प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • मानिसहरू मिश्र फर्कन चाहन्छन्‌ (१-१०)

        • यहोसु र कालेब राम्रो खबर ल्याउँछन्‌ (६-९)

      • यहोवा रिसाउनुहुन्छ; मोसा इस्राएलीहरूको खातिर बिन्ती गर्छन्‌ (११-१९)

      • सजाय: निर्जनभूमिमा ४० वर्ष (२०-३८)

      • अमालेकीहरूले इस्राएलीहरूलाई हराउँछन्‌ (३९-४५)

गन्ती १४:१

मार्जिनल रेफरेन्स

  • +व्य १:३२, ३३

गन्ती १४:२

मार्जिनल रेफरेन्स

  • +व्य १:२७; भज १०६:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००६, पृ. ८

गन्ती १४:३

मार्जिनल रेफरेन्स

  • +भज ७८:४०
  • +गन १४:३१; व्य १:३९
  • +गन ११:५

गन्ती १४:४

मार्जिनल रेफरेन्स

  • +नहे ९:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/२०११, पृ. २५-२६

गन्ती १४:६

मार्जिनल रेफरेन्स

  • +गन १३:८, १६
  • +गन १३:६, १६; १४:३०

गन्ती १४:७

मार्जिनल रेफरेन्स

  • +गन १३:२६, २७; व्य १:२५; ८:७, ८

गन्ती १४:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:८

गन्ती १४:९

फुटनोट

  • *

    शा., “किनभने उनीहरू हाम्रो लागि रोटी हुन्‌।”

मार्जिनल रेफरेन्स

  • +व्य ७:१७, १८; २०:३
  • +प्रस्थ ३३:१६; व्य २०:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००६, पृ. १७-१८

गन्ती १४:१०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:४
  • +प्रस्थ १६:१०

गन्ती १४:११

फुटनोट

  • *

    शा., “चिन्ह देखाए।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२८; गन १४:२२, २३
  • +व्य ९:२३; हिब्रू ३:१९

गन्ती १४:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१०

गन्ती १४:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१२; इज २०:९

गन्ती १४:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:१३, १४; यहो २:१०; ५:१
  • +व्य ४:१२; ५:४
  • +प्रस्थ १३:२१; भज ७८:१४

गन्ती १४:१५

फुटनोट

  • *

    शा., “एक जना मानिसलाई मारेझैँ।”

गन्ती १४:१६

मार्जिनल रेफरेन्स

  • +व्य ९:२८

गन्ती १४:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज १०३:८; मिका ७:१८
  • +प्रस्थ ३४:६, ७

गन्ती १४:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:९; भज ७८:३८

गन्ती १४:२०

मार्जिनल रेफरेन्स

  • +या ५:१६

गन्ती १४:२१

मार्जिनल रेफरेन्स

  • +भज ७२:१९; हब २:१४

गन्ती १४:२२

मार्जिनल रेफरेन्स

  • +नहे ९:१७
  • +प्रस्थ १७:२; भज ९५:९; १०६:१४; हिब्रू ३:१६
  • +भज ८१:११

गन्ती १४:२३

मार्जिनल रेफरेन्स

  • +गन २६:६३, ६४; ३२:११; व्य १:३५; भज ९५:११; १०६:२६; हिब्रू ३:१८; ४:३

गन्ती १४:२४

मार्जिनल रेफरेन्स

  • +गन १३:३०; २६:६५
  • +यहो १४:९, १४

गन्ती १४:२५

मार्जिनल रेफरेन्स

  • +गन १३:२९
  • +व्य १:४०

गन्ती १४:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२८; गन १४:११
  • +१कोरि. १०:६, १०

गन्ती १४:२८

मार्जिनल रेफरेन्स

  • +गन १४:२; २६:६४; ३२:११; व्य १:३५

गन्ती १४:२९

मार्जिनल रेफरेन्स

  • +भज १०६:२६; १कोरि. १०:५; हिब्रू ३:१७
  • +गन १:४५, ४६; यहु ५

गन्ती १४:३०

मार्जिनल रेफरेन्स

  • +गन २६:६५; ३२:११, १२; व्य १:३४-३८
  • +प्रस्थ ६:८

गन्ती १४:३१

मार्जिनल रेफरेन्स

  • +गन १४:३; व्य १:३९
  • +भज १०६:२४

गन्ती १४:३३

फुटनोट

  • *

    शा., “तिमीहरूले वेश्‍यावृत्ति गरेकोले।”

मार्जिनल रेफरेन्स

  • +व्य १:३; २:१४
  • +गन ३२:१३; यहो १४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२३, पृ. ३०-३१

गन्ती १४:३४

फुटनोट

  • *

    वा “मसित दुस्मनी राख्दा।”

मार्जिनल रेफरेन्स

  • +गन १३:२५
  • +भज ९५:१०; प्रे ७:३६; १३:१८

गन्ती १४:३५

मार्जिनल रेफरेन्स

  • +गन १४:२९; हिब्रू ३:१७

गन्ती १४:३६

मार्जिनल रेफरेन्स

  • +गन १३:३२

गन्ती १४:३७

मार्जिनल रेफरेन्स

  • +१कोरि. १०:६, १०; यहु ५

गन्ती १४:३८

मार्जिनल रेफरेन्स

  • +गन १४:३०; २६:६५; ३२:११, १२; व्य १:३५, ३६; यहो १४:६

गन्ती १४:४०

मार्जिनल रेफरेन्स

  • +व्य १:४१

गन्ती १४:४२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१४, १७; व्य १:४२

गन्ती १४:४३

मार्जिनल रेफरेन्स

  • +गन १३:२९
  • +२इ १५:२

गन्ती १४:४४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य १:४३
  • +गन १०:३३

गन्ती १४:४५

मार्जिनल रेफरेन्स

  • +गन २१:१, ३; व्य १:४४

अरू

गन्ती १४:१व्य १:३२, ३३
गन्ती १४:२व्य १:२७; भज १०६:२५
गन्ती १४:३भज ७८:४०
गन्ती १४:३गन १४:३१; व्य १:३९
गन्ती १४:३गन ११:५
गन्ती १४:४नहे ९:१७
गन्ती १४:६गन १३:८, १६
गन्ती १४:६गन १३:६, १६; १४:३०
गन्ती १४:७गन १३:२६, २७; व्य १:२५; ८:७, ८
गन्ती १४:८प्रस्थ ३:८
गन्ती १४:९व्य ७:१७, १८; २०:३
गन्ती १४:९प्रस्थ ३३:१६; व्य २०:१
गन्ती १४:१०प्रस्थ १७:४
गन्ती १४:१०प्रस्थ १६:१०
गन्ती १४:११प्रस्थ १६:२८; गन १४:२२, २३
गन्ती १४:११व्य ९:२३; हिब्रू ३:१९
गन्ती १४:१२प्रस्थ ३२:१०
गन्ती १४:१३प्रस्थ ३२:१२; इज २०:९
गन्ती १४:१४प्रस्थ १५:१३, १४; यहो २:१०; ५:१
गन्ती १४:१४व्य ४:१२; ५:४
गन्ती १४:१४प्रस्थ १३:२१; भज ७८:१४
गन्ती १४:१६व्य ९:२८
गन्ती १४:१८भज १०३:८; मिका ७:१८
गन्ती १४:१८प्रस्थ ३४:६, ७
गन्ती १४:१९प्रस्थ ३४:९; भज ७८:३८
गन्ती १४:२०या ५:१६
गन्ती १४:२१भज ७२:१९; हब २:१४
गन्ती १४:२२नहे ९:१७
गन्ती १४:२२प्रस्थ १७:२; भज ९५:९; १०६:१४; हिब्रू ३:१६
गन्ती १४:२२भज ८१:११
गन्ती १४:२३गन २६:६३, ६४; ३२:११; व्य १:३५; भज ९५:११; १०६:२६; हिब्रू ३:१८; ४:३
गन्ती १४:२४गन १३:३०; २६:६५
गन्ती १४:२४यहो १४:९, १४
गन्ती १४:२५गन १३:२९
गन्ती १४:२५व्य १:४०
गन्ती १४:२७प्रस्थ १६:२८; गन १४:११
गन्ती १४:२७१कोरि. १०:६, १०
गन्ती १४:२८गन १४:२; २६:६४; ३२:११; व्य १:३५
गन्ती १४:२९भज १०६:२६; १कोरि. १०:५; हिब्रू ३:१७
गन्ती १४:२९गन १:४५, ४६; यहु ५
गन्ती १४:३०गन २६:६५; ३२:११, १२; व्य १:३४-३८
गन्ती १४:३०प्रस्थ ६:८
गन्ती १४:३१गन १४:३; व्य १:३९
गन्ती १४:३१भज १०६:२४
गन्ती १४:३३व्य १:३; २:१४
गन्ती १४:३३गन ३२:१३; यहो १४:१०
गन्ती १४:३४गन १३:२५
गन्ती १४:३४भज ९५:१०; प्रे ७:३६; १३:१८
गन्ती १४:३५गन १४:२९; हिब्रू ३:१७
गन्ती १४:३६गन १३:३२
गन्ती १४:३७१कोरि. १०:६, १०; यहु ५
गन्ती १४:३८गन १४:३०; २६:६५; ३२:११, १२; व्य १:३५, ३६; यहो १४:६
गन्ती १४:४०व्य १:४१
गन्ती १४:४२लेवी २६:१४, १७; व्य १:४२
गन्ती १४:४३गन १३:२९
गन्ती १४:४३२इ १५:२
गन्ती १४:४४व्य १:४३
गन्ती १४:४४गन १०:३३
गन्ती १४:४५गन २१:१, ३; व्य १:४४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती १४:१-४५

गन्ती

१४ तब त्यहाँ भेला भएका सबै मानिसले हल्लीखल्ली गर्न थाले अनि तिनीहरू रातभरि ठूलठूलो स्वरले रोइरहे।+ २ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो! ३ तरबारले मारिन यहोवा परमेश्‍वरले हामीलाई किन यहाँ ल्याउनुभयो?+ हाम्रा पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिनेछ।+ योभन्दा त बरु मिश्रमै फर्कनु राम्रो हो!”+ ४ तिनीहरूले एकअर्कालाई यसो समेत भने: “अब हामी एक जना नाइके छानौँ र मिश्र फर्कौँ!”+

५ यो सुनेर मोसा र हारुन इस्राएलीहरूको सारा समुदायको अगाडि भुईँमा घोप्टो परे। ६ अनि कनान देशको अवस्था बुझ्न गएका जासुसहरूमध्ये नुनको छोरा यहोसु+ र यपुन्‍नेको छोरा कालेबले+ दुःखी हुँदै आफ्नो लुगा च्याते। ७ अनि तिनीहरूले इस्राएलीहरूका सारा समुदायलाई यसो भने: “हामीले जाँचबुझ गर्न गएको देश राम्रो छ, एकदम राम्रो छ!+ ८ यहोवा परमेश्‍वर हामीसित खुसी हुनुहुन्छ भने उहाँले हामीलाई त्यो देशसम्म अवश्‍य पुऱ्‍याउनुहुनेछ, दूध र मह बग्ने त्यो देश हामीलाई पक्कै दिनुहुनेछ।+ ९ तर तिमीहरू यहोवा परमेश्‍वरविरुद्ध खडा नहोओ अनि त्यहाँका मानिसहरूसित नडराओ+ किनभने हामी उनीहरूलाई सजिलै हराउन सक्छौँ।* उनीहरूको सुरक्षा गर्ने कोही छैन तर हाम्रो साथमा यहोवा परमेश्‍वर हुनुहुन्छ।+ त्यसैले उनीहरूसित नडराओ।”

१० तर सारा समुदायले तिनीहरूलाई ढुङ्‌गाले हानेर मार्ने सल्लाह गऱ्‍यो।+ तब भेट हुने पालमा* सारा इस्राएलीसामु यहोवा परमेश्‍वरको महिमा देखा पऱ्‍यो।+

११ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्‌?+ अनि मैले अनेक चमत्कार गरे* पनि यिनीहरूले कहिलेसम्म ममाथि विश्‍वास गर्दैनन्‌?+ १२ महामारी ल्याएर म यिनीहरूलाई नाश गर्नेछु अनि तिमीबाटै यिनीहरूभन्दा ठूलो र शक्‍तिशाली राष्ट्र बनाउनेछु।”+

१३ तर मोसाले यहोवा परमेश्‍वरलाई भने: “यदि तपाईँले यसो गर्नुभयो भने यो कुरा मिश्रीहरूको कानमा पुग्नेछ, जसको माझबाट तपाईँले यी मानिसहरूलाई आफ्नो शक्‍तिद्वारा छुटाएर ल्याउनुभएको थियो।+ १४ अनि यो कुरा तिनीहरूले कनान देशका बासिन्दाहरूलाई सुनाउनेछन्‌। हे यहोवा, तपाईँ यी मानिसहरूको साथमा हुनुहुन्छ+ र तपाईँ यिनीहरूसित आमनेसामने प्रकट हुनुभएको छ+ भनेर तिनीहरूले सुनेका छन्‌। तपाईँ यहोवा परमेश्‍वर हुनुहुन्छ र यिनीहरूमाथि तपाईँको बादल खडा हुन्छ अनि तपाईँ दिउँसो बादलको खामोमा र राती आगोको खामोमा यिनीहरूको अघिअघि जानुहुन्छ भनेर पनि तिनीहरूले सुनेका छन्‌।+ १५ तपाईँले यिनीहरूलाई एकै प्रहारमा* नाश गर्नुभयो भने तपाईँको ख्यातिबारे सुनेका राष्ट्रहरूले यसो भन्‍नेछन्‌: १६ ‘यहोवाले यी मानिसहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। त्यसैले उहाँले यिनीहरूलाई यस निर्जनभूमिमा मार्नुभयो।’+ १७ त्यसैले हे यहोवा, बिन्ती छ, आफ्नो प्रतिज्ञाअनुसारै आफ्नो महान्‌ शक्‍ति प्रकट गर्नुहोस्‌ किनभने तपाईँले यसो भन्‍नुभएको थियो: १८ ‘यहोवा हतपती नरिसाउने अनि अटल प्रेममा* भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ।+ उहाँ तिनीहरूको गल्ती र अपराध क्षमा गर्नुहुन्छ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌नुहुन्‍न। बुबाले गरेको गल्तीको सजाय तिनीहरूका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनुहुन्छ।’+ १९ तपाईँले जसरी यी मानिसहरूलाई मिश्रदेखि अहिलेसम्म क्षमा गर्दै आउनुभएको छ, त्यसरी नै अहिले पनि आफ्नो अटल प्रेम देखाउँदै यिनीहरूको गल्ती क्षमा गरिदिनुहोस्‌।”+

२० तब यहोवा परमेश्‍वरले भन्‍नुभयो: “तिमीले भनेबमोजिमै मैले यिनीहरूलाई क्षमा गरेँ।+ २१ तर यो कुरा नबिर्स, म यहोवा आफ्नै कसम खाएर भन्छु, सारा पृथ्वी मेरो महिमाले भरिनेछ।+ २२ यिनीहरूले मैले आफ्नो महिमा प्रकट गरेको अनि मिश्रमा र निर्जनभूमिमा चमत्कारहरू गरेको देखे+ तापनि १०-१० पटक मेरो जाँच गरे+ र मेरो कुरा सुनेनन्‌।+ २३ मैले यिनीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खाएको देश यिनीहरूमध्ये कसैले पनि देख्न पाउनेछैन। मेरो अनादर गर्ने कसैले पनि त्यो देश देख्न पाउनेछैन।+ २४ तर मेरो सेवक कालेबले+ फरक मनोभाव देखाएकोले र पूरा तनमनले मेरो आज्ञा पालन गरेकोले तिनी गएको देश म तिनलाई पक्कै दिनेछु र तिनका सन्तानले त्यो देश अधिकार गर्नेछन्‌।+ २५ अमालेकी र कनानीहरू+ बेँसीमा बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो हुँदै निर्जनभूमितिर लाग।”+

२६ त्यसपछि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २७ “यस दुष्ट समुदायले कहिलेसम्म मविरुद्ध गनगन गरिरहने?+ यी इस्राएलीहरूले मविरुद्ध गरेको गनगन मैले सुनेको छु।+ २८ तिनीहरूलाई भनिदेऊ, ‘यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नो कसम खाएर भन्छु, तिमीहरूको गुनासो मैले सुनेको छु र म तिमीहरूलाई त्यसैअनुसार गर्नेछु!+ २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्‍यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+ ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+

३१ “‘“अनि तिमीहरूले बन्दी बनाएर लगिनेछन्‌ भनेका तिमीहरूका छोराछोरीलाई म त्यो देशमा लैजानेछु+ र तिमीहरू जान नचाहेको देश कस्तो थियो भनेर तिनीहरूले थाह पाउनेछन्‌।+ ३२ तर तिमीहरूको लासचाहिँ यही निर्जनभूमिमा छोडिनेछ। ३३ अनि तिमीहरू विश्‍वासघाती भएकोले* तिमीहरूका छोराहरूले दुःख भोग्नुपर्नेछ; तिमीहरूमध्ये अन्तिम व्यक्‍तिको मृत्यु नहोउन्जेल+ तिमीहरूका छोराहरूले ४० वर्षसम्म यही निर्जनभूमिमा आफ्नो बगाल चराउनुपर्नेछ।+ ३४ तिमीहरूले ४० दिनसम्म त्यस देशको जाँचबुझ गरेका थियौ।+ त्यसैले एक दिनबराबर एक वर्षको हिसाबले तिमीहरूले ४० वर्षसम्म आफ्नो गल्तीको सजाय भोग्नेछौ।+ तब तिमीहरूले मविरुद्ध खडा हुँदा* कस्तो परिणाम भोग्नुपर्ने रहेछ भनेर बुझ्नेछौ।

३५ “‘“यो वचन म, यहोवाको मुखबाट निस्केको हो। मविरुद्ध भेला भएको दुष्ट समुदायलाई म यसो गर्नेछु: यस निर्जनभूमिमा तिनीहरूलाई खतम गर्नेछु; तिनीहरू यहीँ मर्नेछन्‌।+ ३६ ती जासुसहरू खतम गरिनेछन्‌, जसलाई मोसाले त्यस देशबारे जाँचबुझ गर्न पठाए र जसले सुनाएको नराम्रो खबरले गर्दा सारा समुदायले परमेश्‍वरविरुद्ध गनगन गरे।+ ३७ हो, त्यो देशबारे जाँचबुझ गरेर नराम्रो खबर ल्याउने ती पुरुषहरूले सजाय भोग्नेछन्‌ र तिनीहरू यहोवा परमेश्‍वरकै सामने मर्नेछन्‌।+ ३८ तर त्यहाँ जाँचबुझ गर्न गएकाहरूमध्ये नुनका छोरा यहोसु र यपुन्‍नेका छोरा कालेबचाहिँ जीवितै रहनेछन्‌।”’”+

३९ मोसाले यी सबै कुरा इस्राएलीहरूलाई सुनाउँदा तिनीहरूले असाध्यै बिलौना गर्न थाले। ४० यति मात्र होइन, तिनीहरू बिहान सबेरै उठे अनि पहाडको टुप्पोतिर उक्लन लागे। तिनीहरूले एकअर्कालाई यसो भने: “हामीले पाप गरेका छौँ तर अब हामी यहोवा परमेश्‍वरले भन्‍नुभएको ठाउँमा जान तयार छौँ।”+ ४१ यो सुनेपछि मोसाले भने: “तिमीहरू किन यहोवा परमेश्‍वरले भन्दै नभन्‍नुभएको कुरा गर्न अघि सर्छौ? तिमीहरू कुनै हालतमा सफल हुनेछैनौ। ४२ तिमीहरू त्यहाँ नजाओ किनभने यहोवा परमेश्‍वर तिमीहरूको साथमा हुनुहुन्‍न; तिमीहरूलाई शत्रुहरूले परास्त गर्नेछन्‌।+ ४३ त्यहाँ तिमीहरूले अमालेकी र कनानीहरूसित लड्‌नुपर्नेछ+ र तिनीहरूले तिमीहरूलाई तरबारले खतम गर्नेछन्‌। तिमीहरू यहोवा परमेश्‍वरविरुद्ध खडा भएकोले यहोवाले तिमीहरूलाई साथ दिनुहुनेछैन।”+

४४ तर तिनीहरू हठी भएर पहाडको टुप्पोतिर उक्लन थाले।+ तर यहोवा परमेश्‍वरको करारको सन्दुक* छाउनीको बीचमै रहिरह्‍यो र मोसा पनि त्यहाँबाट यताउता कतै गएनन्‌।+ ४५ तब त्यस पहाडमा बसोबास गर्ने अमालेकी र कनानीहरूले तल ओर्लेर तिनीहरूलाई आक्रमण गरे र तिनीहरूलाई खेदेर होर्माहसम्म पुऱ्‍याए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने