प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • ख्रिष्ट फेरि जीवित पारिनुभयो (१-११)

      • मरेकाहरू जीवित हुने शिक्षा—विश्‍वासको आधार (१२-१९)

      • ख्रिष्ट फेरि जीवित हुनुभएको कुरा ग्यारेन्टी हो (२०-३४)

      • रगत र मासुको शरीर, अदृश्‍य शरीर (३५-४९)

      • अमर र अविनाशी (५०-५७)

      • प्रभुको काममा सधैँ व्यस्त (५८)

१ कोरिन्थी १५:१

मार्जिनल रेफरेन्स

  • +प्रे १८:१, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १४-१५

१ कोरिन्थी १५:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १४-१५

१ कोरिन्थी १५:३

मार्जिनल रेफरेन्स

  • +भज २२:१५; यसै ५३:८, १२; दा ९:२६; १प २:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ३

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १४-१५

१ कोरिन्थी १५:४

मार्जिनल रेफरेन्स

  • +यसै ५३:९; मत्ति २७:५९, ६०
  • +भज १६:१०
  • +योना १:१७; लुका २४:४६
  • +मत्ति २८:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ३

१ कोरिन्थी १५:५

फुटनोट

  • *

    तिनलाई पत्रुस पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२; लुका २४:३३, ३४
  • +युह २०:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ३

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १४-१५

    अनुकरण गर्नुहोस्‌, पृ. २०२

१ कोरिन्थी १५:६

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१९, पृ. १४

    प्रहरीधरहरा,

    ११/१५/२०१५, पृ. २६-२७

    ७/१/१९९८, पृ. १४-१५

    १०/१/१९९५, पृ. १४

    येसु—बाटो, पृ. ३१०

१ कोरिन्थी १५:७

मार्जिनल रेफरेन्स

  • +प्रे १२:१७
  • +प्रे १:३, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    मानिसलाई प्रेम गर्नुहोस्‌, पाठ ८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२२, पृ. ९, १०-१२

    साक्षी दिनुहोस्‌, पृ. ११२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ३

    प्रहरीधरहरा,

    ३/१५/२०१४, पृ. ४-५

    ७/१/१९९८, पृ. १४-१६

१ कोरिन्थी १५:८

मार्जिनल रेफरेन्स

  • +प्रे ९:३-५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०२२, पृ. २७

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ३-५

    प्रहरीधरहरा,

    १/१५/२०००, पृ. २९

    ७/१/१९९८, पृ. १४-१६

१ कोरिन्थी १५:९

मार्जिनल रेफरेन्स

  • +प्रे ८:३; गला १:१३

१ कोरिन्थी १५:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१३, पृ. २३-२४

    ८/१/२०००, पृ. १४

१ कोरिन्थी १५:१२

मार्जिनल रेफरेन्स

  • +प्रे ४:२; १७:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ५

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १४, १६-१७

    ८/१५/१९९७, पृ. १२

    ८/१/१९९३, पृ. १४

    ९/१/१९९०

१ कोरिन्थी १५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९७, पृ. १२

१ कोरिन्थी १५:१५

मार्जिनल रेफरेन्स

  • +प्रे २:२४; ४:१०; १३:३०, ३१
  • +प्रे ३:१५

१ कोरिन्थी १५:१७

मार्जिनल रेफरेन्स

  • +रोमी ४:२५; हिब्रू ७:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १६-१७

१ कोरिन्थी १५:१८

मार्जिनल रेफरेन्स

  • +प्रे ७:५९; १कोरि. १५:१४; १प १:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ५-६

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १६-१७

१ कोरिन्थी १५:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १६-१७

१ कोरिन्थी १५:२०

मार्जिनल रेफरेन्स

  • +प्रे २६:२३; कल १:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ५-६

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. १३-१४

    ७/१/१९९८, पृ. १७

    ३/१/१९९८, पृ. १३

१ कोरिन्थी १५:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१७, १९
  • +युह ११:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ५

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १७

१ कोरिन्थी १५:२२

मार्जिनल रेफरेन्स

  • +रोमी ५:१२
  • +रोमी ५:१७; ६:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १०५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ५-६, ३०

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या २ २०१७ पृ. ५-६

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १७

१ कोरिन्थी १५:२३

मार्जिनल रेफरेन्स

  • +प्रका १:५
  • +मत्ति २४:३; १थि ४:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१७, पृ. ११-१२

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. १३-१४

    ७/१/१९९८, पृ. १७, २२-२४

    पार्थिव प्रमोदवन, पृ. १७२-१७३

१ कोरिन्थी १५:२४

मार्जिनल रेफरेन्स

  • +दा २:४४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. २२९

    प्रकाशको चरमोत्कर्ष, पृ. २९१, ३००

    परमेश्‍वरको उपासना, पृ. १८९

    प्रहरीधरहरा,

    १०/१५/२०००, पृ. २०

    ७/१/१९९८, पृ. २१

    पार्थिव प्रमोदवन, पृ. १८२

१ कोरिन्थी १५:२५

मार्जिनल रेफरेन्स

  • +भज ११०:१, २

१ कोरिन्थी १५:२६

मार्जिनल रेफरेन्स

  • +प्रका २०:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३०

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ६-७

    शुद्ध उपासना, पृ. २२९

    प्रहरीधरहरा,

    ९/१५/२०१४, पृ. २३-२७

    ९/१५/२०१२, पृ. ११

    ७/१/१९९८, पृ. २१-२२

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. २३७

    प्रकाशको चरमोत्कर्ष, पृ. २९१, ३००

    पार्थिव प्रमोदवन, पृ. १८२

१ कोरिन्थी १५:२७

मार्जिनल रेफरेन्स

  • +भज ८:६; एफि १:२२
  • +हिब्रू २:८
  • +१प ३:२२

१ कोरिन्थी १५:२८

मार्जिनल रेफरेन्स

  • +युह १४:२८
  • +१कोरि. ३:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ४/२०१९, पृ. ६

    शुद्ध उपासना, पृ. २२९

    प्रहरीधरहरा,

    ९/१५/२०१४, पृ. २७

    ९/१५/२०१२, पृ. ११-१२

    ७/१/१९९८, पृ. २२

    br1, पृ. १२

१ कोरिन्थी १५:२९

मार्जिनल रेफरेन्स

  • +रोमी ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १४

    प्रहरीधरहरा,

    ७/१/२००८, पृ. २३

    १०/१/२००३, पृ. २९

    ८/१५/२०००, पृ. ३०

    ७/१५/२०००, पृ. १७-१८

    ७/१/१९९८, पृ. १७

१ कोरिन्थी १५:३०

मार्जिनल रेफरेन्स

  • +रोमी ८:३६; २कोरि. ११:२३-२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १७

१ कोरिन्थी १५:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १८

१ कोरिन्थी १५:३२

फुटनोट

  • *

    वा सम्भवतः “मानिसको दृष्टिकोणअनुसार।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. १:८
  • +यसै २२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    साक्षी दिनुहोस्‌, पृ. १६३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ९

    प्रहरीधरहरा,

    ११/१/२००७, पृ. ३

    ६/१५/२००२, पृ. २६-२८

    ७/१५/२०००, पृ. १८

    ७/१/१९९८, पृ. १८

    ११/१/१९९७, पृ. २४-२५

    ८/१५/१९९७, पृ. १२

    ११/१/१९९६, पृ. १६

    ९/१/१९९०

१ कोरिन्थी १५:३३

फुटनोट

  • *

    वा “नैतिकतालाई भ्रष्ट पार्छ।”

मार्जिनल रेफरेन्स

  • +हित १३:२०; १कोरि. ५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२३, पृ. १७-१८

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ४८

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या ३ २०१९ पृ. ९

    ९/८/२००५, पृ. ११-१२

    ८/८/२००५, पृ. १९-२१

    ३/८/१९९७, पृ. १३

    प्रहरीधरहरा,

    ८/१५/२०१५, पृ. २५-२६

    ७/१५/२०१२, पृ. १५

    ५/१/२००७, पृ. १९-२०

    ४/१/२००६, पृ. ९

    ७/१५/२०००, पृ. १८

    ७/१/१९९८, पृ. १८

    ११/१/१९९७, पृ. २३-२५

    ७/१५/१९९७, पृ. १८

    २/१/१९९४, पृ. १६

    ८/१/१९९३, पृ. १४-१८

    ६/१/१९९२, पृ. २५

१ कोरिन्थी १५:३४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १८

१ कोरिन्थी १५:३५

मार्जिनल रेफरेन्स

  • +१ युह ३:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १०-११

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. १८

    ७/१/१९९८, पृ. १९

१ कोरिन्थी १५:३६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १९-२०

१ कोरिन्थी १५:३७

फुटनोट

  • *

    शा., “शरीर।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १०

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १९-२०

१ कोरिन्थी १५:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १०

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १९-२०

१ कोरिन्थी १५:४०

मार्जिनल रेफरेन्स

  • +मत्ति २८:३; लुका २४:४
  • +हिब्रू २:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १०

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. १८

    ७/१/१९९८, पृ. २०

१ कोरिन्थी १५:४१

मार्जिनल रेफरेन्स

  • +उत्प १:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १०

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. २०

    ६/१/१९९३, पृ. २०

१ कोरिन्थी १५:४२

मार्जिनल रेफरेन्स

  • +रोमी २:६, ७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ११

    प्रहरीधरहरा,

    ७/१५/२०००, पृ. १८

    ७/१/१९९८, पृ. २०

१ कोरिन्थी १५:४३

मार्जिनल रेफरेन्स

  • +कल ३:४
  • +प्रका २०:४

१ कोरिन्थी १५:४५

मार्जिनल रेफरेन्स

  • +उत्प २:७
  • +युह ५:२६; १ ति ३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १४५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ११

    प्रहरीधरहरा,

    ९/१५/२०१४, पृ. २६

    ३/१५/२०००, पृ. ४

    महान्‌ शिक्षक, पृ. १९२-१९३

१ कोरिन्थी १५:४७

मार्जिनल रेफरेन्स

  • +उत्प २:७
  • +युह ३:१३

१ कोरिन्थी १५:४८

मार्जिनल रेफरेन्स

  • +फिलि ३:२०, २१

१ कोरिन्थी १५:४९

मार्जिनल रेफरेन्स

  • +उत्प ५:३
  • +रोमी ८:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ११

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. २०

१ कोरिन्थी १५:५०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. ११

    नयाँ संसार अनुवाद, पृ. २४५८

१ कोरिन्थी १५:५१

मार्जिनल रेफरेन्स

  • +१थि ४:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १२

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १७

    २/१५/१९९५, पृ. २१-२२

    पार्थिव प्रमोदवन, पृ. १७३

१ कोरिन्थी १५:५२

फुटनोट

  • *

    वा “एक झिम्काइमा।”

मार्जिनल रेफरेन्स

  • +१थि ४:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १२

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. १७

    २/१५/१९९५, पृ. २१-२२

१ कोरिन्थी १५:५३

मार्जिनल रेफरेन्स

  • +रोमी २:६, ७
  • +२कोरि. ५:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००९, पृ. ३०

    ७/१/१९९८, पृ. २०

१ कोरिन्थी १५:५४

मार्जिनल रेफरेन्स

  • +यसै २५:८; प्रका २०:६

१ कोरिन्थी १५:५५

मार्जिनल रेफरेन्स

  • +होसे १३:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२००५, पृ. २८

    २/१५/१९९५, पृ. ९-१०

१ कोरिन्थी १५:५६

फुटनोट

  • *

    वा “मोसाको व्यवस्थाले पापलाई शक्‍ति दिन्छ।”

मार्जिनल रेफरेन्स

  • +रोमी ६:२३
  • +रोमी ३:२०; ७:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१५/२००५, पृ. २८

    ७/१५/२०००, पृ. १९

१ कोरिन्थी १५:५७

मार्जिनल रेफरेन्स

  • +युह ३:१६; प्रे ४:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९८, पृ. २४

१ कोरिन्थी १५:५८

मार्जिनल रेफरेन्स

  • +कल १:२३; हिब्रू ३:१४; २प ३:१७
  • +रोमी १२:११
  • +२इ १५:७; १कोरि. ३:८; प्रका १४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२०, पृ. १३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१७, पृ. ९-१०

    प्रहरीधरहरा,

    ५/१५/२००३, पृ. २२

    ७/१५/२०००, पृ. १९

    ७/१/१९९८, पृ. २४

    ७/१/१९९१, पृ. १४

    राज्य सेवकाई,

    ६/२०००, पृ. १

    १/१९९५, पृ. १

अरू

१ कोरि. १५:१प्रे १८:१, ११
१ कोरि. १५:३भज २२:१५; यसै ५३:८, १२; दा ९:२६; १प २:२४
१ कोरि. १५:४यसै ५३:९; मत्ति २७:५९, ६०
१ कोरि. १५:४भज १६:१०
१ कोरि. १५:४योना १:१७; लुका २४:४६
१ कोरि. १५:४मत्ति २८:७
१ कोरि. १५:५मत्ति १०:२; लुका २४:३३, ३४
१ कोरि. १५:५युह २०:२६
१ कोरि. १५:६मत्ति २८:१६, १७
१ कोरि. १५:७प्रे १२:१७
१ कोरि. १५:७प्रे १:३, ६
१ कोरि. १५:८प्रे ९:३-५
१ कोरि. १५:९प्रे ८:३; गला १:१३
१ कोरि. १५:१२प्रे ४:२; १७:३१
१ कोरि. १५:१५प्रे २:२४; ४:१०; १३:३०, ३१
१ कोरि. १५:१५प्रे ३:१५
१ कोरि. १५:१७रोमी ४:२५; हिब्रू ७:२५
१ कोरि. १५:१८प्रे ७:५९; १कोरि. १५:१४; १प १:३
१ कोरि. १५:२०प्रे २६:२३; कल १:१८
१ कोरि. १५:२१उत्प ३:१७, १९
१ कोरि. १५:२१युह ११:२५
१ कोरि. १५:२२रोमी ५:१२
१ कोरि. १५:२२रोमी ५:१७; ६:२३
१ कोरि. १५:२३प्रका १:५
१ कोरि. १५:२३मत्ति २४:३; १थि ४:१६
१ कोरि. १५:२४दा २:४४
१ कोरि. १५:२५भज ११०:१, २
१ कोरि. १५:२६प्रका २०:१४
१ कोरि. १५:२७भज ८:६; एफि १:२२
१ कोरि. १५:२७हिब्रू २:८
१ कोरि. १५:२७१प ३:२२
१ कोरि. १५:२८युह १४:२८
१ कोरि. १५:२८१कोरि. ३:२३
१ कोरि. १५:२९रोमी ६:४
१ कोरि. १५:३०रोमी ८:३६; २कोरि. ११:२३-२७
१ कोरि. १५:३२२कोरि. १:८
१ कोरि. १५:३२यसै २२:१३
१ कोरि. १५:३३हित १३:२०; १कोरि. ५:६
१ कोरि. १५:३५१ युह ३:२
१ कोरि. १५:४०मत्ति २८:३; लुका २४:४
१ कोरि. १५:४०हिब्रू २:६, ७
१ कोरि. १५:४१उत्प १:१६
१ कोरि. १५:४२रोमी २:६, ७
१ कोरि. १५:४३कल ३:४
१ कोरि. १५:४३प्रका २०:४
१ कोरि. १५:४५उत्प २:७
१ कोरि. १५:४५युह ५:२६; १ ति ३:१६
१ कोरि. १५:४७उत्प २:७
१ कोरि. १५:४७युह ३:१३
१ कोरि. १५:४८फिलि ३:२०, २१
१ कोरि. १५:४९उत्प ५:३
१ कोरि. १५:४९रोमी ८:२९
१ कोरि. १५:५११थि ४:१७
१ कोरि. १५:५२१थि ४:१६
१ कोरि. १५:५३रोमी २:६, ७
१ कोरि. १५:५३२कोरि. ५:४
१ कोरि. १५:५४यसै २५:८; प्रका २०:६
१ कोरि. १५:५५होसे १३:१४
१ कोरि. १५:५६रोमी ६:२३
१ कोरि. १५:५६रोमी ३:२०; ७:१२, १३
१ कोरि. १५:५७युह ३:१६; प्रे ४:१२
१ कोरि. १५:५८कल १:२३; हिब्रू ३:१४; २प ३:१७
१ कोरि. १५:५८रोमी १२:११
१ कोरि. १५:५८२इ १५:७; १कोरि. ३:८; प्रका १४:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी १५:१-५८

पहिलो कोरिन्थी

१५ हे भाइ हो, अब म तिमीहरूलाई त्यही सुसमाचार सम्झाउन चाहन्छु, जुन मैले तिमीहरूलाई घोषणा गरेको थिएँ+ र तिमीहरूले स्विकारेका पनि थियौ अनि त्यसमा तिमीहरू दृढ छौ। २ तिमीहरूले मबाट सुनेको सुसमाचारलाई बलियोगरि पक्रिराख्यौ भने तिमीहरूको उद्धार हुनेछ नत्र त तिमीहरू बेकारमा येसुको चेला बनेका हुनेछौ।

३ किनकि आफूले पाएका कुराहरू मैले तिमीहरूलाई सुम्पिदिएँ र तीमध्ये सबैभन्दा महत्त्वपूर्ण यही हो कि धर्मशास्त्रमा लेखिएबमोजिमै ख्रिष्ट हाम्रा पापहरूका लागि मर्नुभयो+ ४ अनि उहाँलाई गाडियो,+ हो, धर्मशास्त्रमा लेखिएबमोजिमै+ उहाँ तेस्रो दिनमा+ ब्युँताइनुभयो।+ ५ अनि उहाँ केफासकहाँ* देखा पर्नुभयो+ र त्यसपछि ती बाह्रै जनाकहाँ देखा पर्नुभयो।+ ६ त्यसपछि उहाँ एकैचोटि ५०० भन्दा धेरै भाइकहाँ देखा पर्नुभयो,+ जसमध्ये धेरैजसो हामीसितै छन्‌ तर कोही भने मृत्युको चिर निद्रामा परिसकेका छन्‌। ७ यसपछि उहाँ याकुबकहाँ+ अनि त्यसपछि सबै प्रेषितकहाँ देखा पर्नुभयो।+ ८ तर अन्तमा उहाँ मकहाँ पनि देखा पर्नुभयो।+ त्यसैले म बेला नपुगी जन्मेको बच्चाजस्तै हुँ।

९ प्रेषितहरूमध्ये म सबैभन्दा सानो हुँ र म प्रेषित भनिन लायक पनि छैनँ किनभने मैले परमेश्‍वरको मण्डलीको खेदो गरेँ।+ १० तर म जे हुँ, त्यो परमेश्‍वरको असीम अनुग्रहले गर्दा भएको हुँ। अनि उहाँले मलाई देखाउनुभएको असीम अनुग्रह बेकार साबित भएन किनकि मैले तिनीहरू सबैले भन्दा धेरै मेहनत गरेँ अनि त्यो म आफैले त होइनँ तर परमेश्‍वरले मलाई देखाउनुभएको असीम अनुग्रहले गरेको हो। ११ चाहे मैले होस्‌ वा तिनीहरूले, हामीले यही कुरा प्रचार गरिरहेका छौँ अनि तिमीहरूले यही कुरामा विश्‍वास गरेका छौ।

१२ अब यदि ख्रिष्ट मृत्युबाट ब्युँताइनुभयो भनेर हामी प्रचार गर्छौँ भने+ मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भनी तिमीहरूमध्ये कोही-कोही कसरी भन्छौ? १३ वास्तवमा यदि मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भने ख्रिष्ट पनि ब्युँताइनुभएको छैन। १४ तर यदि ख्रिष्ट ब्युँताइनुभएको छैन भने हाम्रो प्रचारकार्य साँच्चै बेकार हो र तिमीहरूको विश्‍वास पनि बेकार हो। १५ यसबाहेक परमेश्‍वरले ख्रिष्टलाई ब्युँताउनुभयो भनेर+ हामीले परमेश्‍वरको विरुद्धमा झूटो साक्षी पनि दिइरहेका हुन्छौँ+ किनभने परमेश्‍वरले मरेकाहरूलाई वास्तवमा ब्युँताउनुहुन्‍न भने उहाँले ख्रिष्टलाई पनि ब्युँताउनुभएन। १६ किनकि यदि मरेकाहरू नब्युँताइने हुन्‌ भने ख्रिष्ट पनि ब्युँताइनुभएको छैन। १७ साथै यदि ख्रिष्ट ब्युँताइनुभएको छैन भने तिमीहरूको विश्‍वास व्यर्थ हो; तिमीहरू अझै पनि आफ्ना पापैमा छौ।+ १८ यसो हो भने मृत्युको चिर निद्रामा परेका ख्रिष्टका चेलाहरू पनि सधैँको लागि नष्ट भए।+ १९ यदि हामीले यस जीवनको लागि मात्र ख्रिष्टमा आशा राखेका हौँ भने हामी मानिसहरूमध्ये सबैभन्दा दयनीय हौँ।

२० तर अब ख्रिष्ट मरेकाहरूबाट ब्युँताइनुभएको छ, जो मृत्युको चिर निद्रामा परेकाहरूमध्ये पहिलो फल हुनुहुन्छ।+ २१ किनकि एकै जना पुरुषले गर्दा मृत्यु आयो,+ त्यसकारण मरेकाहरू पनि एकै जना पुरुषद्वारा फेरि जीवित पारिनेछन्‌।+ २२ जसरी आदमले गर्दा सबै मर्दै छन्‌,+ त्यसरी नै ख्रिष्टले गर्दा सबैलाई जीवित पारिनेछ।+ २३ तर हरेकको आ-आफ्नै क्रमअनुसार: पहिलो फलको रूपमा ख्रिष्टलाई।+ त्यसपछि जो ख्रिष्टका हुन्‌, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ।+ २४ यसपछि उहाँले सबै सरकार, सबै अख्तियार र शक्‍तिलाई नामेट पारेपछि अन्तमा परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ, जो उहाँको बुबा हुनुहुन्छ।+ २५ किनकि परमेश्‍वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले राजाको रूपमा शासन गर्नै पर्छ।+ २६ सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।+ २७ किनकि परमेश्‍वरले “सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो।”+ तर ‘सबै कुरा पाउमुनि राखिएका छन्‌’+ भन्‍नुको अर्थ परमेश्‍वर पनि ख्रिष्टको अधीनमा हुनुहुनेछ भन्‍ने चाहिँ होइन तर परमेश्‍वरले नै सबै कुरा ख्रिष्टको अधीनमा राखिदिनुहुनेछ भन्‍ने हो।+ २८ तर जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌ भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै+ अधीनमा बस्नुहुनेछ।+

२९ नत्र भने मृत्युको निम्ति बप्तिस्मा भइरहेकाहरूले के गर्ने?+ मरेकाहरू नब्युँताइने हुन्‌ भने मृत्युको निम्ति तिनीहरूको बप्तिस्मा किन भइरहेको छ त? ३० हामी पनि किन हरघडी खतरामा परिरहन्छौँ?+ ३१ म दिनहुँ मृत्युको सामना गर्छु। भाइहरू हो, यो कुरा त्यति नै पक्का छ, जति हाम्रा प्रभु ख्रिष्ट येसुमा म तिमीहरूको विषयमा गर्व गर्छु भन्‍ने कुरा पक्का छ। ३२ यदि अरू मानिसले जस्तै* मैले पनि एफिससमा जङ्‌गली जनावरहरूसित लडेको भए+ मलाई के फाइदा हुन्थ्यो र? यदि मरेकाहरू ब्युँताइनेछैनन्‌ भने “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”+ ३३ नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।*+ ३४ होसमा आओ, असल काम गर र पाप गर्न छोडिदेओ किनकि कसै-कसैसित परमेश्‍वरको ज्ञान छैन। तिमीहरूलाई सरममा पार्न मैले यसो भनेको हुँ।

३५ तैपनि कसैले सोध्ला: “मरेकाहरू कसरी ब्युँताइनेछन्‌? तिनीहरू कस्तो किसिमको शरीर लिएर आउनेछन्‌?”+ ३६ ए बेसमझ मानिस! तिमी जे छर्छौ, पहिले त्यो नमरीकन फेरि जीवित हुँदैन। ३७ अनि तिमी जे छर्छौ, त्यो उम्रिसकेको बिरुवा* होइन तर गेडा मात्र हो, चाहे त्यो गहुँको होस्‌ वा अरू कुनै अन्‍नको। ३८ तर परमेश्‍वरले त्यसलाई आफ्नो इच्छाअनुसारको शरीर दिनुहुन्छ अनि हरेक बिउलाई आ-आफ्नै शरीर दिनुहुन्छ। ३९ सबै शरीर एकै किसिमका हुँदैनन्‌, मानिसको शरीर एक किसिमको, गाईवस्तुको अर्कै किसिमको, चराचुरुङ्‌गीको अर्कै किसिमको र माछाको अर्कै किसिमको हुन्छ। ४० त्यसैगरि स्वर्गीय शरीर+ र पार्थिव शरीर पनि छन्‌+ तर स्वर्गीय शरीरको महिमा एक किसिमको हुन्छ अनि पार्थिव शरीरको महिमा अर्कै किसिमको। ४१ सूर्यको महिमा एक किसिमको हुन्छ, चन्द्रमाको महिमा अर्कै किसिमको हुन्छ+ अनि ताराको महिमा अर्कै किसिमको हुन्छ; भनौँ भने हरेक ताराको महिमा फरक-फरक हुन्छ।

४२ मरेकाहरू फेरि जीवित हुँदा पनि त्यस्तै हुन्छ। जुन शरीर छरिन्छ, त्यो विनाशी हुन्छ तर जुन शरीर ब्युँताइन्छ, त्यो अविनाशी हुन्छ।+ ४३ अनादरमा छरिएको शरीर महिमामा ब्युँताइन्छ।+ दुर्बलतामा छरिएको शरीर शक्‍तिमा ब्युँताइन्छ।+ ४४ रगत र मासुको शरीर छरिन्छ, अदृश्‍य शरीर ब्युँताइन्छ। रगत र मासुको शरीर हुन्छ भने अदृश्‍य शरीर पनि हुन्छ। ४५ यस्तो लेखिएको छ: “पहिलो आदम जीवित मानिस भए।”+ अन्तिम आदमचाहिँ जीवन दिने अदृश्‍य व्यक्‍ति भए।+ ४६ तैपनि पहिलो शरीर अदृश्‍य होइन, रगत र मासुको हो तर पछिल्लोचाहिँ अदृश्‍य हो। ४७ पहिलो मानिस पृथ्वीको हो र माटोले बनेको हो;+ दोस्रो मानिसचाहिँ स्वर्गका हुन्‌।+ ४८ माटोले बनेको त्यो मानिस जस्तो थियो, माटोले बनेका अरू पनि त्यस्तै छन्‌। अनि ती स्वर्गीय जन जस्ता छन्‌, अरू स्वर्गीय जन पनि त्यस्तै छन्‌।+ ४९ अनि जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ,+ त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।+

५० तथापि हे भाइ हो, म तिमीहरूलाई भन्छु, रगत र मासु परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन न त जे विनाशी छ, त्यो अविनाशीको हकदार हुन सक्छ। ५१ हेर! म तिमीहरूलाई एउटा पवित्र रहस्य बताउँछु: हामी सबै जना मृत्युको चिर निद्रामा पर्नेछैनौँ तर हामी सबैको परिवर्तन हुनेछ,+ ५२ एकै क्षणमा, आँखाको एक निमेषमा,* बिगुलको अन्तिम आवाजको दौडान। किनकि बिगुल फुकिनेछ+ अनि मरेकाहरू अविनाशी भएर ब्युँताइनेछन्‌ र हाम्रो परिवर्तन हुनेछ। ५३ किनकि यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्नै पर्छ+ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्नै पर्छ।+ ५४ जब यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्छ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्छ, तब लेखिएको यो भनाइ पूरा हुनेछ: “मृत्युलाई सधैँको निम्ति निलियो।”+ ५५ “ए मृत्यु, तेरो विजय खोइ? ए मृत्यु, तेरो खील खोइ?”+ ५६ पाप त्यो खील हो, जसले मृत्यु निम्त्याउँछ+ र पापको शक्‍ति मोसाको व्यवस्था हो।*+ ५७ तर परमेश्‍वरलाई धन्यवाद छ किनकि हाम्रा प्रभु येसु ख्रिष्टद्वारा उहाँले हामीलाई विजयी तुल्याउनुहुन्छ!+

५८ यसकारण हे मेरा प्रिय भाइहरू हो, अटल र स्थिर होओ,+ प्रभुको काममा सधैँ व्यस्त भइरहो+ किनकि तिमीहरूलाई थाह छ, प्रभुमा तिमीहरूले गरेको परिश्रम व्यर्थ हुँदैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने