेरा परमेश्‍वर यहोवा हुनुहुन्छ।

१९ फर्केर आएपछि मलाई ग्लानि भयो।+

तपाईँले मलाई सम्झाउनुभएपछि मैले शोकमा आफ्नो तिघ्रा ठटाएँ।*

जवान छँदा आफूले गरेका कामहरूले गर्दा

मैले लज्जित र अपमानित महसुस गरेँ।’”+

२० यहोवा घोषणा गर्नुहुन्छ, “एप्रैम मेरो लागि अनमोल छैन र? ऊ मेरो प्यारो छोरो होइन र?+

किनकि उसलाई जति हप्काए पनि म उसलाई बिर्सन सक्दिनँ।

उसलाई सम्झेर मेरा भावनाहरू उर्लेर आउँछन्‌।+

त्यसैले म उसलाई पक्कै दया देखाउनेछु।+

२१ आफ्नो लागि सडकमा चिन्हहरू ठड्‌याऊ

अनि खम्बाहरू खडा गर।+

तिमी हिँड्‌नुपर्ने मूलबाटोतिर नजर लगाऊ।+

फर्किआऊ, ए इस्राएलकी कुमारी केटी, आफ्ना यी सहरहरूमा फर्केर आऊ।

२२ ए विश्‍वासघाती छोरी, तिमी कहिलेसम्म यताउता बरालिन्छ्यौ?

किनकि यहोवाले पृथ्वीमा एउटा नयाँ कुरा बनाउनुभएको छ:

एउटी स्त्री मरिहत्ते गरेर पुरुषको पछि लाग्छे।”

२३ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “कैदमा लगिएकाहरूलाई फर्काएर ल्याएपछि तिनीहरूले यहुदा र यसका सहरहरूमा फेरि यसो भन्‍नेछन्‌: ‘ए धर्मी घर!+ ए पवित्र डाँडा!+ यहोवाले तिमीलाई आशिष्‌ देऊन्‌।’ २४ अनि त्यसमै यहुदा र यसका सारा सहर सँगै बसोबास गर्नेछन्‌। किसानहरू र बगाललाई डोऱ्‍याउने गोठालाहरू पनि सँगै बस्नेछन्‌।+ २५ अनि थाकेकाहरूलाई म तृप्त पार्नेछु र दुर्बलहरूलाई बल दिनेछु।”+

२६ यसपछि म ब्युँझिएँ र मैले आफ्नो आँखा खोलेँ। मलाई मीठो निद्रा लागेको थियो।

२७ यहोवा घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म इस्राएलको घराना र याकुबको घरानामा मानिसहरूको र वस्तुभाउको सङ्‌ख्या बढाइदिनेछु।”+

२८ “अनि जसरी मैले तिनीहरूलाई उखेल्न, ढाल्न, भत्काउन, नाश गर्न र हानि गर्न+ तिनीहरूमाथि नजर राखेको थिएँ, त्यसरी नै तिनीहरूलाई बनाउन र रोप्न म तिनीहरूमाथि नजर राख्नेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ। २९ “ती दिनहरूमा तिनीहरूले फेरि कहिल्यै यसो भन्‍नेछैनन्‌, ‘अमिलो अङ्‌गुर खाए बुबाले, दाँत कुँडियो छोराको।’+ ३० तर हरेक मानिस आफ्नै गल्तीले मर्नेछ। त्यसैले जसले अमिलो अङ्‌गुर खान्छ, उसैको दाँत कुँडिनेछ।”

३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँदै छन्‌, जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु।+ ३२ त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूसित गरेको करारजस्तो हुनेछैन।+ ‘म तिनीहरूको साँचो मालिक* थिएँ तर तिनीहरूले मेरो करार तोडे,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

३४ “तिनीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: ‘यहोवालाई चिन!’+ किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”+

३५ यहोवा, जसले दिनमा उज्यालो होस्‌ भनेर घाम दिनुहुन्छ,

रातमा प्रकाश छर्न जूनताराको निम्ति नियम तोक्नुहुन्छ,

जसले सागरलाई हल्लाउनुहुन्छ र ठूलठूला छाल उठाउनुहुन्छ,

जसको नाम सेनाहरूका यहोवा हो,+

उहाँ यसो भन्‍नुहुन्छ:

३६ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘जसरी यी नियमहरूले कहिल्यै काम गर्न छोड्‌दैनन्‌,

त्यसैगरि इस्राएलका सन्तानलाई म राष्ट्रको रूपमा कहिल्यै नाश हुन दिनेछैनँ।’”+

३७ यहोवा यसो भन्‍नुहुन्छ: “‘जसरी माथि आकाशलाई नाप्न र तल पृथ्वीको जगसम्म पुग्न असम्भव छ, त्यसरी नै इस्राएलका सन्तानले गरेका गल्तीहरूको निम्ति मैले तिनीहरू सबैलाई त्याग्ने कुरा असम्भव छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”+

३८ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब हननेल धरहरादेखि+ कुना-ढोकासम्म+ यहोवाको निम्ति यो सहर निर्माण गरिनेछ।+ ३९ अनि नाप्ने डोरी+ सोझै गारेबको डाँडासम्म पुग्नेछ र त्यसपछि गोआहतिर मोडिनेछ। ४० अनि सिनु र खरानीले* भरिएको सम्पूर्ण उपत्यकाका साथै किद्रोन बेँसीसम्म+ फैलिएको सबै खेत र पूर्वमा घोडा-ढोकाको+ कुनासम्म सबै इलाका यहोवाको निम्ति पवित्र हुनेछ।+ त्यो फेरि कहिल्यै उखेलिनेछैन र नाश हुनेछैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने