प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • यहोवाको सेवकको जिम्मेवारी (१-१२)

        • जातिजातिका मानिसहरूको ज्योति (६)

      • इस्राएललाई सान्त्वना (१३-२६)

यसैया ४९:१

फुटनोट

  • *

    शा., “गर्भमा हुँदा नै।”

मार्जिनल रेफरेन्स

  • +यसै ५५:४
  • +यसै ४४:२; ४६:३

यसैया ४९:२

मार्जिनल रेफरेन्स

  • +यसै ५१:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २८२

यसैया ४९:३

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१०
  • +यसै ४४:२३

यसैया ४९:४

फुटनोट

  • *

    वा “यहोवाले मलाई न्याय दिनुहुन्छ।”

  • *

    वा “इनाम।”

मार्जिनल रेफरेन्स

  • +यसै ४०:१०

यसैया ४९:५

मार्जिनल रेफरेन्स

  • +यसै ५६:८

यसैया ४९:६

मार्जिनल रेफरेन्स

  • +भज ९८:२; यसै ११:१०; ५२:१०; प्रे १३:४७
  • +यसै ४२:६; मत्ति १२:१८; लुका २:३०, ३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २२

    २/१/२००७, पृ. ९-१०

    १२/१५/१९९८, पृ. १९

यसैया ४९:७

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१४
  • +यसै ५३:३
  • +व्य ७:९
  • +यसै ४२:१

यसैया ४९:८

मार्जिनल रेफरेन्स

  • +भज ६९:१३
  • +लुका १:६९; २२:४३; २कोरि. ६:२; हिब्रू ५:७
  • +यसै ४२:६, ७
  • +यसै ५४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००९, पृ. २४

    १२/१५/१९९८, पृ. १९

    प्रकाशको चरमोत्कर्ष, पृ. १२७

यसैया ४९:९

फुटनोट

  • *

    वा सम्भवतः “नाङ्‌गा डाँडाहरूमा।”

मार्जिनल रेफरेन्स

  • +भज १०२:१९, २०
  • +भज ११२:४; यसै ९:२; लुका १:६८, ७९

यसैया ४९:१०

मार्जिनल रेफरेन्स

  • +यसै ५५:१; ६५:१३
  • +यसै ३२:२
  • +इज ३४:२३
  • +भज २३:१, २; यर्मि ३१:९; प्रका ७:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १२७

यसैया ४९:११

मार्जिनल रेफरेन्स

  • +भज १०७:६, ७; यसै ११:१६; ४०:३, ४

यसैया ४९:१२

मार्जिनल रेफरेन्स

  • +व्य ३०:४
  • +यसै ४३:५, ६

यसैया ४९:१३

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१०
  • +यसै ५५:१२
  • +यसै १२:१; ४०:१; ६६:१३
  • +यसै ४४:२३; ६१:३; यर्मि ३१:१३

यसैया ४९:१४

मार्जिनल रेफरेन्स

  • +यसै ५४:७
  • +वि ५:२०

यसैया ४९:१५

मार्जिनल रेफरेन्स

  • +यसै ४४:२१; यर्मि ३१:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. २५०-२५१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२१, पृ. २४-२५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. १८

    प्रहरीधरहरा,

    ७/१/२०१२, पृ. २१

    ६/१/२००८, पृ. ८-९

    १०/१/२००७, पृ. ९-१०

    ७/१/२००३, पृ. १८-१९

    १२/१/१९९८, पृ. ३२

यसैया ४९:१८

मार्जिनल रेफरेन्स

  • +यसै ४३:५, ६; ६०:४

यसैया ४९:१९

मार्जिनल रेफरेन्स

  • +यसै ५१:३
  • +यर्मि ३०:१८, १९
  • +यर्मि ५१:३४
  • +यर्मि ३०:१६

यसैया ४९:२०

मार्जिनल रेफरेन्स

  • +यसै ५४:१, २

यसैया ४९:२१

मार्जिनल रेफरेन्स

  • +यसै ४३:५; यर्मि ३१:१७
  • +वि १:१
  • +यसै ६२:४

यसैया ४९:२२

मार्जिनल रेफरेन्स

  • +एज्रा १:३; यसै ११:१०, १२; ६२:१०
  • +यसै ६०:४; ६६:२०

यसैया ४९:२३

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१०, १६
  • +यसै ६०:१४
  • +मिका ७:१६, १७
  • +यसै २५:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. ६०-६१

यसैया ४९:२५

मार्जिनल रेफरेन्स

  • +यर्मि २९:१४; ४६:२७; होसे ६:११; योए ३:१
  • +यसै ५२:२; यर्मि २९:१०; ५०:३४; जक ९:११
  • +यसै ५४:१७

यसैया ४९:२६

मार्जिनल रेफरेन्स

  • +इज ३९:२८
  • +१ ति १:१
  • +यसै ४१:१४; ४८:२०
  • +यसै ६०:१६

अरू

यसै. ४९:१यसै ५५:४
यसै. ४९:१यसै ४४:२; ४६:३
यसै. ४९:२यसै ५१:१६
यसै. ४९:३यसै ४३:१०
यसै. ४९:३यसै ४४:२३
यसै. ४९:४यसै ४०:१०
यसै. ४९:५यसै ५६:८
यसै. ४९:६भज ९८:२; यसै ११:१०; ५२:१०; प्रे १३:४७
यसै. ४९:६यसै ४२:६; मत्ति १२:१८; लुका २:३०, ३२
यसै. ४९:७यसै ४३:१४
यसै. ४९:७यसै ५३:३
यसै. ४९:७व्य ७:९
यसै. ४९:७यसै ४२:१
यसै. ४९:८भज ६९:१३
यसै. ४९:८लुका १:६९; २२:४३; २कोरि. ६:२; हिब्रू ५:७
यसै. ४९:८यसै ४२:६, ७
यसै. ४९:८यसै ५४:३
यसै. ४९:९भज १०२:१९, २०
यसै. ४९:९भज ११२:४; यसै ९:२; लुका १:६८, ७९
यसै. ४९:१०यसै ५५:१; ६५:१३
यसै. ४९:१०यसै ३२:२
यसै. ४९:१०इज ३४:२३
यसै. ४९:१०भज २३:१, २; यर्मि ३१:९; प्रका ७:१६, १७
यसै. ४९:११भज १०७:६, ७; यसै ११:१६; ४०:३, ४
यसै. ४९:१२व्य ३०:४
यसै. ४९:१२यसै ४३:५, ६
यसै. ४९:१३यसै ४२:१०
यसै. ४९:१३यसै ५५:१२
यसै. ४९:१३यसै १२:१; ४०:१; ६६:१३
यसै. ४९:१३यसै ४४:२३; ६१:३; यर्मि ३१:१३
यसै. ४९:१४यसै ५४:७
यसै. ४९:१४वि ५:२०
यसै. ४९:१५यसै ४४:२१; यर्मि ३१:२०
यसै. ४९:१८यसै ४३:५, ६; ६०:४
यसै. ४९:१९यसै ५१:३
यसै. ४९:१९यर्मि ३०:१८, १९
यसै. ४९:१९यर्मि ५१:३४
यसै. ४९:१९यर्मि ३०:१६
यसै. ४९:२०यसै ५४:१, २
यसै. ४९:२१यसै ४३:५; यर्मि ३१:१७
यसै. ४९:२१वि १:१
यसै. ४९:२१यसै ६२:४
यसै. ४९:२२एज्रा १:३; यसै ११:१०, १२; ६२:१०
यसै. ४९:२२यसै ६०:४; ६६:२०
यसै. ४९:२३यसै ६०:१०, १६
यसै. ४९:२३यसै ६०:१४
यसै. ४९:२३मिका ७:१६, १७
यसै. ४९:२३यसै २५:९
यसै. ४९:२५यर्मि २९:१४; ४६:२७; होसे ६:११; योए ३:१
यसै. ४९:२५यसै ५२:२; यर्मि २९:१०; ५०:३४; जक ९:११
यसै. ४९:२५यसै ५४:१७
यसै. ४९:२६इज ३९:२८
यसै. ४९:२६१ ति १:१
यसै. ४९:२६यसै ४१:१४; ४८:२०
यसै. ४९:२६यसै ६०:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४९:१-२६

यसैया

४९ हे टापुहरू हो, मेरो कुरा सुन।

हे टाढा-टाढाका जातिहरू हो, मेरो कुरा ध्यान दिएर सुन।+

म जन्मनुअघि नै* यहोवाले मलाई बोलाउनुभएको थियो।+

म आफ्नी आमाको गर्भमा हुँदा नै उहाँले मेरो नाम लिएर मलाई बोलाउनुभएको थियो।

 २ उहाँले मेरो मुखलाई धारिलो तरबारजस्तै बनाउनुभयो;

मलाई आफ्नो हातको छायामा लुकाउनुभयो।+

उहाँले मलाई चमचम टल्किएको काँड बनाउनुभयो;

मलाई आफ्नो ठोक्रोमा लुकाउनुभयो।

 ३ उहाँले मलाई यसो भन्‍नुभयो: “हे इस्राएल, तिमी मेरो सेवक हौ;+

तिमीद्वारै म आफ्नो गौरव देखाउनेछु।”+

 ४ तर मैले भनेँ: “मेरो मेहनत त्यसै खेर गयो।

मैले बेकारमा आफ्नो बल खर्च गरेँ।

तर यहोवाले पक्कै मेरो न्याय गर्नुहुन्छ*

र मेरो मेहनतको फल* दिनुहुन्छ।”+

 ५ यहोवा, जसले मलाई गर्भैदेखि आफ्नो सेवकको रूपमा रच्नुभयो,

याकुबलाई फेरि उहाँकहाँ ल्याउन उहाँले मलाई अह्राउनुभएको छ

ताकि इस्राएल उहाँसामु जम्मा हुन सकोस्‌।+

यहोवाको नजरमा मेरो गरिमा बढ्‌नेछ

र मेरा परमेश्‍वर मेरो बल हुनुहुनेछ।

 ६ उहाँले भन्‍नुभयो: “याकुबको कुललाई खडा गराउन

र इस्राएलका बाँकी रहेकाहरूलाई फेरि ल्याउन मात्र

मैले तिमीलाई मेरो सेवक बनाएको होइनँ।

पृथ्वीको कुनाकुनासम्म उद्धारको मेरो सन्देश पुग्न सकोस्‌ भनेर+

मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति तुल्याएको छु।”+

७ इस्राएललाई मोल तिरेर छुटाउनुहुने पवित्र परमेश्‍वर यहोवा,+ शासकहरूको सेवक, जसलाई जातिजातिका मानिसहरूले तुच्छ ठान्छन्‌ अनि घृणा गर्छन्‌,+ तिनलाई यसो भन्‍नुहुन्छ:

“राजाहरू तिमीलाई देखेर खडा हुनेछन्‌

र शासकहरू तिमीसामु निहुरिनेछन्‌।

भरोसायोग्य परमेश्‍वर यहोवाको कारण+ तिनीहरूले तिमीलाई यसो गर्नेछन्‌,

तिमीलाई रोज्नुभएको इस्राएलका पवित्र परमेश्‍वरको कारण+ यसो गर्नेछन्‌।”

 ८ यहोवा यसो भन्‍नुहुन्छ:

“निगाहको समयमा मैले तिमीलाई जवाफ दिएँ,+

उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।+

तिमीलाई म र मानिसहरूबीचको करार ठहराउन मैले तिम्रो रक्षा गरिरहेँ;+

देशमा मानिसहरूलाई फेरि बसाल्न

र उजाड भएर बसेको तिनीहरूको पुर्ख्यौली जमिन तिनीहरूलाई फिर्ता दिन मैले त्यसो गरेँ।+

 ९ कैदीहरूलाई ‘निस्केर आओ!’+

र अन्धकारमा हुनेहरूलाई+ ‘उज्यालोमा आओ!’ भन्‍न मैले त्यसो गरेँ।

तिनीहरूले बाटोको छेउमा खानेछन्‌,

मानिसहरू आवतजावत गर्ने ठाउँहरूमा* तिनीहरूले आफ्नो पेट भर्नेछन्‌।

१० तिनीहरू भोकाउनेछैनन्‌ वा तिर्खाउनेछैनन्‌।+

तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+

किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्‍वरले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ+

र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+

११ म मेरा सबै पर्वतलाई सम्म परेको बाटो बनाउनेछु

अनि मेरा मूलबाटोहरूलाई उचाल्नेछु।+

१२ हेर! तिनीहरू टाढादेखि आउँदै छन्‌,+

कोही उत्तरबाट त कोही पश्‍चिमबाट

अनि कोहीचाहिँ सिनिम देशबाट आउँदै छन्‌।”+

१३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+

हे पहाडहरू हो, खुसीले चिच्याओ!+

किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+

र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+

१४ तर सियोनले बारम्बार यसो भन्यो:

“यहोवाले मलाई त्याग्नुभएको छ,+ यहोवाले मलाई बिर्सनुभएको छ।”+

१५ के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?

वा आफ्नो गर्भबाट जन्मेको बच्चालाई कठोर व्यवहार गर्छे र?

बरु तिनीहरूले बिर्सेलान्‌ तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।+

१६ हेर! मैले तिम्रो नाम मेरो हत्केलामा खोपेको छु।

तिम्रा पर्खालहरू सधैँ मसामु छन्‌।

१७ तिम्रा छोराहरू हतार-हतार फर्केर आएका छन्‌।

तिम्रो विनाश गरेर तिमीलाई उजाड पार्नेहरू तिम्रो सामुबाट जानेछन्‌।

१८ आफ्नो आँखा उठाएर चारैतिर हेर।

तिनीहरू सबै जना जम्मा भएर+ तिमीकहाँ आउँदै छन्‌।

यहोवा घोषणा गर्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु,

दुलहीले गहना पहिरेझैँ तिमीले तिनीहरूलाई पहिरिनेछौ

र दुलहीले हार लगाएझैँ तिमीले तिनीहरूलाई लगाउनेछौ।

१९ तिम्रा ठाउँहरू उजाड र सुनसान भए पनि र तिम्रो देश खण्डहर भए पनि+

त्यो अब मानिसहरूको लागि असाध्यै सानो हुनेछ।+

अनि जसले तिमीलाई निलेका थिए,+ तिनीहरू अब तिमीदेखि परै बस्नेछन्‌।+

२० तिमीले आफ्ना बालबच्चाहरू गुमाएपछि जन्मिएका छोराहरूले तिमीलाई यसो भन्‍नेछन्‌:

‘यो ठाउँ हामीलाई साह्रै साँघुरो भयो,

हाम्रो लागि बस्ने ठाउँ मिलाइदिनुहोस्‌।’+

२१ अनि तिमीले मनमनै भन्‍नेछौ,

‘यिनीहरूलाई मेरो निम्ति कसले जन्मायो?

मैले त आफ्ना बालबच्चा गुमाइसकेकी छु अनि म बाँझी छु।

मलाई त कैदी बनाएर निर्वासनमा लगिएको थियो।

यिनीहरूलाई कसले हुर्कायो?+

मलाई त एक्लै छोडिएको थियो,+

यिनीहरू कहाँबाट आए?’”+

२२ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।

म जातिजातिको लागि झन्डा ठड्‌याउनेछु।+

अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्‌

र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्‌।+

२३ राजाहरू तिम्रो सेवक बन्‍नेछन्‌+

अनि राजकुमारीहरू तिम्रो सुसारे बन्‍नेछन्‌।

तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्‌,+

तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्‌नेछन्‌।+

तब म नै यहोवा हुँ भनेर तिमीले जान्‍नेछौ।

मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्‌।”+

२४ बलियो मानिसको कैदमा परेकाहरूलाई कसैले छुटाउन सक्छ र?

निरङ्‌कुश शासकको बन्धनमा परेकाहरूलाई कसैले मुक्‍त गर्न सक्छ र?

२५ यहोवा यसो भन्‍नुहुन्छ:

“बलियो मानिसका कैदीहरूसमेत लगिनेछन्‌।+

निरङ्‌कुश शासकको बन्धनमा परेकाहरूलाई समेत मुक्‍त गरिनेछ।+

जो-जो तिम्रो विरुद्धमा उठ्‌नेछन्‌, तिनीहरूविरुद्ध म उठ्‌नेछु।+

अनि तिम्रा छोराहरूलाई म बचाउनेछु।

२६ तिमीलाई दुर्व्यवहार गर्नेहरूलाई म तिनीहरूको आफ्नै मासु खान बाध्य पार्नेछु।

मद्य पिएर मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्तिनेछन्‌।

तब म नै यहोवा हुँ भनेर सबै मानिसले जान्‍नेछन्‌।+

तिमीलाई बचाउने+ र मोल तिरेर तिमीलाई छुटाउने+

याकुबका शक्‍तिशाली परमेश्‍वर मै हुँ भनेर सबैले जान्‍नेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने