प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • पिलातससामु येसु (१-१५)

      • सबैको अगाडि गिज्याइन्छ (१६-२०)

      • गलगथामा खम्बामा टाँगिन्छ (२१-३२)

      • येसुको मृत्यु (३३-४१)

      • येसुको शव चिहानमा राखिन्छ (४२-४७)

मर्कुस १५:१

मार्जिनल रेफरेन्स

  • +भज २:२; मत्ति २७:१, २; लुका २२:६६; युह १८:२८; प्रे ३:१३; ४:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९०

मर्कुस १५:२

मार्जिनल रेफरेन्स

  • +युह १८:३३, ३७
  • +मत्ति २७:११-१४; लुका २३:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९१

मर्कुस १५:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९२

मर्कुस १५:४

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:६२
  • +युह १९:९, १०

मर्कुस १५:५

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९२

मर्कुस १५:६

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:१५-१८; युह १८:३९

मर्कुस १५:९

मार्जिनल रेफरेन्स

  • +लुका २३:१६

मर्कुस १५:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति २१:३८

मर्कुस १५:११

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:२०-२३; प्रे ३:१४

मर्कुस १५:१२

मार्जिनल रेफरेन्स

  • +लुका २३:२०-२५

मर्कुस १५:१३

मार्जिनल रेफरेन्स

  • +युह १९:६

मर्कुस १५:१४

मार्जिनल रेफरेन्स

  • +प्रे ३:१३; १३:२८

मर्कुस १५:१५

मार्जिनल रेफरेन्स

  • +युह १९:१
  • +मत्ति २७:२४, २६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९४

मर्कुस १५:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:२७-३१

मर्कुस १५:१८

फुटनोट

  • *

    वा “तपाईँको जय होस्‌!”

मार्जिनल रेफरेन्स

  • +युह १९:३

मर्कुस १५:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १४

मर्कुस १५:२०

मार्जिनल रेफरेन्स

  • +युह १९:१६

मर्कुस १५:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “यातनाको खम्बा बोक्ने अनिवार्य सेवामा लगाए।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:३२; लुका २३:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९६-२९७

मर्कुस १५:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:३३-३७; लुका २३:३३; युह १९:१७; हिब्रू १३:१२

मर्कुस १५:२३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

मार्जिनल रेफरेन्स

  • +भज ६९:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. २९८

मर्कुस १५:२४

मार्जिनल रेफरेन्स

  • +भज २२:१८; युह १९:२३, २४

मर्कुस १५:२५

फुटनोट

  • *

    बिहान ९ बजेतिर।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२०११, पृ. २१

    ८/१५/२०११, पृ. १४-१५

मर्कुस १५:२६

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:२९, ३७; लुका २३:३८; युह १९:१९

मर्कुस १५:२७

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०१२, पृ. ३२

मर्कुस १५:२८

फुटनोट

  • *

    अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

मर्कुस १५:२९

मार्जिनल रेफरेन्स

  • +भज २२:७; १०९:२५; यसै ५३:३
  • +मत्ति २७:३९-४२; मर्कु १४:५८

मर्कुस १५:३०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मर्कुस १५:३१

मार्जिनल रेफरेन्स

  • +लुका २३:३५

मर्कुस १५:३२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:४
  • +मत्ति २७:४४; १प २:२३

मर्कुस १५:३३

फुटनोट

  • *

    मध्यान्ह १२ बजेतिर।

  • *

    दिउँसो ३ बजेतिरसम्म।

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:४५; लुका २३:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३००

मर्कुस १५:३४

मार्जिनल रेफरेन्स

  • +भज २२:१; मत्ति २७:४६-४९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२१, पृ. ३०-३१

    येसु—बाटो, पृ. ३००

    प्रहरीधरहरा,

    ८/१५/२०११, पृ. १५-१६

    २/१/२००८, पृ. ३२

मर्कुस १५:३६

मार्जिनल रेफरेन्स

  • +भज ६९:२१; युह १९:२९

मर्कुस १५:३७

मार्जिनल रेफरेन्स

  • +भज ३१:५; मत्ति २७:५०; लुका २३:४६; युह १९:३०

मर्कुस १५:३८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २६:३१-३३; हिब्रू ६:१९
  • +मत्ति २७:५१; लुका २३:४५; हिब्रू १०:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३०१

मर्कुस १५:३९

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:५४; लुका २३:४७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ३०१

मर्कुस १५:४०

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:५५, ५६; लुका २३:४९

मर्कुस १५:४१

मार्जिनल रेफरेन्स

  • +लुका ८:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१५, पृ. ३०

मर्कुस १५:४२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मर्कुस १५:४३

मार्जिनल रेफरेन्स

  • +व्य २१:२२, २३; मत्ति २७:५७, ५८; लुका २३:५०-५२; युह १९:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. १७-१९

मर्कुस १५:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. १९

मर्कुस १५:४६

मार्जिनल रेफरेन्स

  • +यसै ५३:९
  • +मत्ति २७:५९, ६०; लुका २३:५३; युह १९:४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. २०

मर्कुस १५:४७

मार्जिनल रेफरेन्स

  • +मत्ति २७:६१; लुका २३:५५

अरू

मर्कु. १५:१भज २:२; मत्ति २७:१, २; लुका २२:६६; युह १८:२८; प्रे ३:१३; ४:२६
मर्कु. १५:२युह १८:३३, ३७
मर्कु. १५:२मत्ति २७:११-१४; लुका २३:३
मर्कु. १५:४मत्ति २६:६२
मर्कु. १५:४युह १९:९, १०
मर्कु. १५:५यसै ५३:७
मर्कु. १५:६मत्ति २७:१५-१८; युह १८:३९
मर्कु. १५:९लुका २३:१६
मर्कु. १५:१०मत्ति २१:३८
मर्कु. १५:११मत्ति २७:२०-२३; प्रे ३:१४
मर्कु. १५:१२लुका २३:२०-२५
मर्कु. १५:१३युह १९:६
मर्कु. १५:१४प्रे ३:१३; १३:२८
मर्कु. १५:१५युह १९:१
मर्कु. १५:१५मत्ति २७:२४, २६
मर्कु. १५:१६मत्ति २७:२७-३१
मर्कु. १५:१८युह १९:३
मर्कु. १५:२०युह १९:१६
मर्कु. १५:२१मत्ति २७:३२; लुका २३:२६
मर्कु. १५:२२मत्ति २७:३३-३७; लुका २३:३३; युह १९:१७; हिब्रू १३:१२
मर्कु. १५:२३भज ६९:२१
मर्कु. १५:२४भज २२:१८; युह १९:२३, २४
मर्कु. १५:२६मत्ति २७:२९, ३७; लुका २३:३८; युह १९:१९
मर्कु. १५:२७मत्ति २७:३८
मर्कु. १५:२९भज २२:७; १०९:२५; यसै ५३:३
मर्कु. १५:२९मत्ति २७:३९-४२; मर्कु १४:५८
मर्कु. १५:३१लुका २३:३५
मर्कु. १५:३२मत्ति १६:४
मर्कु. १५:३२मत्ति २७:४४; १प २:२३
मर्कु. १५:३३मत्ति २७:४५; लुका २३:४४
मर्कु. १५:३४भज २२:१; मत्ति २७:४६-४९
मर्कु. १५:३६भज ६९:२१; युह १९:२९
मर्कु. १५:३७भज ३१:५; मत्ति २७:५०; लुका २३:४६; युह १९:३०
मर्कु. १५:३८प्रस्थ २६:३१-३३; हिब्रू ६:१९
मर्कु. १५:३८मत्ति २७:५१; लुका २३:४५; हिब्रू १०:१९, २०
मर्कु. १५:३९मत्ति २७:५४; लुका २३:४७
मर्कु. १५:४०मत्ति २७:५५, ५६; लुका २३:४९
मर्कु. १५:४१लुका ८:२, ३
मर्कु. १५:४३व्य २१:२२, २३; मत्ति २७:५७, ५८; लुका २३:५०-५२; युह १९:३८
मर्कु. १५:४६यसै ५३:९
मर्कु. १५:४६मत्ति २७:५९, ६०; लुका २३:५३; युह १९:४०
मर्कु. १५:४७मत्ति २७:६१; लुका २३:५५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस १५:१-४७

मर्कुसका अनुसार

१५ अनि बिहान हुनेबित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरूले अर्थात्‌ पूरै यहुदी न्यायपरिषद्‌ले आपसमा सल्लाह गरे। त्यसपछि तिनीहरूले येसुलाई बाँधे अनि लगेर पिलातसको हातमा सुम्पे।+ २ पिलातसले उहाँलाई प्रश्‍न गरे: “के तिमी यहुदीहरूका राजा हौ?”+ उहाँले जवाफ दिनुभयो: “तपाईँ आफैले भन्‍नुभयो।”+ ३ तर मुख्य पुजारीहरूले उहाँलाई धेरै कुराको आरोप लगाउन थाले। ४ तब पिलातसले उहाँलाई फेरि सोध्न थाले: “के तिमी केही जवाफ दिँदैनौ?+ हेर, यिनीहरू तिम्रो विरुद्धमा कति धेरै आरोप लगाउँदै छन्‌।”+ ५ तर येसुले अरू केही जवाफ दिनुभएन। त्यसैले पिलातसले अचम्म माने।+

६ कुरा के थियो भने, तिनले हरेक वर्ष चाडको बेला भीडले चाहेको कुनै एक कैदीलाई मुक्‍त गर्ने गर्थे।+ ७ त्यतिबेला थुनामा केही राजद्रोहीहरू पनि थिए, जसले विद्रोहको बेला अरूको हत्या गरेका थिए। तीमध्ये बरब्बा नाम गरेको एक जना मानिस पनि थियो। ८ तब भीड पिलातसकहाँ आयो र पहिला-पहिला पिलातसले तिनीहरूका निम्ति जे गर्दै आएका थिए, अहिले पनि त्यही गर्नुपऱ्‍यो भनेर बिन्ती गर्न थाल्यो। ९ तिनले तिनीहरूलाई भने: “के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?”+ १० किनकि ईर्ष्याले जलेर मुख्य पुजारीहरूले उहाँलाई सुम्पेका हुन्‌ भनेर तिनलाई थाह थियो।+ ११ तर मुख्य पुजारीहरूले उहाँको सट्टा बरब्बालाई मुक्‍त गरिदिने माग गर्न भीडलाई उक्साए।+ १२ तब पिलातसले तिनीहरूलाई फेरि सोधे: “त्यसोभए तिमीहरू जसलाई यहुदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ?”+ १३ तिनीहरू फेरि कराए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ १४ तर पिलातसले तिनीहरूलाई भने: “किन? उसले के खराब काम गऱ्‍यो र?” तर तिनीहरू यसो भन्दै झन्‌ चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ १५ तब भीडको चित्त बुझाउन पिलातसले बरब्बालाई मुक्‍त गरिदिए तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

१६ तब सिपाहीहरूले उहाँलाई राज्यपालको निवासभित्र चोकमा लगे र तिनीहरूले सेनाको पूरै टुकडीलाई त्यहाँ बोलाए।+ १७ अनि तिनीहरूले उहाँलाई बैजनी रङ्‌गको लुगा लगाइदिए र काँडाको मुकुट उनेर पहिराइदिए। १८ अनि तिनीहरूले चिच्याउँदै यसो भन्‍न थाले: “हे यहुदीहरूका राजा, प्रणाम!”*+ १९ साथै तिनीहरूले उहाँलाई नर्कटले शिरमा हिर्काए, उहाँलाई थुके अनि घुँडा टेकेर दण्डवत्‌ गरे। २० अनि गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको बैजनी रङ्‌गको लुगा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+ २१ त्यतिखेर सिमोन नाम गरेका साइरेनीवासी गाउँबाट आउँदै थिए। तिनी अलेक्जेन्डर र रुफसका बुबा थिए। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+

२२ अनि तिनीहरूले उहाँलाई गलगथा भन्‍ने ठाउँमा पुऱ्‍याए, जसको अनुवाद गर्दा अर्थ हुन्छ, “खप्पर स्थान।”+ २३ यहाँ तिनीहरूले उहाँलाई नशालु पदार्थ मर्र* मिसाइएको दाखमद्य* दिन खोजे+ तर उहाँले पिउन मान्‍नुभएन। २४ तिनीहरूले उहाँलाई खम्बामा टाँगे अनि कसले के लिने भनी गोला हालेर उहाँको लुगा आपसमा बाँडे।+ २५ त्यसबेला तेस्रो घडी* भएको थियो अनि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। २६ अनि एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यहुदीहरूका राजा।”+ २७ साथै तिनीहरूले दुई जना डाँकुलाई पनि उहाँसँगै खम्बामा टाँगे—एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+ २८ *— २९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भने: “वाह! मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस्‌ हैन,+ ३० लौ यातनाको खम्बाबाट* ओर्लेर आइज र आफैलाई बचाएर देखा।” ३१ त्यसैगरि मुख्य पुजारीहरूका साथै शास्त्रीहरूले पनि यसो भन्दै आपसमा ठट्टा गरिरहेका थिए: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन!+ ३२ अब इस्राएलको राजा ख्रिष्ट यातनाको खम्बाबाट* ओर्लेर आओस्‌ अनि त्यो देखेपछि हामी पत्याऔँला।”+ उहाँको छेउमा खम्बामा टाँगिएकाहरूले समेत उहाँलाई गिल्ला गरिरहेका थिए।+

३३ छैटौँ घडीमा* सारा देशभरि अन्धकार छायो र नवौँ घडीसम्म* त्यस्तै भइरह्‍यो।+ ३४ अनि नवौँ घडीमा येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+ ३५ वरपर उभिरहेका कसै-कसैले यो सुनेर यसो भन्‍न थाले: “हेर, उसले एलियालाई बोलाउँदै छ।” ३६ तब कोही एक जना दौडेर गयो अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्यो र यसो भन्दै उहाँलाई पिउन दियो:+ “एलिया यसलाई तल झार्न आउँछन्‌ कि आउँदैनन्‌, हेरौँ न।” ३७ तर येसु ठूलो स्वरले चिच्याउनुभयो र बित्नुभयो।+ ३८ तब मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो।+ ३९ जब उहाँको अगाडि उभिरहेका सैनिक अफिसरले उहाँ बित्नुहुँदा यस्ता घटनाहरू भएको देखे, तब तिनले यसो भने: “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।”+

४० त्यहाँ केही स्त्री टाढैबाट हेरिरहेका थिए। तिनीहरूमा मरियम मग्दलिनी, सानो याकुब र योसिकी आमा मरियम अनि सलोमी पनि थिए।+ ४१ उहाँ गालिलमा हुँदा तिनीहरू उहाँसँगै हिँड्‌थे र उहाँको सेवा-सुसार गर्थे।+ यसबाहेक उहाँसँगै यरुसलेम उक्लेका अरू थुप्रै स्त्री पनि त्यहीँ थिए।

४२ साँझ पर्नै लागिसकेको थियो र त्यो दिन विश्रामदिनको* अघिल्लो दिन अर्थात्‌ तयारीको दिन* थियो। ४३ न्यायपरिषद्‌का प्रतिष्ठित सदस्य, अरिमथियाका युसुफ, जो आफै पनि परमेश्‍वरको राज्यको बाटो हेरिरहेका थिए, तिनी त्यहाँ आए। तिनी साहस गरेर पिलातसकहाँ गए अनि येसुको शव मागे।+ ४४ तर येसुको मृत्यु भइसकेको छ कि छैन भनेर जान्‍न पिलातस उत्सुक थिए। त्यसैले तिनले सैनिक अफिसरलाई बोलाएर उहाँको मृत्यु भइसकेको छ कि छैन भनेर सोधे। ४५ सैनिक अफिसरसित यो कुरा पक्का गरिसकेपछि तिनले उहाँको शव युसुफलाई जिम्मा लगाए। ४६ त्यसैले तिनले उच्च कोटिको मलमलको कपडा किने र उहाँको शव तल झारेर त्यस मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे।+ त्यसपछि ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे।+ ४७ तर मरियम मग्दलिनी र योसिकी आमा मरियमले भने उहाँलाई राखिएको ठाउँतिर हेरिरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने