प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ तिमोथि ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ तिमोथि विषयवस्तु

      • अन्तको दिनमा कठिन समय (१-७)

      • पावलको उदाहरण राम्ररी पछ्याउने (८-१३)

      • ‘आफूले सिकेका कुराहरूमा लागिरह’ (१४-१७)

        • धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको (१६)

२ तिमोथि ३:१

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:३; १ ति ४:१; २प ३:३; यहु १७, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२४, पृ. ६

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३२

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२० पृ. १५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. २२-२३

    प्रहरीधरहरा,

    १/१५/२०१४, पृ. ३०

    १२/१/१९९७, पृ. ४-५

    ४/१/१९९४, पृ. २०-२१, २३

२ तिमोथि ३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. २२-२५, २८-२९

    प्रहरीधरहरा,

    ४/१/१९९४, पृ. २४, २५-२९

    ब्यूँझनुहोस्‌!,

    ६/८/२०००, पृ. १०

    ९/८/१९९७, पृ. ६

    ज्ञान, पृ. १०३-१०४

२ तिमोथि ३:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. २९, ३०-३१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१७, पृ. ३

    ब्यूझनुहोस्‌!,

    ६/८/२०००, पृ. ९

    ९/८/१९९७, पृ. ६-७

    प्रहरीधरहरा,

    ७/१/२००९, पृ. १८-१९

    ८/१/२००६, पृ. १९-२०

    ४/१/१९९४, पृ. २७-३०

    १२/१/१९९१, पृ. ११

    brwp110501, पृ. ७

    ज्ञान, पृ. १०४

२ तिमोथि ३:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. २२-२३, २८, ३०-३१

    प्रहरीधरहरा,

    ४/१/१९९४, पृ. २९-३०

    ब्यूँझनुहोस्‌!,

    ६/८/२०००, पृ. १०

२ तिमोथि ३:५

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:१५, २२, २३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. ३१

    प्रहरीधरहरा,

    ९/१५/१९९७, पृ. ६

    ४/१/१९९४, पृ. ३०

    ज्ञान, पृ. १०४-१०५

२ तिमोथि ३:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:११, १२; ९:११

२ तिमोथि ३:१०

मार्जिनल रेफरेन्स

  • +१कोरि. ४:१७; २ति १:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. १४

    प्रहरीधरहरा,

    २/१५/२०१३, पृ. २८-२९

२ तिमोथि ३:११

मार्जिनल रेफरेन्स

  • +प्रे १३:५०
  • +प्रे १४:१, ५, ६
  • +प्रे १४:१९
  • +२कोरि. १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१३, पृ. २८-२९

२ तिमोथि ३:१२

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२४; युह १५:२०; प्रे १४:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५९

२ तिमोथि ३:१३

मार्जिनल रेफरेन्स

  • +२थि २:११; १ ति ४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१७, पृ. १०

    राज्य सेवकाई,

    २/१९९४, पृ. ७

२ तिमोथि ३:१४

मार्जिनल रेफरेन्स

  • +२ति १:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२२, पृ. १७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२०, पृ. १०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१७, पृ. १९-२०

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. ९

    प्रहरीधरहरा,

    ४/१५/२०१३, पृ. १२

    ५/१/२००७, पृ. २८-२९

    ७/१/२००६, पृ. २८-२९

    ११/१५/२०००, पृ. १७-१८

    ५/१५/१९९८, पृ. ७-८, २१

    ३/१५/१९९८, पृ. १४-१५

    २/१/१९९३, पृ. २५-२६

२ तिमोथि ३:१५

मार्जिनल रेफरेन्स

  • +हित २२:६
  • +प्रे १६:१, २
  • +युह ५:३९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२२, पृ. १७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२०, पृ. १०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१७, पृ. १९, २०-२२

    प्रहरीधरहरा,

    ८/१५/२०१३, पृ. १६

    ५/१/२००७, पृ. २८, २९-३०

    ७/१/२००६, पृ. २८-२९

    ११/१५/२०००, पृ. १७-१८

    ५/१५/१९९८, पृ. ७-८

    ४/१५/१९९८, पृ. ३२

    ३/१५/१९९८, पृ. १४-१५

    १२/१/१९९६, पृ. ११-१२

    ७/१५/१९९६, पृ. ३१

    ५/१/१९९४, पृ. ४-५

    पारिवारिक आनन्द, पृ. ५३

२ तिमोथि ३:१६

मार्जिनल रेफरेन्स

  • +युह १४:२६; २प १:२१
  • +रोमी १५:४
  • +१कोरि. १०:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२३, पृ. ११

    नजिक हुनुहोस्‌, पृ. १८२-१८३

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. १५

    प्रहरीधरहरा,

    ५/२०१६, पृ. २४

    प्रहरीधरहरा,

    ४/१५/२०१३, पृ. १२-१६

    ५/१/२०१०, पृ. ३-४

    ५/१/२००६, पृ. २४-२५

    १/१/२००३, पृ. ३०

    ३/१/२००२, पृ. १२

    ६/१५/१९९७, पृ. ३

२ तिमोथि ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००६, पृ. २४-२५

    १/१/२०००, पृ. १२-१३

    ३/१/१९९४, पृ. २५

    ९/१/१९९०

अरू

२ तिमो. ३:१मत्ति २४:३; १ ति ४:१; २प ३:३; यहु १७, १८
२ तिमो. ३:५मत्ति ७:१५, २२, २३
२ तिमो. ३:९प्रस्थ ७:११, १२; ९:११
२ तिमो. ३:१०१कोरि. ४:१७; २ति १:१३
२ तिमो. ३:११प्रे १३:५०
२ तिमो. ३:११प्रे १४:१, ५, ६
२ तिमो. ३:११प्रे १४:१९
२ तिमो. ३:११२कोरि. १:१०
२ तिमो. ३:१२मत्ति १६:२४; युह १५:२०; प्रे १४:२२
२ तिमो. ३:१३२थि २:११; १ ति ४:१
२ तिमो. ३:१४२ति १:१३
२ तिमो. ३:१५हित २२:६
२ तिमो. ३:१५प्रे १६:१, २
२ तिमो. ३:१५युह ५:३९
२ तिमो. ३:१६युह १४:२६; २प १:२१
२ तिमो. ३:१६रोमी १५:४
२ तिमो. ३:१६१कोरि. १०:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ तिमोथि ३:१-१७

दोस्रो तिमोथि

३ तर अन्तको दिनमा+ असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। २ किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, ३ स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, ४ धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई नभई सुखविलासलाई प्रेम गर्ने ५ अनि परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने हुनेछन्‌;+ यिनीहरूबाट अलग बस। ६ यिनीहरूमध्येबाट केही यस्ता मानिसहरू निस्कनेछन्‌, जो अरूको घरपरिवारमा सुटुक्क छिर्नेछन्‌ अनि विभिन्‍न इच्छाहरूको बहकाउमा परेर पापको भारी बोकिरहेका कमजोर स्त्रीहरूलाई आफ्नो कैदमा पार्नेछन्‌। ७ यी स्त्रीहरू सिक्न त सधैँ सिकिरहन्छन्‌ तर सत्यको सही ज्ञान भने कहिल्यै हासिल गर्न सक्दैनन्‌।

८ यान्‍नेस र याम्ब्रेसले मोसाको विरोध गरेजस्तै यी मानिसहरू पनि सत्यको विरोध गर्ने गर्छन्‌। यिनीहरूको दिमाग पूरै भ्रष्ट छ र ख्रिष्टियन विश्‍वासअनुसार नचलेकोले यिनीहरू तिरस्कृत भएका छन्‌। ९ तर यिनीहरू अझ अघि बढ्‌न पाउनेछैनन्‌ किनकि जसरी ती दुई जनाको मूर्खता प्रकट भयो, त्यसरी नै यिनीहरूको मूर्खता पनि सबैसामु उदाङ्‌ग हुनेछ।+ १० तर तिमीले भने मेरो शिक्षा, मेरो जीवनशैली,+ मेरो उद्देश्‍य, मेरो विश्‍वास, मेरो धीरज, मेरो प्रेम र मेरो सहनशीलता राम्ररी देखेका छौ। ११ त्यसैगरि ममाथि आइपरेको खेदो र मैले भोगेको कष्ट पनि तिमीलाई थाह छ। जस्तै: एन्टिओक,+ आइकोनियम+ र लिस्त्रामा+ ममाथि के-के आइपऱ्‍यो, त्यो तिमीलाई थाह छ। मैले यी सबै खेदो सहेँ र प्रभुले मलाई यी सबैबाट छुटाउनुभयो।+ १२ वास्तवमा ख्रिष्ट येसुको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपर्नेछ।+ १३ तर दुष्ट र जाली मानिसहरू झन्‌झन्‌ खराब हुँदै जानेछन्‌। तिनीहरूले अरूलाई बहकाउनुका साथै आफै पनि बहकिनेछन्‌।+

१४ तर तिमी भने आफूले सिकेका र आफूलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह।+ तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ १५ अनि तिमीलाई शैशवकालदेखि नै+ पवित्र लेखोटहरू पनि थाह छ।+ यी लेखोटहरूले तिमीलाई ख्रिष्ट येसुमाथिको विश्‍वासद्वारा उद्धार हासिल गर्न बुद्धिमान्‌ बनाउन सक्छ।+ १६ धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो+ र यो सिकाउन,+ सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि+ उपयोगी छ, १७ जसले परमेश्‍वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने