प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • बाह्र जना प्रेषित (१-४)

      • प्रचारकार्यको लागि निर्देशन (५-१५)

      • चेलाहरूलाई खेदो गरिनेछ (१६-२५)

      • मानिससित होइन, परमेश्‍वरसित डराओ (२६-३१)

      • शान्ति ल्याउन होइन तर फूट गराउन (३२-३९)

      • येसुका चेलाहरूलाई स्वागत गर्ने (४०-४२)

मत्ति १०:१

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु ३:१४, १५; ६:७; लुका ९:१, २

मत्ति १०:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मर्कु ३:१६-१९; लुका ६:१३-१६; प्रे १:१३
  • +युह १:४२; प्रे १५:१४
  • +मर्कु १:१६; युह १:४०
  • +मत्ति ४:२१

मत्ति १०:३

मार्जिनल रेफरेन्स

  • +युह १:४५
  • +युह ११:१६; २०:२७
  • +मर्कु २:१४; लुका ५:२७

मत्ति १०:४

फुटनोट

  • *

    शा., “कनानानी।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:४७; युह १३:१८

मत्ति १०:५

मार्जिनल रेफरेन्स

  • +मर्कु ६:७; लुका ९:१, २
  • +२रा १७:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९०

मत्ति १०:६

मार्जिनल रेफरेन्स

  • +यसै ५३:६; इज ३४:६; प्रे १३:४५, ४६

मत्ति १०:७

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:१७; लुका १०:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    येसु—बाटो, पृ. १२२-१२३

    प्रहरीधरहरा,

    १/१/२००२, पृ. ९

    ८/१/१९९०

मत्ति १०:८

मार्जिनल रेफरेन्स

  • +लुका ९:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    प्रहरीधरहरा,

    ८/१/२००३, पृ. २०-२२

    २/१५/२००१, पृ. २८

    ८/१/१९९०

मत्ति १०:९

मार्जिनल रेफरेन्स

  • +मर्कु ६:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    राज्य सेवा,

    ६/२०१३, पृ. १

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. ६

    ८/१/१९९०

मत्ति १०:१०

मार्जिनल रेफरेन्स

  • +लुका ९:३
  • +लुका १०:७; १कोरि. ९:७, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    राज्य सेवा,

    ६/२०१३, पृ. १

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. ६

    ८/१/१९९०

मत्ति १०:११

मार्जिनल रेफरेन्स

  • +मर्कु ६:१०; लुका ९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ९०-९१

    प्रहरीधरहरा,

    १२/१/२००७, पृ. २८-२९

    ७/१५/२००१, पृ. ११-१३

    १२/१५/१९९६, पृ. १७

    २/१५/१९९६, पृ. १९-२०

    राज्य सेवकाई,

    १२/२००३, पृ. १

मत्ति १०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१८, पृ. २२

मत्ति १०:१३

मार्जिनल रेफरेन्स

  • +लुका १०:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०१८, पृ. ११

    प्रहरीधरहरा,

    ७/१५/२००१, पृ. १३

मत्ति १०:१४

फुटनोट

  • *

    पैतालाको धुलो टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्‍त भएको कुरालाई सङ्‌केत गर्छ।

मार्जिनल रेफरेन्स

  • +मर्कु ६:११; लुका ९:५; १०:६, ११; प्रे १३:५०, ५१

मत्ति १०:१५

मार्जिनल रेफरेन्स

  • +उत्प १९:४, ५; २प २:६; यहु ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९०

मत्ति १०:१६

मार्जिनल रेफरेन्स

  • +फिलि २:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/२०१६, पृ. २९

    प्रहरीधरहरा,

    ७/१५/१९९६, पृ. २२

मत्ति १०:१७

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:९
  • +मत्ति २३:३४; मर्कु १३:९; लुका २१:१२, १३; प्रे ५:४०; २कोरि. ११:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/२००३, पृ. १२

मत्ति १०:१८

मार्जिनल रेफरेन्स

  • +प्रे ४:८; २४:१०; २५:२३; २६:२५; २७:२३, २४
  • +मत्ति २४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/२०१६, पृ. १६

    येसु—बाटो, पृ. १२४

    प्रहरीधरहरा,

    ३/१/२००३, पृ. १२

    ९/१/१९९०

मत्ति १०:१९

मार्जिनल रेफरेन्स

  • +मर्कु १३:११; लुका १२:११, १२; २१:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२१, पृ. २४-२५

मत्ति १०:२०

मार्जिनल रेफरेन्स

  • +युह १४:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२१, पृ. २४-२५

मत्ति १०:२१

मार्जिनल रेफरेन्स

  • +मिका ७:६; मत्ति १०:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२४

मत्ति १०:२२

मार्जिनल रेफरेन्स

  • +मत्ति २४:९; लुका २१:१७; युह १५:२१
  • +मत्ति २४:१३; लुका २१:१९; प्रका २:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२४

    प्रहरीधरहरा,

    ९/१/१९९०

मत्ति १०:२३

मार्जिनल रेफरेन्स

  • +मत्ति २३:३४; प्रे ८:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२४

    प्रहरीधरहरा,

    ४/१५/२००२, पृ. ३२

    ९/१/१९९०

मत्ति १०:२४

मार्जिनल रेफरेन्स

  • +युह १५:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२४-१२५

    प्रहरीधरहरा,

    ९/१/१९९०

मत्ति १०:२५

फुटनोट

  • *

    यो सैतानलाई दिइएको नाम हो, जो दुष्ट स्वर्गदूतहरूको राजा वा शासक हो।

मार्जिनल रेफरेन्स

  • +१प २:२१
  • +मत्ति १२:२४; मर्कु ३:२२; लुका ११:१५; युह ८:४८

मत्ति १०:२६

मार्जिनल रेफरेन्स

  • +मर्कु ४:२२; लुका ८:१७

मत्ति १०:२७

मार्जिनल रेफरेन्स

  • +लुका १२:३

मत्ति १०:२८

फुटनोट

  • *

    वा “भविष्यमा फेरि जीवित हुने आशा खोस्न नसक्नेहरूसित।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हित २९:२५; प्रका २:१०
  • +लुका १२:४, ५; हिब्रू १०:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १२४-१२५

    प्रहरीधरहरा,

    ६/१/२००७, पृ. २०

    १२/१/२००१, पृ. २३

    ९/१/१९९०

मत्ति १०:२९

फुटनोट

  • *

    शा., “एक असारियनमा।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका १२:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२३, पृ. १८

    नजिक हुनुहोस्‌, पृ. २४१-२४२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३८

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१८ पृ. ४

    नयाँ संसार अनुवाद, पृ. २५६२

    प्रहरीधरहरा,

    ८/१/२००५, पृ. ५, २२-२३

    २/१/२००५, पृ. ५-६

    ७/१/२००३, पृ. १६-१७

    ब्यूँझनुहोस्‌!,

    ६/८/२००५, पृ. १५

    ७/८/१९९९, पृ. १२-१३

मत्ति १०:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२३, पृ. १८

    नजिक हुनुहोस्‌, पृ. २४१-२४२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३८

    प्रहरीधरहरा,

    ८/१/२००५, पृ. ५, २२-२३

    २/१/२००५, पृ. ५-६

    ७/१/२००३, पृ. १६-१७

    ब्यूँझनुहोस्‌!,

    ७/८/१९९९, पृ. १२-१३

मत्ति १०:३१

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२३, पृ. १८

    नजिक हुनुहोस्‌, पृ. २४१-२४२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३८

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१८ पृ. ४

    प्रहरीधरहरा,

    ८/१/२००५, पृ. ५

    २/१/२००५, पृ. ५-६

    ७/१/२००३, पृ. १६-१७

    ब्यूँझनुहोस्‌!,

    ७/८/१९९९, पृ. १२-१३

मत्ति १०:३२

मार्जिनल रेफरेन्स

  • +रोमी १०:९
  • +लुका १२:८, ९; प्रका ३:५

मत्ति १०:३३

मार्जिनल रेफरेन्स

  • +मर्कु ८:३८; लुका ९:२६; २ति २:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९०

मत्ति १०:३४

फुटनोट

  • *

    शा., “तरबार चलाउन।”

मार्जिनल रेफरेन्स

  • +लुका १२:५१-५३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२२, पृ. ३१

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५९

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१७, पृ. १२-१६

    येसु—बाटो, पृ. १२५

    प्रहरीधरहरा,

    १/१/२००८, पृ. ३०

मत्ति १०:३५

मार्जिनल रेफरेन्स

  • +मिका ७:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५९

    प्रहरीधरहरा,

    ११/१५/२०१३, पृ. ११

    १/१/२००८, पृ. ३०

मत्ति १०:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२२, पृ. ३१

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५९

    प्रहरीधरहरा,

    ११/१५/२०१३, पृ. ११

मत्ति १०:३७

मार्जिनल रेफरेन्स

  • +मत्ति १९:२९; लुका १४:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२२, पृ. ३१

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५८

    प्रहरीधरहरा,

    १०/१/१९९५, पृ. ८-९

मत्ति १०:३८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:२४, २५; मर्कु ८:३४, ३५; लुका ९:२३; १४:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२२, पृ. ३१

मत्ति १०:३९

मार्जिनल रेफरेन्स

  • +लुका १७:३३; युह १२:२५

मत्ति १०:४०

मार्जिनल रेफरेन्स

  • +मत्ति २५:४०; लुका १०:१६; युह १२:४४; १३:२०

मत्ति १०:४१

मार्जिनल रेफरेन्स

  • +१रा १७:९, १०, २०-२३; २रा ४:८, १३-१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००३, पृ. १२

मत्ति १०:४२

मार्जिनल रेफरेन्स

  • +मत्ति २५:४०; मर्कु ९:४१; हिब्रू ६:१०

अरू

मत्ति १०:१मर्कु ३:१४, १५; ६:७; लुका ९:१, २
मत्ति १०:२मर्कु ३:१६-१९; लुका ६:१३-१६; प्रे १:१३
मत्ति १०:२युह १:४२; प्रे १५:१४
मत्ति १०:२मर्कु १:१६; युह १:४०
मत्ति १०:२मत्ति ४:२१
मत्ति १०:३युह १:४५
मत्ति १०:३युह ११:१६; २०:२७
मत्ति १०:३मर्कु २:१४; लुका ५:२७
मत्ति १०:४मत्ति २६:४७; युह १३:१८
मत्ति १०:५मर्कु ६:७; लुका ९:१, २
मत्ति १०:५२रा १७:२४
मत्ति १०:६यसै ५३:६; इज ३४:६; प्रे १३:४५, ४६
मत्ति १०:७मत्ति ४:१७; लुका १०:९
मत्ति १०:८लुका ९:२
मत्ति १०:९मर्कु ६:८, ९
मत्ति १०:१०लुका ९:३
मत्ति १०:१०लुका १०:७; १कोरि. ९:७, १४
मत्ति १०:११मर्कु ६:१०; लुका ९:४
मत्ति १०:१३लुका १०:५
मत्ति १०:१४मर्कु ६:११; लुका ९:५; १०:६, ११; प्रे १३:५०, ५१
मत्ति १०:१५उत्प १९:४, ५; २प २:६; यहु ७
मत्ति १०:१६फिलि २:१४, १५
मत्ति १०:१७मत्ति २४:९
मत्ति १०:१७मत्ति २३:३४; मर्कु १३:९; लुका २१:१२, १३; प्रे ५:४०; २कोरि. ११:२४
मत्ति १०:१८प्रे ४:८; २४:१०; २५:२३; २६:२५; २७:२३, २४
मत्ति १०:१८मत्ति २४:१४
मत्ति १०:१९मर्कु १३:११; लुका १२:११, १२; २१:१४, १५
मत्ति १०:२०युह १४:२६
मत्ति १०:२१मिका ७:६; मत्ति १०:३६
मत्ति १०:२२मत्ति २४:९; लुका २१:१७; युह १५:२१
मत्ति १०:२२मत्ति २४:१३; लुका २१:१९; प्रका २:१०
मत्ति १०:२३मत्ति २३:३४; प्रे ८:१
मत्ति १०:२४युह १५:२०
मत्ति १०:२५१प २:२१
मत्ति १०:२५मत्ति १२:२४; मर्कु ३:२२; लुका ११:१५; युह ८:४८
मत्ति १०:२६मर्कु ४:२२; लुका ८:१७
मत्ति १०:२७लुका १२:३
मत्ति १०:२८हित २९:२५; प्रका २:१०
मत्ति १०:२८लुका १२:४, ५; हिब्रू १०:३१
मत्ति १०:२९लुका १२:६, ७
मत्ति १०:३१मत्ति ६:२६
मत्ति १०:३२रोमी १०:९
मत्ति १०:३२लुका १२:८, ९; प्रका ३:५
मत्ति १०:३३मर्कु ८:३८; लुका ९:२६; २ति २:१२
मत्ति १०:३४लुका १२:५१-५३
मत्ति १०:३५मिका ७:६
मत्ति १०:३७मत्ति १९:२९; लुका १४:२६
मत्ति १०:३८मत्ति १६:२४, २५; मर्कु ८:३४, ३५; लुका ९:२३; १४:२७
मत्ति १०:३९लुका १७:३३; युह १२:२५
मत्ति १०:४०मत्ति २५:४०; लुका १०:१६; युह १२:४४; १३:२०
मत्ति १०:४११रा १७:९, १०, २०-२३; २रा ४:८, १३-१७
मत्ति १०:४२मत्ति २५:४०; मर्कु ९:४१; हिब्रू ६:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति १०:१-४२

मत्तिका अनुसार

१० यसकारण उहाँले आफ्ना १२ जना चेलालाई बोलाउनुभयो र तिनीहरूलाई प्रेतहरू* धपाउने अनि हरप्रकारका रोगबिमार निको पार्ने अख्तियार दिनुभयो।+

२ ती १२ जना प्रेषितका* नाम हुन्‌:+ पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियास;+ याकुब र तिनको भाइ युहन्‍ना,+ जो जब्दिका छोराहरू हुन्‌; ३ फिलिप र बारथोलोमाइ;+ थोमा+ अनि कर उठाउने मत्ति;+ याकुब, जो अल्फयसका छोरा हुन्‌ र थेदियस; ४ जोसिलो* सिमोन र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।+

५ यी १२ जनालाई येसुले यस्तो निर्देशन दिएर पठाउनुभयो:+ “अन्यजातिहरूको इलाकामा नजाओ र सामरियालीहरूको कुनै पनि सहरमा नपस+ ६ बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ, जो हराएका भेडाहरूजस्ता छन्‌।+ ७ जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’+ ८ बिरामीहरूलाई निको पार,+ मरेकाहरूलाई जिउँदो बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार, प्रेतहरूलाई धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। ९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+ १० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+

११ “तिमीहरू जुन सहर वा गाउँमा पसौला, त्यहाँ को योग्य छ भनी खोज र त्यो ठाउँ नछोडुन्जेल त्यहीँ बस।+ १२ जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर्नुका साथै शान्तिको कामना गर। १३ त्यस घरमा भएकाहरू योग्य रहेछन्‌ भने तिमीहरूले कामना गरेको शान्ति तिनीहरूमाथि रहोस्‌+ तर यदि योग्य रहेनछन्‌ भने तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्किआओस्‌। १४ यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।*+ १५ म तिमीहरूलाई साँच्चै भन्छु, न्यायको दिनमा त्यस सहरले सदोम र गमोराले+ भन्दा चर्को दण्ड पाउनेछ।

१६ “हेर, म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ। त्यसैले तिमीहरू सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो होओ।+ १७ मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌+ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्‌।+ १८ मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ।+ अनि तिमीहरूले तिनीहरूलाई र जातिजातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।+ १९ तर तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ।+ २० किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+ २१ अर्को कुरा, दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबुबाको विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌।+ २२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+ २३ जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्‌, तब भागेर अर्को सहरमा जाओ।+ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्‌ध्याइसकेका हुनेछैनौ।

२४ “चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन न त दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।+ २५ चेला आफ्नो गुरुजस्तो र दास आफ्नो मालिकजस्तो हुनु नै यथेष्ट छ।+ यदि मानिसहरूले घरको मालिकलाई त बालजिबुल* भन्छन्‌ भने+ तिनका घरकाहरूलाई झन्‌ किन नभन्लान्‌? २६ यसकारण तिनीहरूसित नडराओ; लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।+ २७ तिमीहरूलाई म जे अन्धकारमा भन्छु, त्यो उज्यालोमा भनिदेओ अनि जे खुसुक्क भन्छु, त्यो घरको धुरीबाट फुकिदेओ।+ २८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा* नाश गर्न सक्नेसित डराऊ।+ २९ के दुई वटा भँगेरा एक पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन।+ ३० तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्‌। ३१ त्यसैले नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+

३२ “जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार गर्नेछु।+ ३३ तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु इन्कार गर्नेछु।+ ३४ म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन* आएको हुँ।+ ३५ किनकि म छोरालाई बुबाविरुद्ध, छोरीलाई आमाविरुद्ध अनि बुहारीलाई सासूविरुद्ध उठाएर फूट गराउन आएको हुँ।+ ३६ वास्तवमा मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌। ३७ जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन र जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।+ ३८ जो आफ्नो यातनाको खम्बा* बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन योग्य हुँदैन।+ ३९ आफ्नो ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ र मेरो खातिर आफ्नो ज्यान गुमाउनेले त्यो पाउनेछ।+

४० “जसले तिमीहरूलाई स्वागत गर्छ, उसले मलाई पनि स्वागत गर्छ र जसले मलाई स्वागत गर्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ।+ ४१ यदि कसैले भविष्यवक्‍तालाई तिनी भविष्यवक्‍ता भएकै कारणले स्वागत गर्छ भने उसले भविष्यवक्‍ताले पाउने इनाम पाउनेछ+ र यदि कसैले धर्मी मानिसलाई तिनी धर्मी भएकै कारणले स्वागत गर्छ भने उसले धर्मी मानिसले पाउने इनाम पाउनेछ। ४२ अनि यदि कसैले यीमध्ये सबैभन्दा सानालाई मेरो चेला हो भनी सम्झेर एक कचौरा चिसो पानी पिउन दिन्छ भने म तिमीहरूलाई साँच्चै भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने