प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मत्ति​—⁠विषयवस्तु

      • येसु, “विश्रामदिनको प्रभु” (१-८)

      • हात सुकेको मानिसलाई निको पारिन्छ (९-१४)

      • परमेश्‍वरको प्रिय सेवक (१५-२१)

      • पवित्र शक्‍तिले प्रेतहरूलाई धपाउँछ (२२-३०)

      • क्षमा गर्नै नसकिने पाप (३१, ३२)

      • रूख त्यसको फलबाट चिनिन्छ (३३-३७)

      • योनाको चिन्ह (३८-४२)

      • जब प्रेत फर्कन्छ (४३-४५)

      • येसुकी आमा र उहाँका भाइहरू (४६-५०)

मत्ति १२:१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:१६; व्य २३:२५; मर्कु २:२३-२८; लुका ६:१-५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७६

    प्रहरीधरहरा,

    ११/१५/१९९७, पृ. २८

मत्ति १२:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१०; ३१:१५; व्य ५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७६

    प्रहरीधरहरा,

    ११/१५/१९९७, पृ. २८

मत्ति १२:३

मार्जिनल रेफरेन्स

  • +१स २१:१-६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७६

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. १८

    ८/१५/२००२, पृ. ११-१२

मत्ति १२:४

फुटनोट

  • *

    वा “भेटीका रोटीहरू।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३०; ४०:२२, २३
  • +लेवी २४:५-९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७६

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. १८

मत्ति १२:५

मार्जिनल रेफरेन्स

  • +गन २८:९; युह ७:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७६-७७

मत्ति १२:६

मार्जिनल रेफरेन्स

  • +लुका ११:३१, ३२

मत्ति १२:७

मार्जिनल रेफरेन्स

  • +होसे ६:६; मिका ६:६, ८; मत्ति ९:१३; २३:२३

मत्ति १२:८

मार्जिनल रेफरेन्स

  • +मर्कु २:२७, २८; लुका ६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७७

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३१

मत्ति १२:१०

फुटनोट

  • *

    वा “पक्षाघात भएको।”

मार्जिनल रेफरेन्स

  • +मर्कु ३:१-६; लुका ६:६-११
  • +लुका १४:३; युह ९:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७८

    प्रहरीधरहरा,

    ८/१/१९९८, पृ. ९-१०

मत्ति १२:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:४; व्य २२:४; लुका १४:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७८

    प्रहरीधरहरा,

    ८/१/१९९८, पृ. ९-१०

मत्ति १२:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७८

मत्ति १२:१५

मार्जिनल रेफरेन्स

  • +मर्कु ३:७

मत्ति १२:१६

मार्जिनल रेफरेन्स

  • +मत्ति ८:३, ४; मर्कु ३:११, १२; ७:३५, ३६

मत्ति १२:१८

मार्जिनल रेफरेन्स

  • +प्रे ३:१३
  • +मत्ति ३:१७; १७:५
  • +यसै ६१:१; मर्कु १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १५१-१५६

    येसु—बाटो, पृ. ८०

    प्रहरीधरहरा,

    ८/१/१९९८, पृ. ९-१२

    ४/१/१९९३, पृ. १४

मत्ति १२:१९

मार्जिनल रेफरेन्स

  • +२ति २:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८०

मत्ति १२:२०

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    १२/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    २/१५/२०१५, पृ. ८

    ११/१/२००८, पृ. ४-५

    ८/१/१९९८, पृ. १३-१४

    ११/१५/१९९५, पृ. २१-२४

    १०/१/१९९४, पृ. १४-१५

    ४/१/१९९३, पृ. १४

    येसु—बाटो, पृ. ८०-८१

मत्ति १२:२१

मार्जिनल रेफरेन्स

  • +यसै ११:१०; ४२:१-४; प्रे ४:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८०-८१

मत्ति १२:२२

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मत्ति १२:२४

फुटनोट

  • *

    यो सैतानलाई दिइएको नाम हो।

मार्जिनल रेफरेन्स

  • +मर्कु ३:२२-२७; लुका ११:१५-२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४९

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. ११-१२

मत्ति १२:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. ११-१२

मत्ति १२:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. ११-१२

मत्ति १२:२७

फुटनोट

  • *

    अर्थात्‌, चेलाहरूचाहिँ।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०३

    प्रहरीधरहरा,

    ९/१/२००२, पृ. १२

मत्ति १२:२८

मार्जिनल रेफरेन्स

  • +लुका ११:२०

मत्ति १२:३०

मार्जिनल रेफरेन्स

  • +मर्कु ९:४०; लुका ९:५०; ११:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०३

मत्ति १२:३१

मार्जिनल रेफरेन्स

  • +मर्कु ३:२८, २९; प्रे ७:५१; हिब्रू ६:४, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०३

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. १३

    ब्यूँझनुहोस्‌!,

    ३/८/२००३, पृ. १२-१३

मत्ति १२:३२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१ ति १:१३
  • +लुका १२:१०; हिब्रू १०:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०३

    प्रहरीधरहरा,

    ३/१/१९९३, पृ. १९

मत्ति १२:३३

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:१७; लुका ६:४३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०४

मत्ति १२:३४

मार्जिनल रेफरेन्स

  • +मत्ति ३:७; २३:३३
  • +मत्ति १५:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ९/१५/२००३, पृ. १०-११

मत्ति १२:३५

मार्जिनल रेफरेन्स

  • +लुका ६:४५; या ३:६

मत्ति १२:३६

मार्जिनल रेफरेन्स

  • +उप १२:१४; रोमी १४:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०४

मत्ति १२:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०४

मत्ति १२:३८

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०४

    प्रहरीधरहरा,

    ११/१५/१९९६, पृ. २९

मत्ति १२:३९

मार्जिनल रेफरेन्स

  • +मत्ति १६:४; लुका ११:२९-३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०४

    प्रहरीधरहरा,

    ५/१५/१९९६, पृ. २८

    ११/१/१९९५, पृ. १३

मत्ति १२:४०

मार्जिनल रेफरेन्स

  • +योना १:१७
  • +मत्ति १६:२१; १७:२३; २७:६३; लुका २४:४६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०४-१०५

    प्रहरीधरहरा,

    ३/१५/२००३, पृ. १७-१८

    ५/१५/१९९६, पृ. २८

मत्ति १२:४१

मार्जिनल रेफरेन्स

  • +योना ३:५
  • +लुका ११:३०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९६, पृ. २८

मत्ति १२:४२

मार्जिनल रेफरेन्स

  • +१रा १०:१; २इ ९:१
  • +मत्ति १२:६; लुका ११:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/१९९९, पृ. ३१

मत्ति १२:४३

फुटनोट

  • *

    शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लुका ११:२४-२६

मत्ति १२:४५

मार्जिनल रेफरेन्स

  • +हिब्रू ६:४, ६; २प २:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०५

    प्रहरीधरहरा,

    ११/१/१९९५, पृ. १३

मत्ति १२:४६

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:५५; युह २:१२; प्रे १:१४; १कोरि. ९:५; गला १:१९
  • +मर्कु ३:३१-३५

मत्ति १२:४८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    महान्‌ शिक्षक, पृ. २२२-२२३

मत्ति १२:४९

मार्जिनल रेफरेन्स

  • +युह २०:१७; हिब्रू २:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०५

    महान्‌ शिक्षक, पृ. २२२-२२३

मत्ति १२:५०

मार्जिनल रेफरेन्स

  • +मर्कु ३:३५; लुका ८:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०५

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. ४

    ५/१/२००३, पृ. ८

    ११/१५/१९९८, पृ. १३-१४

    महान्‌ शिक्षक, पृ. २२२-२२३

अरू

मत्ति १२:१प्रस्थ १२:१६; व्य २३:२५; मर्कु २:२३-२८; लुका ६:१-५
मत्ति १२:२प्रस्थ २०:१०; ३१:१५; व्य ५:१४
मत्ति १२:३१स २१:१-६
मत्ति १२:४प्रस्थ २५:३०; ४०:२२, २३
मत्ति १२:४लेवी २४:५-९
मत्ति १२:५गन २८:९; युह ७:२२
मत्ति १२:६लुका ११:३१, ३२
मत्ति १२:७होसे ६:६; मिका ६:६, ८; मत्ति ९:१३; २३:२३
मत्ति १२:८मर्कु २:२७, २८; लुका ६:५
मत्ति १२:१०मर्कु ३:१-६; लुका ६:६-११
मत्ति १२:१०लुका १४:३; युह ९:१६
मत्ति १२:११प्रस्थ २३:४; व्य २२:४; लुका १४:५
मत्ति १२:१५मर्कु ३:७
मत्ति १२:१६मत्ति ८:३, ४; मर्कु ३:११, १२; ७:३५, ३६
मत्ति १२:१८प्रे ३:१३
मत्ति १२:१८मत्ति ३:१७; १७:५
मत्ति १२:१८यसै ६१:१; मर्कु १:१०
मत्ति १२:१९२ति २:२४
मत्ति १२:२०मत्ति ११:२८
मत्ति १२:२१यसै ११:१०; ४२:१-४; प्रे ४:१२
मत्ति १२:२४मर्कु ३:२२-२७; लुका ११:१५-२३
मत्ति १२:२८लुका ११:२०
मत्ति १२:३०मर्कु ९:४०; लुका ९:५०; ११:२३
मत्ति १२:३१मर्कु ३:२८, २९; प्रे ७:५१; हिब्रू ६:४, ६
मत्ति १२:३२१ ति १:१३
मत्ति १२:३२लुका १२:१०; हिब्रू १०:२६
मत्ति १२:३३मत्ति ७:१७; लुका ६:४३
मत्ति १२:३४मत्ति ३:७; २३:३३
मत्ति १२:३४मत्ति १५:११
मत्ति १२:३५लुका ६:४५; या ३:६
मत्ति १२:३६उप १२:१४; रोमी १४:१२
मत्ति १२:३८मत्ति १६:१
मत्ति १२:३९मत्ति १६:४; लुका ११:२९-३२
मत्ति १२:४०योना १:१७
मत्ति १२:४०मत्ति १६:२१; १७:२३; २७:६३; लुका २४:४६
मत्ति १२:४१योना ३:५
मत्ति १२:४१लुका ११:३०
मत्ति १२:४२१रा १०:१; २इ ९:१
मत्ति १२:४२मत्ति १२:६; लुका ११:३१
मत्ति १२:४३लुका ११:२४-२६
मत्ति १२:४५हिब्रू ६:४, ६; २प २:२०
मत्ति १२:४६मत्ति १३:५५; युह २:१२; प्रे १:१४; १कोरि. ९:५; गला १:१९
मत्ति १२:४६मर्कु ३:३१-३५
मत्ति १२:४९युह २०:१७; हिब्रू २:११
मत्ति १२:५०मर्कु ३:३५; लुका ८:२१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
पवित्र बाइबल नयाँ संसार अनुवाद
मत्ति १२:१-५०

मत्तिका अनुसार

१२ एकपटक येसु विश्रामदिनमा* गहुँ खेत हुँदै गइरहनुभएको थियो। उहाँका चेलाहरू भोकाए अनि तिनीहरूले गहुँका बालाहरू टिपेर खान थाले।+ २ यो देखेर फरिसीहरूले उहाँलाई भने: “हेर्नुहोस्‌, तपाईँका चेलाहरूले विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्‌घन गरिरहेका छन्‌।”+ ३ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, तिमीहरूले पढेका छैनौ?+ ४ परमेश्‍वरलाई चढाइएका रोटीहरू*+ पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि तिनी परमेश्‍वरको भवनभित्र पसे अनि तिनीहरूले ती रोटीहरू खाए।+ ५ अथवा विश्रामदिनको बेला मन्दिरमा सेवा गर्ने पुजारीहरूले विश्रामदिनसम्बन्धी नियम पालन गर्दैनन्‌ तैपनि तिनीहरू निर्दोष ठहरिन्छन्‌ भनी के तिमीहरूले व्यवस्थामा पढेका छैनौ?+ ६ तर म तिमीहरूलाई भन्छु, मन्दिरभन्दा पनि महान्‌ कोही एक जना यहाँ छ।+ ७ ‘म बलिदान होइन, कृपा चाहन्छु’+ भन्‍नुको अर्थ के हो, तिमीहरूले बुझेको भएदेखि निर्दोषहरूलाई दोषी ठहराउने थिएनौ। ८ किनकि मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+

९ त्यस ठाउँबाट जानुभएपछि उहाँ तिनीहरूको सभाघरमा पस्नुभयो। १० अनि हेर! त्यहाँ एक जना मानिस थियो, जसको एउटा हात सुकेको* थियो।+ त्यसैले उहाँलाई दोष लगाउने निहुँ पाउन फरिसीहरूले सोधे: “विश्रामदिनमा निको पार्दा नियम उल्लङ्‌घन हुन्छ कि हुँदैन?”+ ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडा विश्रामदिनमा खाल्टोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?+ १२ एउटा भेडाभन्दा मानिस झन्‌ कत्ति बहुमूल्य होला! त्यसैले विश्रामदिनमा असल काम गर्दा नियम उल्लङ्‌घन हुँदैन।” १३ तब उहाँले त्यस मानिसलाई भन्‍नुभयो: “तिम्रो हात तन्काऊ।” उसले आफ्नो हात तन्कायो अनि त्यो हात पनि अर्को हातजस्तै सद्दे भइहाल्यो। १४ तर फरिसीहरू बाहिर गए अनि उहाँलाई मार्न आपसमा मतो गरे। १५ यसको सुइँको पाएर येसु त्यहाँबाट गइहाल्नुभयो। तब धेरै जना उहाँको पछि लागे+ र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। १६ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+ १७ यसप्रकार यसैया भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो:

१८ “हेर! मेरो सेवक,+ जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु।+ म तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु+ अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्‌। १९ तिनले झगडा गर्नेछैनन्‌,+ तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन। २० तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌+ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्‌। २१ जातिजातिका मानिसहरूले तिनकै नाममा आशा राख्नेछन्‌।”+

२२ त्यसपछि तिनीहरूले प्रेत* बास गरेको एक जना मानिस उहाँकहाँ ल्याए, जो अन्धो र गुँगो थियो अनि उहाँले उसलाई निको पार्नुभयो। तब त्यो मानिसले बोल्न र देख्न थाल्यो। २३ यो देखेर भीडमा भएकाहरू सबै छक्क परे र यसो भन्‍न थाले: “कतै यिनी दाउदका छोरा त होइनन्‌?” २४ यो सुनेर फरिसीहरूले भने: “यस मानिसले प्रेतहरूको शासक बालजिबुलको* मदत लिएर प्रेतहरूलाई धपाउँछ।”+ २५ तिनीहरू के सोच्दै छन्‌ भन्‍ने थाह पाएर उहाँले यसो भन्‍नुभयो: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन सहर वा घरभित्र फूट छ, त्यो टिक्नेछैन। २६ त्यसैगरि यदि सैतानले सैतानलाई नै धपाउँछ भने त्यो आफैमा फूट हुन्छ र त्यसो भयो भने त्यसको राज्य कसरी टिक्ला र? २७ साथै यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ* कसको मदतले धपाउँछन्‌? त्यसैले तिमीहरूका छोराहरूले नै तिमीहरूलाई गलत साबित गर्नेछन्‌। २८ तर यदि म परमेश्‍वरको पवित्र शक्‍तिले प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्‍वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+ २९ अथवा के कसैले बलियो मानिसको घरमा घुसेर उसको सामान कब्जा गर्नुअघि पहिला उसलाई बाँध्नुपर्दैन र? त्यसपछि मात्र त्यसले उसको घर लुट्‌न सक्छ। ३० जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+

३१ “यसकारण म तिमीहरूलाई भन्छु, मानिसहरूले गर्ने हरप्रकारका पाप र निन्दा क्षमा गरिनेछ तर पवित्र शक्‍तिविरुद्ध गरिएको निन्दा क्षमा गरिनेछैन।+ ३२ उदाहरणको लागि, जसले मानिसको छोराको विरुद्धमा केही बोल्छ, उसलाई क्षमा दिइनेछ।+ तर जसले पवित्र शक्‍तिको विरुद्धमा बोल्छ, उसलाई न यस युगमा* न त पछि आउने युगमै क्षमा दिइनेछ।+

३३ “यदि तिमीहरू असल रूख बन्यौ भने असलै फल फलाउनेछौ तर खराब रूख बन्यौ भने खराबै फल फलाउनेछौ किनकि रूख कस्तो हो, त्यसको फलैबाट चिनिन्छ।+ ३४ ए विषालु सर्पका सन्तान हो,+ तिमीहरू आफै दुष्ट छौ अनि कसरी असल कुरा बोल्न सक्छौ र? किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+ ३५ असल मानिसले आफ्नो असल थोकको भण्डारबाट असलै थोक निकाल्छ, अर्कोतिर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ।+ ३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्‌।+ ३७ किनकि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई धर्मी ठहराइनेछ अनि तिमी जे बोल्छौ, त्यसैको आधारमा तिमीलाई दोषी ठहराइनेछ।”

३८ तब कोही-कोही शास्त्री र फरिसीहरूले उहाँलाई यस्तो जवाफ फर्काए: “हे गुरुज्यू, तपाईँले एउटा चिन्ह देखाउनुभएको हामी हेर्न चाहन्छौँ।”+ ३९ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “दुष्ट र विश्‍वासघाती पुस्ताले चिन्ह मात्र खोजिरहन्छ तर त्यसलाई भविष्यवक्‍ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+ ४० किनकि योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात रहेजस्तै+ मानिसको छोरा पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ।+ ४१ न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन्‌ र यसलाई दोषी ठहराउनेछन्‌ किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्‍चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+ ४२ न्यायको बेला दक्षिणकी महारानी यो पुस्तासँगै खडा हुनेछिन्‌ र यसलाई दोषी ठहराउनेछिन्‌ किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्‍न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्‌।+ तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+

४३ “जब एउटा प्रेत* एक जना मानिसबाट बाहिर निस्कन्छ, तब त्यसले सुक्खा ठाउँहरूमा विश्रामस्थल खोज्छ तर भेट्टाउँदैन।+ ४४ अनि त्यसले भन्छ: ‘म जुन घरबाट निस्केर आएँ, त्यहीँ जान्छु।’ त्यहाँ पुग्दा त्यसले त्यो घर खाली मात्र होइन, सफा पारेर सजिसजाउ गरिएको पनि पाउँछ। ४५ तब त्यो जान्छ र आफूभन्दा पनि दुष्ट अरू सात वटा प्रेतलाई सँगै लिएर आउँछ र तिनीहरू त्यस मानिसभित्र पसेर त्यहीँ बस्छन्‌। अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा झन्‌ खराब हुन्छ।+ यस दुष्ट पुस्तालाई पनि यस्तै हुनेछ।”

४६ उहाँ भीडसित बोलिरहनुभएको बेला उहाँकी आमा र भाइहरू+ उहाँसित कुरा गर्न बाहिर पर्खिरहेका थिए।+ ४७ तब कसैले उहाँलाई भन्यो: “हेर्नुहोस्‌! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँसित कुरा गर्न बाहिर पर्खिरहेका छन्‌।” ४८ उहाँले त्यस मानिसलाई जवाफ दिनुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” ४९ आफ्नो हातले चेलाहरूलाई देखाउँदै उहाँले भन्‍नुभयो: “हेर! मेरी आमा अनि मेरा भाइहरू!+ ५० किनकि जसले स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने