प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • मानिसको पापको सुरुवात (१-१३)

        • पहिलो झूट (४, ५)

      • विद्रोहीहरूलाई यहोवाको सजाय (१४-२४)

        • स्त्रीको सन्तानबारे भविष्यवाणी गरिन्छ (१५)

        • अदनबाट निकालिन्छ (२३, २४)

उत्पत्ति ३:१

फुटनोट

  • *

    वा “धूर्त।”

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:३; प्रका १२:९; २०:२
  • +उत्प २:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. ३-४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    ५/१५/२०११, पृ. १६-१७

    ९/१/२००४, पृ. १४-१५

    ११/१५/२००१, पृ. २७

    ७/१/२००१, पृ. १९

    २/१/१९९६, पृ. २३

    ४/१/१९९४, पृ. १०

उत्पत्ति ३:२

मार्जिनल रेफरेन्स

  • +उत्प २:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २६

उत्पत्ति ३:३

मार्जिनल रेफरेन्स

  • +उत्प २:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २६

उत्पत्ति ३:४

मार्जिनल रेफरेन्स

  • +युह ८:४४; १ युह ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १२०-१२१

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०२०, पृ. ४

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०१९, पृ. १५

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०१८, पृ. ६-७

    सिकाउँछ, पृ. ६५-६६

    प्रहरीधरहरा,

    १/१/२०१४, पृ. ९

    ४/१/१९९४, पृ. १०

    ८/१/१९९०

    बाइबलले सिकाउँछ, पृ. ६१-६२

    ज्ञान, पृ. ७३

उत्पत्ति ३:५

फुटनोट

  • *

    वा “के असल, के खराब आफैले निर्णय गर्नेछौ।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. १२०-१२१

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०१८, पृ. ६

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१७, पृ. ५

    प्रहरीधरहरा,

    ८/२०१६, पृ. ९

    सिकाउँछ, पृ. ६५-६६

    प्रहरीधरहरा,

    १/१/२०१४, पृ. ९-१०

    ५/१५/२०११, पृ. १६-१७

    ७/१/२००९, पृ. १५

    ९/१/२००४, पृ. १४-१५

    ४/१/१९९४, पृ. १०-१३

    बाइबलले सिकाउँछ, पृ. ६१-६२

    ज्ञान, पृ. ७३

    पार्थिव प्रमोदवन, पृ. १००-१०१

उत्पत्ति ३:६

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:३; १ ति २:१४; या १:१४, १५
  • +रोमी ५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २६

    प्रहरीधरहरा,

    १०/१/२०१३, पृ. १५

    ५/१५/२०११, पृ. १६-१७

    ११/१५/२०००, पृ. २५-२७

उत्पत्ति ३:७

मार्जिनल रेफरेन्स

  • +उत्प ३:२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०१९, पृ. ५-६

उत्पत्ति ३:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००४, पृ. २९

    ७/१/२००१, पृ. ७

उत्पत्ति ३:११

मार्जिनल रेफरेन्स

  • +उत्प २:२५
  • +उत्प २:१७

उत्पत्ति ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१४, पृ. ७

    ६/१५/१९९७, पृ. १५

    २/१/१९९३, पृ. २१

उत्पत्ति ३:१३

मार्जिनल रेफरेन्स

  • +२कोरि. ११:३; १ ति २:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    १०/८/१९९८, पृ. २२

उत्पत्ति ३:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१

उत्पत्ति ३:१५

मार्जिनल रेफरेन्स

  • +प्रका १२:९
  • +प्रका १२:१
  • +युह ८:४४; १ युह ३:१०
  • +उत्प २२:१८; ४९:१०; गला ३:१६, २९
  • +प्रका १२:७, १७
  • +प्रका २०:२, १०
  • +मत्ति २७:५०; प्रे ३:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२३, पृ. २०-२१

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०२२, पृ. १४-१९

    नजिक हुनुहोस्‌, पृ. १८९-१९६

    प्रहरीधरहरा,

    ९/२०१६, पृ. २५-२६

    ८/२०१६, पृ. ९

    प्रहरीधरहरा,

    १२/१५/२०१५, पृ. १५

    १०/१५/२०१४, पृ. ८-९, १३-१४

    ९/१५/२०१२, पृ. ७

    ६/१५/२०१२, पृ. ७-११, १५, १९

    ९/१/२००९, पृ. २९-३०

    ५/१/२००९, पृ. २४

    १२/१/२००८, पृ. २२

    ११/१/२००८, पृ. २६

    १/१/२००७, पृ. २२-२७

    ६/१/२००६, पृ. २३-२४

    ५/१/२००५, पृ. ११-१२

    ११/१५/२००४, पृ. ३०

    ८/१५/२०००, पृ. १३

    ७/१५/२०००, पृ. १३

    ५/१५/२०००, पृ. १५-१६

    ४/१५/१९९९, पृ. १०-११

    २/१/१९९८, पृ. ९-१०, १३, १७-१८

    ६/१/१९९७, पृ. ८-९

    ६/१/१९९६, पृ. ९-१४

    २/१/१९९४, पृ. ९

    ५/१/१९९०

    brwp110101: अदनबारे थाह पाउनु किन तपाईँको लागि महत्त्वपूर्ण छ?

    br1, पृ. ५-७, ८-१०

    परमेश्‍वरको राज्यले शासन गर्दै छ!, पृ. ३३-३५

    बाइबल सन्देश, पृ. ५, २८

    प्रकाशको चरमोत्कर्ष, पृ. १०-१४, १८१, २८६-२९५

    परमेश्‍वरको उपासना, पृ. ३३-३५

    पार्थिव प्रमोदवन, पृ. ११६-११७

उत्पत्ति ३:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९८, पृ. ६

    ६/१५/१९९७, पृ. १५

    ९/१५/१९९५, पृ. २०-२१

    ७/१५/१९९५, पृ. ११

    ८/१/१९९३, पृ. ४-५

    ब्यूँझनुहोस्‌!,

    १२/८/२००५, पृ. १८-१९

उत्पत्ति ३:१७

फुटनोट

  • *

    यसको अर्थ हो, “मानिस, मानिसजाति।”

मार्जिनल रेफरेन्स

  • +उत्प २:१७
  • +उत्प ५:२९
  • +रोमी ८:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००४, पृ. २९

    ११/१/१९९६, पृ. ७-८

उत्पत्ति ३:१९

फुटनोट

  • *

    वा “खानेकुराको।”

मार्जिनल रेफरेन्स

  • +उत्प २:७
  • +भज १०४:२९; उप ३:२०; १२:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१९ पृ. ८

    प्रहरीधरहरा,

    ३/१/२०१५, पृ. ५

    ७/१५/२००१, पृ. ५

    ४/१/१९९९, पृ. १६

    ५/१५/१९९५, पृ. ४

    सिकाउँछ, पृ. ६६

    बाइबलले सिकाउँछ, पृ. ६३

    मानिस मरेपछि, पृ. ४

    ज्ञान, पृ. ५८

    पार्थिव प्रमोदवन, पृ. ७६

उत्पत्ति ३:२०

फुटनोट

  • *

    यसको अर्थ हो, “जीवित व्यक्‍ति।”

मार्जिनल रेफरेन्स

  • +प्रे १७:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/१९९९, पृ. १७

उत्पत्ति ३:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०१८, पृ. २८

    प्रहरीधरहरा,

    ६/१५/२००५, पृ. ९-१०

उत्पत्ति ३:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ३:५
  • +उत्प २:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४८३

    प्रहरीधरहरा,

    १०/१५/२००३, पृ. २७

    ११/१५/२०००, पृ. २७

    ४/१५/१९९९, पृ. ७-८

    brwp110101: के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

उत्पत्ति ३:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१९
  • +उत्प २:८

उत्पत्ति ३:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ८०:१; यसै ३७:१६; इज १०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/२०१६, पृ. १६-१७

    प्रहरीधरहरा,

    १/१/२०१३, पृ. १४

    अनुकरण गर्नुहोस्‌, पृ. १२-१३

    प्रकाशको चरमोत्कर्ष, पृ. ३०६

अरू

उत्प. ३:१२कोरि. ११:३; प्रका १२:९; २०:२
उत्प. ३:१उत्प २:१७
उत्प. ३:२उत्प २:१६
उत्प. ३:३उत्प २:८, ९
उत्प. ३:४युह ८:४४; १ युह ३:८
उत्प. ३:५उत्प ३:२२
उत्प. ३:६२कोरि. ११:३; १ ति २:१४; या १:१४, १५
उत्प. ३:६रोमी ५:१२
उत्प. ३:७उत्प ३:२१
उत्प. ३:११उत्प २:२५
उत्प. ३:११उत्प २:१७
उत्प. ३:१३२कोरि. ११:३; १ ति २:१४
उत्प. ३:१४उत्प ३:१
उत्प. ३:१५प्रका १२:९
उत्प. ३:१५प्रका १२:१
उत्प. ३:१५युह ८:४४; १ युह ३:१०
उत्प. ३:१५उत्प २२:१८; ४९:१०; गला ३:१६, २९
उत्प. ३:१५प्रका १२:७, १७
उत्प. ३:१५प्रका २०:२, १०
उत्प. ३:१५मत्ति २७:५०; प्रे ३:१५
उत्प. ३:१७उत्प २:१७
उत्प. ३:१७उत्प ५:२९
उत्प. ३:१७रोमी ८:२०
उत्प. ३:१९उत्प २:७
उत्प. ३:१९भज १०४:२९; उप ३:२०; १२:७
उत्प. ३:२०प्रे १७:२६
उत्प. ३:२१उत्प ३:७
उत्प. ३:२२उत्प ३:५
उत्प. ३:२२उत्प २:९
उत्प. ३:२३उत्प ३:१९
उत्प. ३:२३उत्प २:८
उत्प. ३:२४भज ८०:१; यसै ३७:१६; इज १०:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३:१-२४

उत्पत्ति

३ यहोवा परमेश्‍वरले बनाउनुभएका सबै जङ्‌गली जनावरमध्ये सर्प+ सबैभन्दा चनाखो* थियो। त्यसले स्त्रीलाई भन्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्‍नुभएको हो?”+ २ तब स्त्रीले सर्पलाई भनिन्‌: “हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ।+ ३ तर बगैँचाको बीचमा भएको रूखबारे+ भने परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।’” ४ यो सुनेपछि सर्पले स्त्रीलाई भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ!+ ५ किनकि परमेश्‍वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌। तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।”*+

६ त्यसपछि स्त्रीले त्यस रूखलाई हेरिन्‌ र उनलाई त्यसको फल खाऊँ-खाऊँ लाग्न थाल्यो। त्यस रूखलाई हेरेर उनको आँखा लोभियो। हो, त्यो रूख असाध्यै रहरलाग्दो थियो। त्यसैले उनले त्यसको फल टिपेर खाइन्‌।+ पछि जब उनका पति उनको साथमा थिए, तब उनले तिनलाई पनि त्यो फल दिइन्‌ र तिनले पनि खाए।+ ७ त्यसपछि दुवैका आँखा खुले र तिनीहरूले आफू नाङ्‌गै रहेछौँ भनेर थाह पाए। त्यसैले तिनीहरूले अन्जिरका पातहरू गाँसेर आफ्नो लाज ढाके।+

८ साँझपख मन्द-मन्द हावा चलिरहेको बेला यहोवा परमेश्‍वर बगैँचामा टहलिरहनुभएको थियो। त्यतिखेर आदम र तिनकी पत्नीले यहोवा परमेश्‍वरको स्वर सुने र रूखहरूका बीचमा गएर उहाँको नजरबाट लुके। ९ यहोवा परमेश्‍वरले आदमलाई पटक-पटक “तिमी कहाँ छौ” भनेर बोलाउनुभयो। १० अन्तमा तिनले यसो भने: “मैले बगैँचामा तपाईँको स्वर सुनेको थिएँ तर म तपाईँसामु आउन डराएँ किनकि म नाङ्‌गै थिएँ। त्यसैले म लुकेँ।” ११ परमेश्‍वरले सोध्नुभयो: “तिमी नाङ्‌गै छौ भनेर कसले भन्यो?+ मैले खाँदै नखानू भनेको रूखको फल के तिमीले खायौ?”+ १२ आदमले भने: “तपाईँले दिनुभएको स्त्रीले मलाई त्यस रूखको फल दिई अनि मैले खाएँ।” १३ त्यसपछि यहोवा परमेश्‍वरले स्त्रीलाई सोध्नुभयो: “तिमीले यो के गऱ्‍यौ?” स्त्रीले जवाफ दिइन्‌: “सर्पले मलाई झुक्क्यायो अनि मैले खाएँ।”+

१४ त्यसपछि यहोवा परमेश्‍वरले सर्पलाई+ यसो भन्‍नुभयो: “तैँले यसो गरेको हुनाले सबै घरपालुवा जनावर र जङ्‌गली जनावरमध्ये तँ श्रापित हुनेछस्‌। तँ पेटको बलले घस्रनेछस्‌ र तैँले जीवनभर माटो खानेछस्‌। १५ तँ+ र स्त्रीबीच+ अनि तेरो सन्तान+ र स्त्रीको सन्तानबीच+ म दुस्मनी हालिदिनेछु।+ उसले तेरो शिर कुच्याउनेछ+ र तैँले उसको कुर्कुच्चो डस्नेछस्‌।”+

१६ उहाँले स्त्रीलाई भन्‍नुभयो: “तिमी दुई जीउकी हुँदा म तिम्रो पीडा असाध्यै बढाइदिनेछु। बच्चा जन्माउने बेला तिमीलाई निकै कष्ट हुनेछ। तिमीले आफ्नो पतिकै तिर्सना गर्नेछ्यौ र उसले तिमीमाथि हैकम जमाउनेछ।”

१७ अनि उहाँले आदमलाई* भन्‍नुभयो: “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मैले ‘खाँदै नखानू’ भनेको रूखको फल खायौ।+ त्यसैले भूमि तिम्रो कारण श्रापित भएको छ।+ तिमीले आफ्नो जीवनभर दुःखसँग यसको उब्जनी खानेछौ।+ १८ भूमिले काँडा र जङ्‌गली झार उमार्नेछ। अनि तिमीले खेतको उब्जनी खानेछौ। १९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+

२० त्यसपछि आदमले आफ्नी पत्नीको नाम हव्वा* राखे किनकि उनी नै पृथ्वीमा जिउने सबै मानिसकी आमा हुने थिइन्‌।+ २१ यहोवा परमेश्‍वरले आदम र तिनकी पत्नीको जीउ ढाक्न छालाको लामा-लामा लुगा बनाइदिनुभयो।+ २२ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “अब मानिस पनि हामीजस्तै असल र खराब छुट्ट्याउन सक्ने भएका छन्‌।+ तिनले जीवनको रूखको+ फल पनि टिपेर खालान्‌ र सधैँभरि बाँचिरहलान्‌, . . .।” २३ त्यसकारण जुन भूमिबाट मानिस बनाइएका थिए,+ तिनले त्यसैको खनजोत गरून्‌ भनेर यहोवा परमेश्‍वरले तिनलाई अदनको बगैँचाबाट+ निकालिदिनुभयो। २४ उहाँले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। अनि जीवनको रूख भएतिर कोही पनि जान नपाओस्‌ भनेर परमेश्‍वरले अदनको बगैँचाको पूर्वतिर करूबहरू*+ र फनफनी घुमिरहने ज्वालामय तरबार राख्नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने